United Nations
Information Centre | Nepal
संयुक्त प्रेस विज्ञप्ति नेपालमा साक्षी तथा पीडित संरक्षण संयन्त्रको शीघ्र स्थापनाका लागि उच्चायुक्तको कार्यालयद्वारा आग्रह
Abstract:
दक्षिण एशियाली राष्ट्रहरुका साथै नेपालका प्रतिनिधिहरु समेत सहभागी रहेका साक्षी तथा पीडित संरक्षणसम्बन्धी नेपालमा भएको दक्षिण एशियाली क्षेत्रीय सम्मेलन तथा राष्ट्रिय परामर्शको समापनपश्चात संयुक्त राष्ट्रसंघीय मानवअधिकार उच्चायुक्तको कार्यालय, नेपाल (उच्चायुक्तको कार्यालय )ले सरकारलाइ मानवअधिकार उल्लङ्घन तथा दुर्व्यवहारका पीडित तथा साक्षीहरुको संरक्षण सुनिश्चित गर्न एक प्रभावकारी संयन्त्रको शीघ्र रुपमा स्थापना गर्न आह्वान गरेको छ।यसतो आह्वानमा बृहत कानुन पारित गर्ने तथा प्रमुख पत्रहरुले महिला तथा बालबालिकाको संरक्षणसम्बन्धी विशिष्ट आवश्यकतामाथि विशेष ध्यान पुर्याउनुपर्ने जस्तो कुराहरु पर्दछन। #VICTIM #GON #RIGHTS #WITNESS #PROTECTION
Publisher: UNOHCHR Type / Script:
Press Release  in  Nepali - नेपाली
Keywords:
HUMAN RIGHTS, HUMAN RIGHTS VIOLATIONS, WOMEN, CHILDREN, LEGISLATION, CIVIL AND POLITICAL RIGHTS, JUSTICE, TRUTH AND RECONCILIATION COMMISSION, CONFLICT, CONSTITUTION, LAW, CRIMES
Thematic Group:
UNOHCHR , (2010)
Thesaurus:
13.01.00 - Protection Of And Assistance To Refugees And Displaced Persons
PDF | File Size: 76 KB   Download
Feeder: PRABIGYA MANANDHAR, Editor: , Auditor:
...