Processing...
United Nations
Information Centre | Nepal
Home
News
Blog
Internship
Login
Monday, November 9, 2026
Document History
Home
>
Document Service
>
Document History
PRESS STATEMENT बिहीबार, २०६८ जेष्ठ २६ नेपलिस्थित संयुक्त राष्ट्रसंघीय मानवअधिकार कार्यालयद्वारा पत्रकारहरुमथिको आक्रमण भर्त्सना
Abstract:
नेपालको पूर्वी तराईका जिल्लाहरुमा पत्रकारहरुले आक्रमण र धम्की सहनुपरेका रिपोर्टहरुबाट मानवअधिकार उच्चायुक्तको कार्यालय, नेपाल (उच्चायुक्तको कार्यालय - नेपाल ) गम्भीररुपमा चिन्तित भएको छ । नागरिक दैनिक पत्रिकामा कार्यरत पत्रकार खिलनाथ ढकाललाई युथ फोर्ससंग सम्बद्ध भनिएका युवाहरुको एक समुहद्वारा जेठ २२ गते साझ विराटनगरम आक्रमण गरियो । पीडित गम्भीर घाइते भइ अस्पताल भर्ना गरिए। निज पत्रकारले जेठ १८ गते विराटनगरम युथ फोर्सक कार्यकर्ताहरुद्वारा भएको आक्रमणबारे सम्प्रेसन गरेको समाचारका कारण प्रत्यछ्यता सो आक्रमण भएको देखिन्छ। #SECURITY #TERAI #VICTIMS #SUNSARI #KHILNATHDHAKAL
Publisher:
UNOHCHR
Type / Script:
Press Release
in
Nepali - नेपाली
Keywords:
JOURNALISTS, REPORTERS, HUMAN RIGHTS, YOUTH, POLICE, FREEDOM OF EXPRESSION, ABUSE OF POWER, INTERROGATION, RULES AND REGULATIONSINTERNATIONAL LAW, NATIONAL LAW, PUNISHMENT, INTERNATIONAL HUMANITARIAN LAW, LAW, LAWS AND REGULATIONS, CRIME
Thematic Group:
UNOHCHR
, (
2011
)
Thesaurus:
01.07.00
-
General And National Law
PDF
| File Size:
74 KB
Download
Feeder:
PRABIGYA MANANDHAR
, Editor:
, Auditor:
...