Processing...
United Nations
Information Centre | Nepal
Home
News
Blog
Internship
Login
Wednesday, January 15, 2025
Document History
Home
>
Document Service
>
Document History
नेपाल बहुसूचक सर्वेक्षण (NMICS) २०१४ पे्स विज्ञप्ति
Abstract:
काठमाडौँ, २०७२ फागुन १३ – आज केन्द्रीय तथ्याङ्क विभागले नेपाल बहुसूचक सर्वेक्षण ( एनमिक्स ) २०७१ बाट प्राप्त प्रमुख नतिजाहरू प्रकाशनमा ल्याएको छ । यस सर्वेक्षणबाट नतिजामा बाल मृत्युदर, पोषण, बाल स्वास्थ्य, खानेपानी तथा सरसफाइ, प्रजनन् स्वास्थ्य, प्रारम्भिक बाल विकास, शिक्षा तथा साक्षरता, बाल संरक्षण, एचआइभी तथा एड्स, आमसञ्चारमा पहुँच र सूचना तथा प्रविधिको प्रयोग, सुर्ती तथा मदिरा सेवनसँग सम्बद्ध सूचकहरू सम्बन्धी तथ्याङ्क समावेश गरिएको छ । बहुसूचक सर्वेक्षण युनिसेफद्वारा विकास गरिएको एक अन्तर्राष्ट्रिय रूपमा सहमत भएको घरपरिवार सर्वेक्षण कार्यक्रम हो । यो महिला तथा बालबालिकाको अवस्था सम्बन्धी तथ्याङ्क उपलब्ध गराउने सबैभन्दा बृहत स्रोतमध्ये एक हो । यसले मुलुकहरूलाई सामान्यतः मानवीय विकास र विशेष गरी बालबालिका तथा महिलाहरूका स्थितिलाई अनुगमन गर्नका लागि तथ्याब्कीय रिक्तता पूर्तिमा सहयोग गर्दछ । #6123 #6380
Publisher:
GoN, MICS, UNICEF
Type / Script:
Press Release
in
Nepali - नेपाली
Keywords:
CHILD MORTALITY, NUTRITION, DRINKING WATER, SANITATION, REPRODUCTIVE HEALTH, CHILD DEVELOPMENT, EDUCATION, LITERACY, HIV/AIDS, MASS MEDIA, TOBACCO, ALCOHOL, WOMEN, CHILDREN, SURVEYS, WATER QUALITY, EARTHQUAKES, RECONSTRUCTION, HEALTH INDICATORS, CHILD LABOUR, HUMAN DEVELOPMENT
Thematic Group:
UNICEF
, (
2014
)
Thesaurus:
10.02.00
-
Comprehensive Health Services
PDF
| File Size:
217 KB
Download
Feeder:
SANGITA SHRESTHA410@YAHOO COM
, Editor:
, Auditor:
...
नेपाल बहुसूचक सर्वेक्षण (NMICS) २०१४ पे्स विज्ञप्ति
Abstract:
काठमाडौँ, २०७२ फागुन १३ – आज केन्द्रीय तथ्याङ्क विभागले नेपाल बहुसूचक सर्वेक्षण ( एनमिक्स ) २०७१ बाट प्राप्त प्रमुख नतिजाहरू प्रकाशनमा ल्याएको छ । यस सर्वेक्षणबाट नतिजामा बाल मृत्युदर, पोषण, बाल स्वास्थ्य, खानेपानी तथा सरसफाइ, प्रजनन् स्वास्थ्य, प्रारम्भिक बाल विकास, शिक्षा तथा साक्षरता, बाल संरक्षण, एचआइभी तथा एड्स, आमसञ्चारमा पहुँच र सूचना तथा प्रविधिको प्रयोग, सुर्ती तथा मदिरा सेवनसँग सम्बद्ध सूचकहरू सम्बन्धी तथ्याङ्क समावेश गरिएको छ । बहुसूचक सर्वेक्षण युनिसेफद्वारा विकास गरिएको एक अन्तर्राष्ट्रिय रूपमा सहमत भएको घरपरिवार सर्वेक्षण कार्यक्रम हो । यो महिला तथा बालबालिकाको अवस्था सम्बन्धी तथ्याङ्क उपलब्ध गराउने सबैभन्दा बृहत स्रोतमध्ये एक हो । यसले मुलुकहरूलाई सामान्यतः मानवीय विकास र विशेष गरी बालबालिका तथा महिलाहरूका स्थितिलाई अनुगमन गर्नका लागि तथ्याब्कीय रिक्तता पूर्तिमा सहयोग गर्दछ ।
Publisher:
GoN, MICS, UNICEF
Type / Script:
Press Release
in
Nepali - नेपाली
Keywords:
CHILD MORTALITY, NUTRITION, DRINKING WATER, SANITATION, REPRODUCTIVE HEALTH, CHILD DEVELOPMENT, EDUCATION, LITERACY, HIV/AIDS, MASS MEDIA, TOBACCO, ALCOHOL, WOMEN, CHILDREN, SURVEYS, WATER QUALITY, EARTHQUAKES, RECONSTRUCTION, HEALTH INDICATORS, CHILD LABOUR, HUMAN DEVELOPMENT
Thematic Group:
UNICEF
, (
2014
)
Thesaurus:
10.02.00
-
Comprehensive Health Services
PDF
| File Size:
217 KB
Download
Feeder:
SANGITA SHRESTHA410@YAHOO COM
, Editor:
, Auditor:
...