United Nations
Information Centre | Nepal
प्रेस विज्ञप्ति: ११ असार २०६४(२५ जुन २००७): अन्मिन संविधानसभा चुनावको मितिको घोषणाको स्वागत गर्दछ
Abstract:
अन्मिन संविधानसभा चुनावको मितिको घोषणाको स्वागत गर्दनेपालको संविधानसभा चुनावको मिति यसै वर्ष मंसिर ६ गते २२ नोभेम्बर २००७ तोकिएको घोषणाका अन्मिन स्वागत गर्दछ । शान्ति प्रक्रियामा यो एक महत्वपूर्ण कदम हो र यसले लोकतान्त्रिक तवरमा संविधानसभाको गठन गरी जनतालाई दिएको ऐतिहासिक वाचा पूरा गर्न मिलेर काम गर्न राजनीतिक दलहरू प्रतिबद्घ रहेको कुरा जनाउँछ । नेपालमा अन्मिनको उपस्थिति र यसको कामका सबै पक्षहरुको उद्देश्य यस चुनावको लागि स्वतन्त्र र निष्पक्ष वातावरणको सिर्जना गर्न मद्दत पु¥याउनु हो, र यो उद्देश्य पूरा गर्न अन्मिन एकदमै प्रतिबद्ध छ । अहिले चुनावको मिति घोषणा भएको अवस्थामा स्वतन्त्र र निष्पक्ष निर्वाचनमा आइपर्ने गम्भीर चुनौतीहरूलाई संबोधन गर्न सबै पक्षहरू प्रतिबद्घ हुन नितान्त आवश्यक छ । मिति तोक्न आवश्यक छ तर त्यति मात्र पर्याप्त छैन । अब दलहरूले प्रबन्ध र प्राविधिक एवं राजनीतिक र सुरक्षालगायत विभिन्न पक्षहरूमा एकैसाथ प्रगति गर्न एउटा व्यवहारिक योजना र समय(तालिका अघि सार्न जरूरी छ । English version:http://un.info.np/Net/NeoDocs/View/215 #215#624#pair
Publisher: UNMIN Type / Script:
Press Release  in  English
Keywords:
PEACE PROCESS, CONSTITUTIONS, POLITICAL PARTIES, POLITICAL CONDITIONS, POLITICAL SITUATION, VIOLENCE, ELECTIONS, PUBLIC SECURITY, LAW, GOVERNANCE
Thematic Group:
UNMIN, (2007)
Thesaurus:
01.03.00 - Maintenance Of Peace And Security
PDF | File Size: 166 KB   Download
Feeder: ANJANA SHRESTHA, Editor: PALLAVITHAPA83@GMAIL COM, Auditor:
...
प्रेस विज्ञप्ति: ११ असार २०६४(२५ जुन २००७): अन्मिन संविधानसभा चुनावको मितिको घोषणाको स्वागत गर्दछ
Abstract:
अन्मिन संविधानसभा चुनावको मितिको घोषणाको स्वागत गर्दनेपालको संविधानसभा चुनावको मिति यसै वर्ष मंसिर ६ गते २२ नोभेम्बर २००७ तोकिएको घोषणाका अन्मिन स्वागत गर्दछ । शान्ति प्रक्रियामा यो एक महत्वपूर्ण कदम हो र यसले लोकतान्त्रिक तवरमा संविधानसभाको गठन गरी जनतालाई दिएको ऐतिहासिक वाचा पूरा गर्न मिलेर काम गर्न राजनीतिक दलहरू प्रतिबद्घ रहेको कुरा जनाउँछ । नेपालमा अन्मिनको उपस्थिति र यसको कामका सबै पक्षहरुको उद्देश्य यस चुनावको लागि स्वतन्त्र र निष्पक्ष वातावरणको सिर्जना गर्न मद्दत पु¥याउनु हो, र यो उद्देश्य पूरा गर्न अन्मिन एकदमै प्रतिबद्ध छ । अहिले चुनावको मिति घोषणा भएको अवस्थामा स्वतन्त्र र निष्पक्ष निर्वाचनमा आइपर्ने गम्भीर चुनौतीहरूलाई संबोधन गर्न सबै पक्षहरू प्रतिबद्घ हुन नितान्त आवश्यक छ । मिति तोक्न आवश्यक छ तर त्यति मात्र पर्याप्त छैन । अब दलहरूले प्रबन्ध र प्राविधिक एवं राजनीतिक र सुरक्षालगायत विभिन्न पक्षहरूमा एकैसाथ प्रगति गर्न एउटा व्यवहारिक योजना र समय(तालिका अघि सार्न जरूरी छ । English version:http://un.info.np/Net/NeoDocs/View/215 #215#624#pair
Publisher: UNMIN Type / Script:
Press Release  in  English
Keywords:
PEACE PROCESS, CONSTITUTIONS, POLITICAL PARTIES, POLITICAL CONDITIONS, POLITICAL SITUATION, VIOLENCE, ELECTIONS, PUBLIC SECURITY, MAOIST ARMY, LAW, CEASEFIRE, GOVERNANCE
Thematic Group:
UNMIN, (2007)
Thesaurus:
01.03.00 - Maintenance Of Peace And Security
PDF | File Size: 166 KB   Download
Feeder: ANJANA SHRESTHA, Editor: ANG1EE12, Auditor:
...
प्रेस विज्ञप्ति
Abstract:
अन्मिन संविधानसभा चुनावको मितिको घोषणाको स्वागत गर्दछ अन्मिन संविधानसभा चुनावको मितिको घोषणाको स्वागत गर्दछ नेपालको संविधानसभा चुनावको मिति यसै वर्षमंसिर ६ गते ृ२२ नोभेम्बर २००७े तोकिएको घोषणाको अन्मिन स्वागत गर्दछ । शान्ति प्रक्रियामा यो एक महत्वपर्ूण्ा कदम हो र यसले लोकतान्त्रिक तवरमा संविधानसभाको गठन गरी जनतालाई दिएको ऐतिहासिक वाचा पूरा गर्न मिलेर काम गर्न राजनीतिक दलहरू प्रतिबद्घ रहेको कुरा जनाउँछ ।
Publisher: UNMIN Type / Script:
Press Release  in  English
Keywords:
PEACE PROCESS, DEMOCRACY
Thematic Group:
UNMIN, (2007)
Thesaurus:
01.03.00 - Maintenance Of Peace And Security
PDF | File Size: 166 KB   Download
Feeder: ANJANA SHRESTHA, Editor: , Auditor:
...