United Nations
Information Centre | Nepal
प्रेस वक्तव्य- २०६४ असोज १४ (१ अक्टोबर २००७)
Abstract:
हिजो सुदूरपशिचम क्षेत्रमा अन्मिनको सवारी साधनको दुर्घटनामा दुई जना नेपालीको निधन भ​एकोमा नेपालस्थित संयुत्त राष्ट्र्संघीय मिसन अन्मिन गहिरो दुःख व्यक्त गर्दछ। दिवङ्गत व्यक्तिहरुका परिवारजनप्रति अन्मिन हार्दिक समवेदना व्यक्त गर्दछु। असोज १३ गते (३० सेप्टेम्बर)आइतबार अपराह करीब ४ ४० बजे राष्ट्र्संघीय प्रमाणीकरण टोलीका सदस्यहरु चढेको अन्मिनको सवारी साधन धनगढीबाट १६ किलोमिटर टाढा दुर्घटना हुँदा तीन जना पैदल यात्रीलाई क्षति पुग्न गएको छ। दुर्घटनामा परी कैलाली जिल्ला फूलबारी गाविसका ४८ वर्षीय बीरबहादुर चौधरी र कञ्चनपुर बाइसेबिछुवाकी १८ वर्षीय लक्ष्मी चौधरी निधन भ​एको छ भने १९ वर्षीया अस्प्ती चौधरीलाई गम्भीर घाइते अवस्थामा धनगढीस्थित सेती अञ्चल अस्प्तालमा भर्ना गरिएको छ। English version: http://un.info.np/Net/NeoDocs/View/224 #224 #630 #pair
Publisher: UNMIN Type / Script:
Press Release  in  English
Keywords:
ACCIDENTS, MEDICAL SUPPLIES, MEDICAL TREATMENT, MEDICAL TREATMENT, FINANCIAL SERVICES, HOSPITALS
Thematic Group:
UNMIN, (2007)
Thesaurus:
01.01.00 - Political Conditions, Institutions, Movements
PDF | File Size: 67 KB   Download
Feeder: ANJANA SHRESTHA, Editor: PALLAVITHAPA83@GMAIL COM, Auditor:
...
प्रेस वक्तव्य- २०६४ असोज १४ (१ अक्टोबर २००७)
Abstract:
हिजो सुदूरपशिचम क्षेत्रमा अन्मिनको सवारी साधनको दुर्घटनामा दुई जना नेपालीको निधन भ​एकोमा नेपालस्थित संयुत्त राष्ट्र्संघीय मिसन अन्मिन गहिरो दुःख व्यक्त गर्दछ। दिवङ्गत व्यक्तिहरुका परिवारजनप्रति अन्मिन हार्दिक समवेदना व्यक्त गर्दछु। असोज १३ गते (३० सेप्टेम्बर)आइतबार अपराह करीब ४ ४० बजे राष्ट्र्संघीय प्रमाणीकरण टोलीका सदस्यहरु चढेको अन्मिनको सवारी साधन धनगढीबाट १६ किलोमिटर टाढा दुर्घटना हुँदा तीन जना पैदल यात्रीलाई क्षति पुग्न गएको छ। दुर्घटनामा परी कैलाली जिल्ला फूलबारी गाविसका ४८ वर्षीय बीरबहादुर चौधरी र कञ्चनपुर बाइसेबिछुवाकी १८ वर्षीय लक्ष्मी चौधरी निधन भ​एको छ भने १९ वर्षीया अस्प्ती चौधरीलाई गम्भीर घाइते अवस्थामा धनगढीस्थित सेती अञ्चल अस्प्तालमा भर्ना गरिएको छ। English version: http://un.info.np/Net/NeoDocs/View/224 #224 #630 #pair
Publisher: UNMIN Type / Script:
Press Release  in  English
Keywords:
ACCIDENTS, MEDICAL SUPPLIES, MEDICAL TREATMENT, MEDICAL CARE, FINANCIAL SERVICES, HOSPITALS
Thematic Group:
UNMIN, (2007)
Thesaurus:
01.01.00 - Political Conditions, Institutions, Movements
PDF | File Size: 67 KB   Download
Feeder: ANJANA SHRESTHA, Editor: ANG1EE12, Auditor:
...
प्रेस वक्तव्य- २०६४ असोज १४ (१ अक्टोबर २००७०)

ूस वƠद्वय े
Abstract:
ǒहजो सदर पिँ च ुू म द्घेऽमा अि!मनको सवारȣ साधनको दघृ टनामा ु दई जना नपालȣको Ǔनधन ु े भएकोमा नपालिःथत सयƠ राƶसघीय े ं ं ु Ǔमसन अि!मन गǒहरो दु स्ख द्वयƠ गदृछ। ǑदवǍत द्वयिƠहǾका पǐरवारजनूǓत अि!मन हाǑदृक समवदना द्वयƠ गदृछ।
Publisher: UNMIN Type / Script:
Press Release  in  English
Keywords:
CONDOLENCE, PEACE PROCESS
Thematic Group:
UNMIN, (2007)
Thesaurus:
01.01.00 - Political Conditions, Institutions, Movements
PDF | File Size: 67 KB   Download
Feeder: ANJANA SHRESTHA, Editor: , Auditor:
...