United Nations
Information Centre | Nepal
संयुक्त राष्ट्रसंघीय मनावअधिकार उच्चायुक्तको कार्यालय, नेपालका प्रेस विज्ञप्ति - २०६४ साउन ३ उच्चायुक्तको कार्यालय-नेपाल गाविस सचिवको हत्याप्रति गम्भीर रुपमा चिन्तित
Abstract:
उच्चायुक्तको कर्यलौअ साउन २ गते सिरहा जिल्लाको गोविन्दपुरमा जनातान्त्रिक तराई मुक्ति मोर्चा (जेटीएमएम)-ज्वाला सिंहद्वारा गरिएको भनिएको गाउँ विकास समिति (गाविस) सचिव रामहरी पोखरेलको हत्याप्रति गम्भीर रुपमा चिन्तित छ। उहालाई पछि छोडिएका अरु दुइजनासंगै असर ३१ गते अपहरण गरिएको जानकारी प्राप्त भएको थियो।यस वर्ष सशस्त्र समूहहरुद्वारा मध्ये तथा पूर्वी तराई क्षेत्रमा अपहरणका लागि लक्षित गरिएका कैयन व्यक्तिहरुमध्ये स्थानीय राज्यअधिकारीहरु रहेका छन्। हिंसाका यी आपराधिक घटनाहरुले तराइमा सुरक्षा तथा मानवअधिकारको स्थितिमा अझै गम्भीर असर परिरहेका छन् र जिम्मेवारहरुलाई आफ्ना कार्यका लागि जवाफदेही बनाउन कानुनअनुरुप यिनको अनुसन्धान गरिनैपर्छ। #KILLING #JWALASINGH #CRIMINALACTS #IANMARTIN
Publisher: UNOHCHR Type / Script:
Press Release  in  Nepali - नेपाली
Keywords:
HUMAN RIGHTS, VIOLENCE, CRIMES, CRIME PREVENTION, LAW, INTERROGATION, PEACE, DEMOCRACY, ACCOUNTABILITY, TRUST
Thematic Group:
UNOHCHR , (2007)
Thesaurus:
14.02.02 - Human Rights
PDF | File Size: 60 KB   Download
Feeder: PRABIGYA MANANDHAR, Editor: , Auditor:
...