United Nations
Information Centre | Nepal
संयुक्त राष्ट्रसंघीय मानवअधिकार उच्चायुक्तको कार्यालय, नेपाल प्रेस विज्ञप्ति-२०६४ असोज ४ उच्चायुक्तको कार्यालय- नेपालका प्रमुखद्वारा मानवअधिकारका प्राथमिकताहरुबारे संक्षिप्त जानकारी
Abstract:
मनावअधिकारसम्बन्धि उच्चायुक्तका नेपालस्थित प्रतिनिधि रिचर्ड बेनेटले आगामी महिनाहरुमा उच्चायुक्तको कार्यालय-नेपालका प्राथमिकताहरुको रेखांकन गर्न शुक्रबार काठमाडौमा एउटा पत्रकार सम्मेलन आयोजना गर्नुभयो। "नेपलको शान्ति प्रक्रियाका लागि यी आउदा अत्यन्त महत्वपुर्ण महिनाहरुमा उच्चायुक्तको कार्यालयका प्रयासहरु मानवअधिकारप्रतिको सम्मान देशको रुपान्तरणको एउटा अभिन्न अंग रहोस भन्ने कुरा सुनिस्चित गर्न मद्दत गर्नेतर्फ संकेन्द्रित हुनेछन", रिचर्ड बेनेटले भन्नुभयो। #NHRC #OHCHR #RECHARDBENET #CAPACITY
Publisher: UNOHCHR Type / Script:
Press Release  in  Nepali - नेपाली
Keywords:
HUMAN RIGHTS, HUMAN RIGHTS MONITORING, HUMAN RIGHTS VIOLATIONS, ACCOUNTABILITY, CAPACITY- BUILDING, POPULATION, WOMEN, CIVIL SOCIETY, ELECTIONS, PEACE
Thematic Group:
UNOHCHR , (2007)
Thesaurus:
14.02.02 - Human Rights
PDF | File Size: 76 KB   Download
Feeder: PRABIGYA MANANDHAR, Editor: , Auditor:
...