मानव अधिकारको संरक्षण, सम्बद्र्धन तथा प्रभावकारी कार्यान्वयन नै राष्ट्रिय मानव अधिकार आयोगको प्र्रमुख आदर्श तथा जिम्मेवारी हो यसैलाइ मूर्त रुप प्रदान गर्न एउटा स्वतन्त्र र स्वायत्त राष्ट्रिय संस्थाको रुपमा २०५७ सालमा यस आयोगको स्थापना भएको कुरा सर्वविदितै छ । नेपालमा नितान्त नौलो संस्थाको रुपमा पहिलोपटक स्थापना भएको आयोगले प्रारम्भदेखि नै विविध चुनौतीहरुको सामना गर्नुपरेको थियो । संस्थागत सुदृढीकरण, कार्यक्षेत्रगत स्पष्टता एवम् व्यवस्थित कार्यप्रणालीको विकास गर्ने सम्बन्धमा होस् वा विषम परिस्थितिमा रुमल्लिएको मानव अधिकारका खस्कँदो स्थिति र जनअपेक्षा अनुरुप कार्य गर्ने क्रममा होस् आयोगले विविध जटिलताहरुको सामना गर्नुपरेको थियो । कतिपय कमी कमजोरीहरु, फरक दृष्टिकोण तथा अप्ठ्यारा परिस्थितिहरुले गर्दा आन्तरिक रुपमा केही असामञ्जस्यताको स्थिति उत्पन्न हुन गए पनि आयोग यसबाट कदापि विचलित नभई सदा क्रियाशील रहिरह्यो । जसको परिणामस्वरुप नै आयोग ऐनप्रदत्त आफ्नो जिम्मेवारी निर्वाह गर्ने कार्यमा सफल रहन सक्यो ।
|
Publisher:
NHRC/UNDP
,
(2005
) |
Type / Script:
Publication
in Nepali - नेपाली
|
Keywords:
HUMAN RIGHTS MONITORING, HUMAN RIGHTS POLICY, HUMAN SECURITY, HUMANITARIAN INTERVENTION, HUMAN RIGHT PROTECTION, RIGHT OF FREEDOM, MIGRANT RIGHT, GFENDER DISCRIMINATION, CASTE BASED DISCRIMINATION, CHILD RIGHT, DISABILITY RIGHT, LAW, HUMAN RIGHT EDUCATION, HUMAN RIGHT COMMISSION, HUMAN RIGHT, CIVIL AND POLITICAL RIGHTS, ECONOMIC, SOCIAL AND CULTURAL RIGHTS, HUMAN RIGHTS IN ARMED CONFLICTS, RIGHT TO PEACE, WOMEN RIGHTS, WORKERS RIGHTS, HUMAN RIGHTS ADVANCEMENT, HUMAN RIGHTS INDICATORS
|
Thematic Group: UNDP
:
Social and Institutional Developoment
|
Thesaurus:
14.02.02
- Human Rights
|
Reference Link:
|
|
|
** This document has been:
864
times viewed
5
times downloaded. Feeder:
ASHAPARIYAR
, Editor:
, Auditor:
View Document History
|
|
|
|