United Nations
Information Centre | Nepal
नेपाल बालबालिका तथा सशस्त्र द्वन्द्वका लागि विशेष प्रतिनिधिकोभ्रमण
PDF File Size: 182 KB | Download   
भ्रमणका क्रममा कुमारास्वामीले द्वन्द्वले बालबालिका माथि पारेको असरबारे प्रत्यक्ष जानकारी हासिल गर्नुहुनेछ । उहाँले पुर्ब​ बालसेनाको बिदाइ र समायोजन अनि सशस्त्र समूहद्वारा गरिएको बालबालिकाको प्रयोग र राजनीतिक हिंसामा तिनीहरूको सहभागिताका बारेमा विशेष चासो दिनुहुनेछ । यसैगरी विशेष प्रतिनिधिले विस्तृत शान्ति सम्झौता अनुसार माओवादी शिविरमा रहेका योग्य नठहरिएका २,९७३ नाबालिगहरूको तत्काल बिदाइका लागि जोड दिनुहुनेछ ।

#RIGHTS #CHILDRIGHTS
Publisher:
CAC ,   (2008 )
Type / Script:
Press Release in Nepali - नेपाली
Keywords:
CHILD SOLDIER, CHILDRENS, POLITICS, COOPERATION PARTIES, CHILD PROTECTION, CIVIL SOCIETY, CHILD CONFLICT, CHILD RIGHTS, SOCIAL CONFLICT
Thematic Group:
 UNMIN : Peace and Conflict through Political Mission
Thesaurus:
01.03.00  -  Maintenance Of Peace And Security
Reference Link:
** This document has been:
1498  times viewed
522  times downloaded.
Feeder: BIRKHA DHAMI , Editor: PRAFFUL SHRESTHA , Auditor:

View Document History
Related Topics