सुचनाको स्वतन्त्र प्रवाह प्रजातन्त्र तथा मानव अधिकारका सम्मानको लागि जग र आधार हो। विभिन्न अन्तर्राष्ट्रीय दस्तावजहरूका अलावा मानव अधिकारसम्बन्धी विश्वव्यापी घोषणापत्र को धारा १९ मा यो कुरा स्थापित गरिएका छ। यो कुरा युनेस्कोको कर्यक्षेत्र तथा उद्देश्यहरु केन्द्रमा पनि रहेका छ। युनेस्कोको सुचनाका स्वतन्त्र प्रवाहको प्रबर्द्वन तथा संरक्षण गर्नमा प्रतिबद्ध छ भन्नेकुरा यसको विधानमै उल्लख गरिए को छ। युनेस्कोको सञ्चार विकाससम्बन्धी अन्तर्राष्ट्रीय कर्यक्रमका अध्यक्षका रूपमा ट्रोबेन क्रोघले उल्लेख गर्नुभएको छ ,"यस सन्दर्भमा अत्यन्तमहत्वपुर्ण कामहरूमध्ये एउटा स्वतन्त्र, आत्मनिर्भर तथा बहुलवादी आमसञ्चार माध्यमको विकास हो । अभिव्यक्ति स्वतन्त्रताबिना प्रजातन्त्रको अस्तित्व हुदैन र अर्का तिर सुचना स्रोतहरु तथा विचारहरूको बहुलताबिना प्रजातन्त्र मुस्किले क्रियाशील हुन सक्छ ।"
|
Publisher:
UNESCO
,
(2004
) |
Type / Script:
Publication
in Nepali - नेपाली
|
Keywords:
JOURNALISM, RIGHT TO INFORMATION, MASS COMMUNICATION, DEMOCRATIC CULTURE, DEMOCRATIC GOVERNANCE, ELECTION NEWS, POLITICAL, BUSINESS DEVELOPMENT, CULTURAL PROGRAM, HEALTH DEVELOPMENT,HIV/AIDS, SOCIAL CRIME, PEACE
|
Thematic Group: UNESCO
:
Educational, Scientific and Cultural
|
Thesaurus:
15.04.00
- Communication And Mass Media
|
Reference Link:
|
|
|
** This document has been:
1138
times viewed
11
times downloaded. Feeder:
BIRKHA DHAMI
, Editor:
YASHO RAI
, Auditor:
View Document History
|
|
|
|