राष्ट्रसंघिय महासचिव विशेसष प्रतिनिधि इयन मार्टीन र माओवादि अध्यक्ष प्रचणडका साथै राजनितिक तथा सैन्य सहकर्मिहरुबिच आज सम्पन्न बैठकमा माओवदि सेना कार्यकर्ताको दोस्रो चरणको दर्ता र प्रमाणीकरण को पुनः थालनि जतिसक्दो छैटै गर्न तयारि गर्ने तयारि भएको छ।
इलामस्थित पहिलो शिविरस्थलमा सम्पन्न प्रमाणीकरणबाट प्राप्त सिकाइहरुबारे विचार आदानप्रदान गर्न र विवादास्पद विषयहरुको सम्भावित समीक्षा गर्ने आधार निर्माण गर्नका लागी अब सैन्य प्रतिनिधिहरुले भेट्घाट गर्नेछन्।
English version:http://un.info.np/Net/NeoDocs/View/217
#217 #1607 #pair
|
Publisher:
UNMIN
,
(2007
) |
Type / Script:
Press Release
in Nepali - नेपाली
|
Keywords:
POLITICAL PARTIES, POLITICAL CONDITIONS, MAOIST ARMY, ARMIES, ARMED FORCES, ARMAMENTS, CONSTITUTIONS
|
Thematic Group: UNMIN
:
Peace and Conflict through Political Mission
|
Thesaurus:
01.03.00
- Maintenance Of Peace And Security
|
Reference Link:
|
|
|
** This document has been:
1228
times viewed
13
times downloaded. Feeder:
BIRKHA DHAMI
, Editor:
ANGELA DANGOL
, Auditor:
View Document History
|
|
|
|