United Nations
Information Centre | Nepal
नेपाल बालबालिका तथा सशस्त्र द्वन्द्वका लागि विशेष प्रतिनिधिकोभ्रमण
Abstract:
भ्रमणका क्रममा कुमारास्वामीले द्वन्द्वले बालबालिका माथि पारेको असरबारे प्रत्यक्ष जानकारी हासिल गर्नुहुनेछ । उहाँले पुर्ब​ बालसेनाको बिदाइ र समायोजन अनि सशस्त्र समूहद्वारा गरिएको बालबालिकाको प्रयोग र राजनीतिक हिंसामा तिनीहरूको सहभागिताका बारेमा विशेष चासो दिनुहुनेछ । यसैगरी विशेष प्रतिनिधिले विस्तृत शान्ति सम्झौता अनुसार माओवादी शिविरमा रहेका योग्य नठहरिएका २,९७३ नाबालिगहरूको तत्काल बिदाइका लागि जोड दिनुहुनेछ । #RIGHTS #CHILDRIGHTS
Publisher: CAC Type / Script:
Press Release  in  Nepali - नेपाली
Keywords:
CHILD SOLDIER, CHILDRENS, POLITICS, COOPERATION PARTIES, CHILD PROTECTION, CIVIL SOCIETY, CHILD CONFLICT, CHILD RIGHTS, SOCIAL CONFLICT
Thematic Group:
UNMIN, (2008)
Thesaurus:
01.03.00 - Maintenance Of Peace And Security
PDF | File Size: 182 KB   Download
Feeder: BIRKHA DHAMI, Editor: PRAFFUL STH, Auditor:
...
नेपाल बालबालिका तथा सशस्त्र द्वन्द्वका लागि विशेष प्रतिनिधिकोभ्रमण
Abstract:
भ्रमणका क्रममा कुमारास्वामीले द्वन्द्वले बालबालिका माथि पारेको असरबारे प्रत्यक्ष जानकारी हासिल गर्नुहुनेछ । उहाँले पुर्ब​ बालसेनाको बिदाइ र समायोजन अनि सशस्त्र समूहद्वारा गरिएको बालबालिकाको प्रयोग र राजनीतिक हिंसामा तिनीहरूको सहभागिताका बारेमा विशेष चासो दिनुहुनेछ । यसैगरी विशेष प्रतिनिधिले विस्तृत शान्ति सम्झौता अनुसार माओवादी शिविरमा रहेका योग्य नठहरिएका २,९७३ नाबालिगहरूको तत्काल बिदाइका लागि जोड दिनुहुनेछ ।
Publisher: CAC Type / Script:
Press Release  in  Nepali - नेपाली
Keywords:
CHILD SOLDIER, CHILDRENS, POLITICS, COOPERATION PARTIES, CHILD PROTECTION, CIVIL SOCIETY, CHILD CONFLICT, CHILD RIGHTS, SOCIAL CONFLICT
Thematic Group:
UNMIN, (2008)
Thesaurus:
01.03.00 - Maintenance Of Peace And Security
PDF | File Size: 182 KB   Download
Feeder: BIRKHA DHAMI, Editor: , Auditor:
...