संविधान सभा निर्वाचनको पुर्व सन्ध्यामा सात जना माओवादि र एक जना एमाले कार्यकर्ताको हत्या भएलगायतका अन्य हिंसात्मक गतिविधिहरुले महासचिवलाई अत्यन्त चिन्तित तुल्याएको छ। उहाले शान्तिपुर्ण वातावरणमा निर्वाचन सम्पन्न गर्नका लागि सहाकर्य गरिरहेका सबै दलहरुलाई धैर्यताका साथ काम गर्न र संयम अपनाउन आग्रह गर्नुभएको छ।
|
Publisher:
UN
,
(2008
) |
Type / Script:
Press Release
in Nepali - नेपाली
|
Keywords:
CONSTITUTION, POLITICAL MOVEMENT, POLITICAL PARTIES, EMPOWERMENT, DEMOCRATIC
|
Thematic Group: UNMIN
:
Peace and Conflict through Political Mission
|
Thesaurus:
01.03.00
- Maintenance Of Peace And Security
|
Reference Link:
|
|
|
** This document has been:
807
times viewed
4
times downloaded. Feeder:
BIRKHA DHAMI
, Editor:
, Auditor:
View Document History
|
|
|
|