United Nations
Information Centre | Nepal
नागरिक वकालत र शान्ति प्रक्रियामा विरोध राज्नितिकर्मिहरुका लागि सिदान्तहरुको एक समूह
Abstract:
यो दस्तावेजमा राजनीतिकर्मीहरुको लागि सिदान्तहरुको समूह समावेस गरिएको छ | राजनीतिकर्मीहरुले अरु सबै राजनीतिकर्मी वा पक्ष्यहरुका अधिकार तथा स्वतन्त्रताहरु एबम बिना भय र त्रास तिनीहरुका राजनीतिक विचार र षीडाण्टाःआऋऊखो प्रचारप्रसार गर्न पाउने र काम गर्न पाउने अधिकारको सम्मान गर्नेछन | आफैलाई यसरी संचालित गर्नेछन जसले अरु राजनीतिकर्मी वा पक्ष्यहरुका र साथै मतदाता एबम समुदायका अन्य सदस्यहरुको अधिकारहरुको सम्मान गर्नेछन | राजनीतिकर्मिहरुले कुनैपनि प्रकारका धम्कि वा त्रास सिर्जना गर्ने कार्य अस्वीकार हुन्छ भन्ने कुरा स्वीकार गर्नेछन र तिनिका पदाधिकारी, उम्मेदवार, सदस्य तथा समर्थकहरुलाई कुनैपनि समयमा दिने धम्कि स्पस्थ रुपले निषेधित गर्दै निर्देशनहरु जारी गर्नेछन | #RIGHT #FREEDOM #PRINCIPLE #VOTER #CANDIDATE #POLITICAL ACTORS #POLITICALADVOCACY #DIGNITY
Publisher: UNOHCHR, IDEA Type / Script:
Publication  in  Nepali - नेपाली
Keywords:
PEACE, PEACE PROCESS, LANGUAGES, PEACEMAKING, PEACEKEEPING OPERATIONS, PEACE ENFORCEMENT, POLITICAL COOPERATION, ELECTIONS, PROTEST MOVEMENTS, VIOLENCE, POLICE, DISPUTES
Thematic Group:
UNOHCHR , (1999)
Thesaurus:
01.03.00 - Maintenance Of Peace And Security
PDF | File Size: 72 KB   Download
Feeder: PRABIGYA MANANDHAR, Editor: , Auditor:
...