United Nations
Information Centre | Nepal
यौन अल्पसंख्याकहरुका लागि समान अधिकार: नागरिकता प्रमाणपत्रको अधिकार विषयक अन्तरक्रिया कार्यक्रममा नेपालस्थित मानवअधिकार उच्चायुक्तको कार्यालयकी प्रतिनिधि ज्योति सान्घेराले दिनुभएको मन्तव्य होटेल एभेरेस्ट, काठमाडौ विहीबार, २०६७ असार २४
Abstract:
संबिधानसभाका माननीय सदस्यहरु, राष्ट्रिय मानवअधिकार आयोग, राष्ट्रिय महिला आयोग र राष्ट्रिय दलित आयोग आयुक्तहरु, प्रधानमंत्री तथा मंत्रीपरिषद कार्यालयका प्रतिनिधि, अन्तराष्ट्रिय समुदायका प्रतिनिधिहरु, संचारजगत तथा नागरिक समाजका साथी तथा सहकर्मीहरु : आज मलाई यस कार्यक्रमम बोल्न पाउदा अत्यन्त खुसी लागेको छ।यस अन्तक्रिया कार्यक्रमको आयोजना गर्न तथा काठमाडौ लगायत नेपालका विभिन्न क्षेत्र तथा यो महत्वपुर्ण छलफल कार्यक्रममा भेला सहभागीहरु भेला गरौन दर्बान समिक्षा सम्मेलन फलोअप कमिटि र ब्लु डायमन्ड सोसाइतीले संयुक्त रुपमा गरेका प्रयासहरुको पनि म स्वागत गर्न चाहन्छु। ##BLUEDIAMONDSOCIETY #SUPREMECOURT #RIGHTS #GON #RESPECT
Publisher: UNOHCHR Type / Script:
Bulletin or Poster  in  Nepali - नेपाली
Keywords:
HUMAN RIGHTS, CIVIL SOCIETY, GENDER, DISCRIMINATION, GENDER-BASED DISCRIMINATION, LAWS, LEGISLATION, EQUALITY, CITIZENSHIP, CRIME, LESBIANS, GAYS, BISEXUALS, TRANSGENDER PERSONS, FAMILY
Thematic Group:
UNOHCHR , (2011)
Thesaurus:
14.02.01 - Discrimination
PDF | File Size: 150 KB   Download
Feeder: PRABIGYA MANANDHAR, Editor: , Auditor:
...