United Nations
Information Centre | Nepal
बालश्रम बिरुद्ध विस्व दिवस २०१६ आपूर्ति चक्रमा बालश्रमको अन्त्य : सबैको सरोकार
Abstract:
बालश्रम बिरुद्धको अन्तरास्ट्रिय अभियानलाई प्रोत्साहित र प्रेरित गर्न अन्तरास्ट्रिय श्रम संगठन (आइ. एल. ओ.) ले सन् २००२ जुन १२ मा प्रथम बिस्व बालश्रम बिरुद्ध दिवसको आयोजना गर्यो। निक्रिस्ट प्रकारको बालश्रमका सम्बन्धमा आइ. एल. ओ. महासन्धि नम्बर १८२ र रोजगारीका लागि न्युनतम उमेर सम्बन्धि आइ. एल. ओ. महासन्धि नम्बर १३८ को अनुमोदन सदस्य राष्ट्रहरुले व्यापक रुपमा गरेकाले बालश्रम बिरुद्धको यो विस्वव्यापी अभियान वास्तवमा नै बढ्दो क्रममा रहेको पाइएको छ। आजसम्म १८० देशहरुले निक्रिस्ट प्रकारको बालश्रमका सम्बन्धमा आइ. एल. ओ. महासन्धि नम्बर १८२ र १६८ देशहरुले रोजगारीका लागि न्युनतम उमेर सम्बन्धि आइ. एल. ओ. महासन्धि नम्बर १३८ को अनुमोदन गरेका छन् । यो विस्वव्यापी समर्थन र प्रतिवद्धताका बाबजुद पनि आन्तारस्त्रिया स्तरमा अझै पनि १६ करोड ८० लाख बालबालिका बालश्रम संलग्न रहेको अनुमान छ भने नेपालमा १६ लाख बालबालिकाहरु श्रमिकको रुपमा कार्य गर्न बाध्य छन् । #ILO #WORK #NATION #REESTABLISHMENT, #OCCUPATION #GON
Publisher: ILO Type / Script:
Press Release  in  Nepali - नेपाली
Keywords:
CHILDREN, CHILD LABOUR, EMPLOYMENT, AGE, LABOUR, WORK, RURAL AREAS, HOUSEHOLDS, MANPOWER, CONSTITUTION, ESTABLISHMENT, CITIZEN PARTICIPATION, LABOUR LAW, RIGHTS OF THE CHILD
Thematic Group:
ILO, (2016)
Thesaurus:
12.06.00 - Special Categories Of Workers
PDF | File Size: 3.43 MB   Download
Feeder: PRABIGYA MANANDHAR, Editor: , Auditor:
...

Press Release  in  English

CHILDREN, CHILD LABOUR, EMPLOYMENT, AGE, LABOUR, WORK, RURAL AREAS, HOUSEHOLDS, MANPOWER, CONSTITUTION, ESTABLISHMENT, CITIZEN PARTICIPATION
Thematic Group:
ILO, (2016)
Thesaurus:
01.00.0A - Political And Legal Questions