Processing...
United Nations
Information Centre | Nepal
Home
News
Blog
Internship
Login
Saturday, February 8, 2025
Document History
Home
>
Document Service
>
Document History
PRESS STATEMENT संक्रमणकालीन न्याय संयन्त्र स्थापना गर्ने दुइवटा मस्यौदा विधेयकहरुको अध्ययन गर्न १५ जिल्लाका द्वन्दपीडकहरुको नेपालगंजमा भेला २०६७ चैत २३
Abstract:
हाल व्यवस्थापिका संसदमा विचाराधीन संक्रमणकालीन न्यायसम्बन्धी दुइवटा मस्यौदा विधेयकहरुको अध्ययन गर्न सुदूर तथा मध्य पश्चिमका १५ जिल्लाका पीडितहरु यही चैत २१ र २२ गते नेपालगंजमा भेला भए।संविधानसभाका तीन सदस्यहरु, एनेकपा(माओबादी) का एकराज भण्डारी, नेपाली कांग्रेसका मोहम्मद सिद्धिकी तथा नेकपा (एमाले) क शंकर पोखरेल, पीडितहरुका धारणा बुझ्न त्यहाँ उपस्थित थिए र उनीहरुले संसदमा ती कानुनसम्बन्धी जाचबुझ आयोगका मस्यौदा विधेयकहरुलाई अन्तिम रुप दिने क्रममा तिनका धारानाहरुमाथि उचितरुपमा विचार पुर्येयोस र पीडितका आवाजको सुनुवाई होस् भनेर अवसर प्रदान गर्न अप्रिल तथा मई महिनामा नेपालभरी आयोजना गरिने तीनवटा कार्यशालामध्ये यो कार्यक्रम पहिलो हो (विराटनगर र काठमाडौ पछि आयोजना गरिने)। #VICTIMS #NEPALGUNJ #ATTORNEYGENERAL #ROLPA
Publisher:
UNOHCHR
Type / Script:
Press Release
in
Nepali - नेपाली
Keywords:
CONFLICT, JUSTICE, HUMAN RIGHTS, LAW, TRUTH AND RECONCILIATION COMMISSION, ACCOUNTABILITY, CRIME, PROSECUTION, EVIDENCE, FUNDS, PUNISHMENT, FAMILY, PEACE, RECONSTRUCTION
Thematic Group:
UNOHCHR
, (
2011
)
Thesaurus:
14.02.02
-
Human Rights
PDF
| File Size:
337 KB
Download
Feeder:
PRABIGYA MANANDHAR
, Editor:
, Auditor:
...