Processing...
United Nations
Information Centre | Nepal
Home
News
Blog
Internship
Login
Monday, March 24, 2025
Document History
Home
>
Document Service
>
Document History
प्रेस विज्ञप्ति (२०६४ चैत ८ गते)
Abstract:
२०६४ चैत ७ गतेका दिन अवैध हातहतियार राखेको अभियोगमा बाब्बु सिंह ठाकुरलाई गिरफ्तार गरिएको बेहोरा नेपाल प्रहरीले नेपालस्थित राष्ट्रसंघीय मिसनलाई जानकारी गराएको छ। यी अभियोगहरुको निक्यौंल गर्ने काम प्रहरी र अदालतको कार्यक्षेत्रमा पर्द्छ। बाब्बु सिंह ठाकुर अन्मिनको काठमाण्डौस्थित मुख्यालय र पाँचवटा क्षेत्रीय कार्यलयहरुको सुरक्षा सेवाका लागि अनुबन्धित ग्रुप फोर सुरक्षा कम्पनीमा कार्यरत हुनुहुन्थ्यो। उहाँ अन्मिनको कामदार वा कर्मचारी होइन। अन्मिनको मध्य-पश्चिम क्षेत्रमा मुख्यालय, नेपालगञ्जमा काम गर्ने ठाकुरलाई अन्मिन ग्राउन्ड पास जारी गरेको थियो। सो पास अन्मिन कार्यालय हातामा सुरक्षाकार्यमा संलग्न ग्रुप फोरका सबै कर्मचारीहरुलाई प्रदान गरिन्छ। ग्रुप फोरसितको अनुबन्ध अनुसार अन्मिन कार्यालय हातमा खटाइएका कर्मचारीको आपराधिक विगत र अन्य पृष्ठभूमिको छानबिन गर्ने जिम्मेवारी पनि उक्त कम्पनीकै हो।
Publisher:
UNMIN
Type / Script:
Press Release
in
Nepali - नेपाली
Keywords:
JURISDICTION, WEAPONS, ARMAMENTS, POLICE, CRIME, COURTS, PUBLIC PROTECTION, PUBLIC SECURITY
Thematic Group:
UNMIN
, (
2008
)
Thesaurus:
01.04.00
-
Disarmament And Military Questions
PDF
| File Size:
85 KB
Download
Feeder:
ANJANA SHRESTHA
, Editor:
ANG1EE12
, Auditor:
...
Ĥस िवघ्िƯ े
Abstract:
२०६४ चत ै ७ गतका े िदन अवध हातहितयार राख ै ेको अिभयोगमा बाब्ब िसह ठाकर ु ु ं लाई िगरफ्तार गिरएको बहोरा े नपाल Ĥहरील नपालिस्थत राƶसघीय िमसनलाई जानकारी गराएको े े े ंछ। यी अिभयोगहǾको िनक्यȿल गनȶ काम Ĥहरी र अदालतको कायर् क्षेğमा पदर्छ।बाब्ब िसह ठाकर अिन्मनको काठमाडɊिस्थत मख्यालय र पाँचवटा क्षेğीय कायार्लयहǾको सरक्षा ु ु ु ु ं सवाका लािग अनबिन्धत Ēप फोर सरक्षा कम्पनीमा कायर् रत े ु ु ु हनहन्थ्यो। उहाँ अिन्मनको ु ु ु कामदार वा कमर् चारी होइन। अिन्मनको मध्य- पिƱम क्षेğीय मख्यालय ु , नपालगʷ े मा काम गनȶ ठाकरलाई ु अिन्मन Ēाउन्ड पास जारी गिरएको िथयो। सो पास अिन्मन कायार्लय हातामा सरक्षा ु कायर् मा सलग्न ं Ēप फोर ु का सब कमर् चारीहǾलाई Ĥ ै दान गिरन्छ। Ēप फोरिसतको अनबन्ध ु ुअनसार अिन्मन कायार्लय हातामा खटाइएका कमर् चारीको आपरािधक ु िवगत र अन्य पƵभिमको ृ ू छानिबन गनȶ िजम्मवारी पिन उƠ कम्पनीक हो। े ै
Publisher:
UNMIN
Type / Script:
Press Release
in
English
Keywords:
SECURITY,MISSION, PEACE PROCESS
Thematic Group:
UNMIN
, (
2008
)
Thesaurus:
01.04.00
-
Disarmament And Military Questions
PDF
| File Size:
85 KB
Download
Feeder:
ANJANA SHRESTHA
, Editor:
, Auditor:
...