Processing...
United Nations
Information Centre | Nepal
Home
News
Blog
Internship
Login
Monday, December 15, 2025
Document History
Home
>
Document Service
>
Document History
नेपाल बहुसुचक सर्वेक्षण (NMICS) २०१४ प्रेस विज्ञप्ति काठमाडौ, २०७२ फागुन १३
Abstract:
नेपालमा मिक्सको पाचौ चरण केन्द्रीय तथ्यांक विभाग तथा युनिसेफको प्राविधिक तथा आर्थिक सहकार्यमा मुलुकका सबै ७५ वटै जिल्लामा (२०१४ को जनवरीदेखि जुन महिना सम्म ) क्षेत्रीय कार्य संचालन गरेको थियो। सन् २०१० मा सम्पन्न भएको यसअघिको एनमिक्स सर्वेक्षणले नेपालको मध्ये तथा सुदुर पश्चिम विकास क्षेत्रका २४ जिल्लाहरुमात्र समेटिएको थियो। यस चरणको सर्वेक्षणले नमुनाका रुपमा छनोट गरिएका घरपरिवारको खानेपानीको गुणस्तरको परीक्षण (मिक्स खानेपानी परिक्षण गर्ने विश्वकै दोस्रो मुलुक) गर्नुका साथै पांच वर्षमुनिका बालबालिकाको पोषण स्थिति आङकलन गर्न तौल तथा उचाई पनि मापन गरिएको थियो। #HEIGHT #WEIGHT #CBS #MICS #GON #MDGs
Publisher:
GON, UNICEF
Type / Script:
Press Release
in
Nepali - नेपाली
Keywords:
NUTRITION, CHILD MORTALITY, HEALTH, FAMILY, CHILD HEALTH, SANITATION, WATER, EDUCATION, LITERACY, HIV/AIDS, TOBACCO, ALCOHOLS, HOUSEHOLDS, CHILDREN, WOMEN, EARTHQUAKE, NATURAL DISASTER, RECONSTRUCTION, WEALTH
Thematic Group:
UNICEF
, (
2014
)
Thesaurus:
10.01.00
-
Food And Nutrition
PDF
| File Size:
256 KB
Download
Feeder:
PRABIGYA MANANDHAR
, Editor:
, Auditor:
...