Processing...
United Nations
Information Centre | Nepal
Home
News
Blog
Internship
Login
Tuesday, July 5, 2022
Document History
Home
>
Document Service
>
Document History
पुननिर्माण सम्बन्धी समुदाएको बुझईको प्रतिबेदन– ललितपुर जुलाई २०१६
Abstract:
यो प्रतिवेदनका उपलब्धीहरुले जिल्लाका सबै समुदायहरुको प्रतिनिधित्व गर्छन् भन्ने छैन । यो प्रतिवेदनका उपलब्धीहरुलाई समुदायले प्रतिकार्यका प्रयासहरुलाई कसरी बुझेका छन भन्ने सम्बन्धमा संकेतका रुपमा लिइनु पर्दछ । ललितपुर जिल्लामा जम्मा १५० वटा सर्वेक्षणहरु सम्पन्न गरिएका थिए: १. तपाईका पुन निर्माणका मुख्य समस्याहरु सम्बोधन भैरहेका छन्? २. तपाईलाई पुननिर्माण राहत सहयोग कसरि लिने भन्ने जानकारी छ ? ३. तपाईलाई पुननिर्माण सहायता लिन कुनै कुराले रोकेको छ? ४. समग्रमा भूकम्पपछिको पुननिर्माण प्रक्रियाले उपलब्धि गरेको छ? ५. तपाईसंग सुरछित घर कसरी बनाउनुपरछ भन्ने कुराको जानकारी छ? ६. तपाईलाई सुरछित घर बनाउने तरिकाबारे थप कुनै सहयोग चाहिन्छ? ७. के भूकम्पले छती पुराएको तपाइको घर भत्काउनु पर्नेछ? #InterAgencyCommonFeedbackProject #CFP #NepalEarthquake2015 #NepalDisaster #Disaster #Lalitpur
Publisher:
CFP/UNRCO
Type / Script:
Progress Report
in
English
Keywords:
NATURAL DISASTERS, EARTHQUAKES, DISASTER PREPAREDNESS, DISASTER PREVENTION, DISASTER RELIEF, DISASTER VICTIMS, HEALTH, EMERGENCY SHELTER, HUMANITARIAN EMERGENCIES, HEALTH AID, CASTE, GENDER, ETHNICITY
Thematic Group:
UNRCHCO (UNRCO)
, (
2016
)
Thesaurus:
13.02.00
-
Disaster Prevention, Preparedness And Relief
PDF
| File Size:
4.22 MB
Download
Feeder:
NEHAKAFLE31@GMAIL COM
, Editor:
, Auditor:
...