United Nations
Information Centre | Nepal
OPEN MIC NEPAL अंक ३३ फाल्गुन १७, २०७२
Abstract:
ओपन माईक नेपाल बुलेटिनको तेतिसौ अंकमा स्वागत छ।'ओपन माईक' भूकम्प प्रभावित जिल्लामा चलेका हल्लाहरु तथा अन्योलपूर्ण सवाललाई एक ठाउँमा ल्याई त्यसभित्रको यथार्थ पत्ता लगाएर मानवीय सहयोगका काम गरिरहेका संघसंस्थाहरु, संचार माद्यम र स्थानीय समुदायलाई सहि सूचना पुर्याउनमा केन्द्रित छ।हल्ला फैलिएर क्षति हुन नपाउदै हल्ला र यथार्थ छुट्टयाएर संचार माध्यमहरु र भूकम्प पिडितको हितमा काम गर्ने संघसंस्थाहरुलाई उपलब्ध गराउनु र उनीहरु मार्फत समूदायमा रहेका अस्पष्टता हटाउनु हाम्रो द्येय हो। #KAVREPALANCHOWK #DISASTER #CBS #COLLAPSE #VILLAGE #RELIEF #SURVEY
Publisher: UN Type / Script:
Bulletin or Poster  in  Nepali - नेपाली
Keywords:
EARTHQUAKES, NATURAL DISASTERS, NATURAL PHENOMENA, DISASTER PREVENTION, DISASTER RISK REDUCTION, PARENTS, FAMILY, CHILDREN, WOMEN, DISCRIMINATION, HOSPITALS, CITIZENSHIP, HOUSEHOLDS, HUMAN RIGHTS, RECONSTRUCTION, DEVELOPMENT, URBAN DEVELOPMENT, EARTHQUAKE ZONES, SCHOOLS, EDUCATION
Thematic Group:
UN, (2016)
Thesaurus:
13.02.00 - Disaster Prevention, Preparedness And Relief
PDF | File Size: 383 KB   Download
Feeder: PRABIGYA MANANDHAR, Editor: , Auditor:
...