United Nations
Information Centre | Nepal
प्रेस विज्ञप्ति (जेठ ३१ २०६४)
Abstract:
मंगलबार सप्तरी जिल्लामा भएको दशरथ ठाकुरको हत्या र हिजो रुपन्देही जिल्लामा भएका बिनोद पन्त र शेषमणि लामिछानेको हत्या लगायत अन्य माओवादी कार्यकर्ताहरुको हत्यालाई मध्यनजर गर्दै नेकपा (माओवादी)को नेतृत्वले अनमिनलाई दर्ताको दोस्रो चरणको थालनीलाई आज अगाडि नबढाउन आग्रह गरेको छ । यी र अन्य हत्याहरुको अनमिन भत्सर्ना गर्दछ र यसका लागि जिम्मेवारहरुलाई यथाशीघ न्यायको कठघरामा उभ्याउन प्रयास गर्न अधिकारीहरुलाई आह्वान गर्दछ । अनमिन र ओएचसीएचआरले आज रुपन्देही जिल्लामा जाँचबुझ टोलीहरु पठाएका छन् । अनमिनले दर्ताको दोस्रो चरणलाई केही दिनभित्र नै अगाडि बढाउन सकिने कुराको जानकारी प्राप्त गर्ने अपेक्षा गर्दछ । English version: http://un.info.np/Net/NeoDocs/View/335 #335#623#pair
Publisher: UNMIN Type / Script:
Press Release  in  English
Keywords:
POLITICAL PARTIES, ARMIES, PEACE AGREEMENTS, MAOIST ARMY, PEACE, LAW, GRENADA, ARMAMENTS, ARMED FORCES
Thematic Group:
UNMIN, (2007)
Thesaurus:
01.03.00 - Maintenance Of Peace And Security
PDF | File Size: 161 KB   Download
Feeder: ANJANA SHRESTHA, Editor: ANG1EE12, Auditor:
...
प्रेस विज्ञप्ति
Abstract:
म्ााओवादी सेनाको म्ााओवादी सेनाको दर्ताको दर्ताको दर्ताको दोस्रो चरणकोे थालनी स्थगित दोस्रो चरणकोे थालनी स्थगित दोस्रो चरणकोे थालनी स्थगित मंगलबार सप्तरी जिल्लामा भएको दशरथ ठाकुरको हत्या र हिजो रुपन्देही जिल्लामा भएको बिनोद पन्त र शेषमणि लामिछानेकोे हत्या लगायत अन्य माओवादी कार्यकर्ताहरुको हत्यालाई मध्यनजर गर्दै नेकपा -माओवादी)को नेतृत्वले अनमिनलाई दर्ताको दोस्रो चरणको थालनीलाई आज अगाडि नबढाउन आग्रह गरेको छ
Publisher: UNMIN Type / Script:
Press Release  in  English
Keywords:
MAOIST, PEACE PROCESS
Thematic Group:
UNMIN, (2007)
Thesaurus:
01.03.00 - Maintenance Of Peace And Security
PDF | File Size: 161 KB   Download
Feeder: ANJANA SHRESTHA, Editor: , Auditor:
...