United Nations
Information Centre | Nepal
प्रेस वक्तव्य (२५ अगस्त २००९)
Abstract:
कपिलवस्तुमा २४ अगस्तमा भ​एको घट्नाको सूचना पाएपछि अन्मिन हतियार अनुगमकर्ताहरुको एउटा टोलीलाई त्यसतर्फ पठायो। यो टोली जिल्ला प्रशासन कार्यालयमा १७४५ बजे पुगेर प्रमुख जिल्ला अधिकारी नेपाल प्रहरी तथा सश्स्त्र प्रहरी बलका अधिलकारीहरु र माओवादी सेनाको चौथो डिभिजनका भाइस कमाण्डर पावेललाई भेटयो। उक्त टोलीले माओवादी सेनाका १९ जना सदस्य नै प्रमाणीत लडाकु भ​एको निक्यौंल गर्यो। यसका साथै टोलीले नौ वटा हतियार बार कोड तथा सिरियल नम्बर रहेको र ती हतियारहरु चौथौ मुख्य शिविरको सुरक्षा प्रयोजनका लागि अन्मिनले दर्ता गरेको निक्यौंल गर्यो।
Publisher: UNMIN Type / Script:
Press Release  in  English
Keywords:
PEACE PROCESS, WEAPONS, MAOIST ARMY, ARMIES, ARMED FORCES, ARMAMENTS, ARMS, POLITICAL PARTIES
Thematic Group:
UNMIN, (2007)
Thesaurus:
01.01.00 - Political Conditions, Institutions, Movements
PDF | File Size: 50 KB   Download
Feeder: ANJANA SHRESTHA, Editor: ANG1EE12, Auditor:
...
प्रेस वक्तव्य (२५ अगस्त२००९)

ूस े वक्तव्य
Abstract:
किपलवःतमाु २४ अगःतमा भएको घटनाको सचना ू पाएपिछ अिन्मनले हितयार अनगमनकतार्हǾको ु एउटा टोलीलाई त्यसतफर् पठायो। यो टोली िजल्ला ूशासन कायार्लयमा १७४५ बजे पगर ुे ूमख ु िजल्ला अिधकारी, नपाल े ूहरी तथा सशƸ ूहरी बलका अिधकारीहǾ र माओवादी सनाको े चौथो िडिभजनका भाइस कमाण्डर पावललाई े भʫो।उक्त े टोलीले माओवादी सनाका े १९ जना सदःय नै ूमाणीत लडाकु भएको िनक्यȿल गर् यो। यसका साथै टोलीले नौ वटा हितयारमा बार कोड तथा िसिरयल नम्बर रहको े र ती हितयारहǾ चौथो मख्य ु िशिवरको सरक्षा ु ूयोजनका लािग अिन्मनले दतार् गरको े िनक्यȿल गर् यो। उक्त िदन २१३० बजे ूमख ु िजल्ला अिधकारीले माओवादी सनाका े सदःयहǾलाई िरहा गनर् ःवीकित ृ िदए र त्यसपिछ ूहरी तथा हितयार अनगमनकतार्हǾसग ु ँै माओवादी सनाका े सदःयहǾ चौथो मख्य ु िशिवर तथा ूथम सहायक िशिवरमा फिकर्ए।ती हितयारहǾ चौथो मख्य ु िशिवरमा फकार्इएको छ।
Publisher: UNMIN Type / Script:
Press Release  in  English
Keywords:
SECURITY, PEACE PROCESS
Thematic Group:
UNMIN, (2007)
Thesaurus:
01.01.00 - Political Conditions, Institutions, Movements
PDF | File Size: 50 KB   Download
Feeder: ANJANA SHRESTHA, Editor: , Auditor:
...