Processing...
United Nations
Information Centre | Nepal
Home
News
Blog
Internship
Login
Monday, December 15, 2025
Document History
Home
>
Document Service
>
Document History
संयुक्त राष्ट्रसंघीय मानवअधिकार उच्चायुक्तको कार्यालय, नेपाल प्रेस विज्ञप्ति, २०६६ असार २२, सोमबार
Abstract:
असार २२ गते, उच्चायुक्तको कार्यालय-नेपालका प्रमुख रिचार्ड बेनेटले रक्षामंत्री विद्या भण्डारीलाइ भेटी उपरथी तोरणजंगबहादुर सिंहलाइ रथीमा बढुवा गर्न सिफारिस गरिएकोमा चिन्ता व्यक्त गर्नु भयो। उच्चायुक्तको कार्यालय विभिन्न संयुक्त राष्ट्रसंघीय शान्ति स्थापना मिसनहरु - जसले शान्ति स्थापकहरुलाई मानवअधिकारको उच्चतम स्तरको परिपालना कायम राख्न बाध्य बनाउछ - मा नेपाली सेनाले गरेको महत्वपूर्ण योगदानलाइ आत्मासात र सराहना गर्दछ। #GON #RICHARDBENNETT #BIDHYABHANDARI #NEPALARMY
Publisher:
UNOHCHR
Type / Script:
Press Release
in
Nepali - नेपाली
Keywords:
HUMAN RIGHTS, HUMAN RIGHTS VIOLATIONS, HUMAN RIGHTS STANDARDS, HUMAN SECURITY, PEACE, PEACEKEEPING, INTERROGATION, TORTURE
Thematic Group:
UNOHCHR
, (
2009
)
Thesaurus:
14.02.02
-
Human Rights
PDF
| File Size:
103 KB
Download
Feeder:
PRABIGYA MANANDHAR
, Editor:
, Auditor:
...