Processing...
United Nations
Information Centre | Nepal
Home
News
Blog
Internship
Login
Thursday, December 11, 2025
Document History
Home
>
Document Service
>
Document History
संयुक्त राष्ट्रसंघीय मानवअधिकार उच्चायुक्तको कार्यालय, नेपाल प्रेस विज्ञप्ति - २०६७ भदौ १३ (बेपत्ता पारिएका व्यक्तिहरुको अन्तराष्ट्रिय दिवस - अगस्ट ३०) बेपत्ता पार्ने कार्यसम्बन्धी सत्यको खोजी शान्ति प्रक्रियाको केन्द्रमा रहन्छ
Abstract:
बेपत्ता पारिएका व्यक्तिहरुको अन्तराष्ट्रिय दिवस (अगस्ट ३०) का अवसरमा संयुक्त राष्ट्रसंघीय मानवअधिकार उच्चायुक्तको कार्यालय, नेपाल (उच्चायुक्तको कार्यालय - नेपाल) तीन बर्षभन्दा बढी समयदेखि थाती रहेको सर्वोच्च अदालत को २०६४ जेठ १८ गतेको अभूतपूर्व निर्णय शीघ्र कार्यन्वयन गर्न नेपाल सरकारलाई आग्रह गर्दछ।वि. स. २०६४ जेठमा सर्वोच्चा अदालतको बलपूर्वक बेपत्ता पार्ने कार्यबाट सबै व्यक्तिको संरक्षणसम्बन्धी अन्तराष्ट्रिय महासन्धिअनुरुप बेपत्ता पार्ने कार्यलाई अपराधीकरण गर्ने कानुन बनाउन, जाचबुझ आयोगसम्बन्धी अन्तराष्ट्रिय मापदण्डको पालना गर्दै बेपत्ता पार्ने कार्यसम्बन्धि उच्चस्तरीय जांचबुझ आयोग स्थापना गर्न, बेपत्ता पर्ने कार्यका लागि जिम्मेवार व्यक्तिहरुबारे अनुसन्धान तथा अभियोजन गर्न र पीडितहरु तथा तिनका परिवारलाई पर्याप्त क्षतिपूर्ति र राहत उपलब्ध गराउन सरकारलाई आदेश दियो। #PEACEPROCESS #OHCHR #GON #SUPREMECOURT #RELIEF #VICTIMS #RIGHTS
Publisher:
UNOHCHR
Type / Script:
Press Release
in
Nepali - नेपाली
Keywords:
PEACE, HUMAN RIGHTS, DISAPPEARED PERSON, LAW, INTERROGARION, PROSECUTION, FAMILY, CONFLICT, JUSTICE, HUMAN RIGHTS VIOLATIONS, PEACE AGREEMENT, WOMEN
Thematic Group:
UNOHCHR
, (
2010
)
Thesaurus:
14.02.02
-
Human Rights
PDF
| File Size:
124 KB
Download
Feeder:
PRABIGYA MANANDHAR
, Editor:
, Auditor:
...