United Nations
Information Centre | Nepal
प्रेस विज्ञप्ति: अन्मिनको हेलिकोप्टर दुर्घटनासम्बन्धी अपडेट (२०६४ फागुन २१)
Abstract:
रामेछाप जिल्लामा हिजो भएको हलिकोप्टर दुर्घटनामा निधन भएको तीन जना नेपाली कर्मचारीहरुको सनाखत भएको छ र अन्मिनले गहिरो दुःखका साथ सम्बन्धित परिवारलाइ जानकारी गराएको छ​। उक्त दुर्घटनामा निधन हुनेहरुमा अन्मिनको हतियार अनुगमन कार्यालयका सम्पर्क अधिकृत भीमबहादुर गुरुङ र अनुवाद सहयोगी रविन्द्र खनिया एवम अन्मिनको सवारी साधन मेकानिक राजेश महर्जन छन्। दुर्घटनामा निधन भएको चार जना हतियार अनुगमनकर्ताहरु गाम्बिया, ईन्डोनेशिया, गणतन्त्र कोरिया र स्वीडेनका रहेको छन्। रुसी कम्प्नीका चालक दलका सदस्यहरुमा दुई जना रुसी र एकजना बेलारुसका नागरिक छन्। English Version: http://un.info.np/Net/NeoDocs/View/258 #258 #666 #pair
Publisher: UNMIN Type / Script:
Press Release  in  English
Keywords:
PEACE, PEACE PROCESS, ACCIDENTS, ARMS, ARMED FORCES, ARMIES, EMPLOYEES
Thematic Group:
UNMIN, (2008)
Thesaurus:
01.01.00 - Political Conditions, Institutions, Movements
PDF | File Size: 50 KB   Download
Feeder: ANJANA SHRESTHA, Editor: PRAJU SHRESTHA, Auditor:
...
प्रेस विज्ञप्ति: अन्मिनको हेलिकोप्टर दुर्घटनासम्बन्धी अपडेट (२०६४ फागुन २१)
Abstract:
रामेछाप जिल्लामा हिजो भएको हलिकोप्टर दुर्घटनामा निधन भएको तीन जना नेपाली कर्मचारीहरुको सनाखत भएको छ र अन्मिनले गहिरो दुःखका साथ सम्बन्धित परिवारलाइ जानकारी गराएको छ​। उक्त दुर्घटनामा निधन हुनेहरुमा अन्मिनको हतियार अनुगमन कार्यालयका सम्पर्क अधिकृत भीमबहादुर गुरुङ र अनुवाद सहयोगी रविन्द्र खनिया एवम अन्मिनको सवारी साधन मेकानिक राजेश महर्जन छन्। दुर्घटनामा निधन भएको चार जना हतियार अनुगमनकर्ताहरु गाम्बिया, ईन्डोनेशिया, गणतन्त्र कोरिया र स्वीडेनका रहेको छन्। रुसी कम्प्नीका चालक दलका सदस्यहरुमा दुई जना रुसी र एकजना बेलारुसका नागरिक छन्।
Publisher: UNMIN Type / Script:
Press Release  in  English
Keywords:
PEACE PROCESS, ACCIDENTS, ARMS, ARMED FORCES, ARMIES, EMPLOYEES
Thematic Group:
UNMIN, (2008)
Thesaurus:
01.01.00 - Political Conditions, Institutions, Movements
PDF | File Size: 50 KB   Download
Feeder: ANJANA SHRESTHA, Editor: ANG1EE12, Auditor:
...
ूस िवघ्िप् त े द्दण्टद्ध फागन ुद्दज्ञ अिन्मनको हिलको े प्टर दघर् टना ु सम्बन्धी अपडट े
Abstract:
रामछाप िजल्लामा िहजो भएको हिलको े े प्टर दघर् टनामा िनधन भएका तीन ु जना नपाली कमर् चारीहǾको े सनाखतभएको छ र अिन्मनल ेगिहरो दु स्खका साथ सम्बिन्धत पिरवारलाई जानकारी गराएको छ। उक्त दघर् टनामा ुिनधन हनहǾमा अिन्मनको हितयार अन ुे ु गमन कायार्लयका सम्पकर् अिधकत भी ृ मबहादर ग ु ु ǽङ र अनवाद ु सहयोगी रिवन्ि खिनयाँ , एवम् अिन्मनको सवारी साधन मकािनक राजश महजर् न े े छन् । दघर् टनामा नधन भएका ुचार जना हितयार अनु गमनकतार्हǾ गािम्बया, ईन्डोनिशया े , गणतन्ऽ कोिरया र ःवीडनका े रहका छन। े ् ǽसीकम्पनीका चालक दलका सदःयहǾमा दईु जना ǽसी र एकजना बलाǽ े सका नागिरक छन।्
Publisher: UNMIN Type / Script:
Press Release  in  English
Keywords:
PEACE PROCESS
Thematic Group:
UNMIN, (2008)
Thesaurus:
01.01.00 - Political Conditions, Institutions, Movements
PDF | File Size: 50 KB   Download
Feeder: ANJANA SHRESTHA, Editor: , Auditor:
...