Processing...
United Nations
Information Centre | Nepal
Home
News
Blog
Internship
Login
Wednesday, June 10, 2026
Document History
Home
>
Document Service
>
Document History
संयुक्त राष्ट्रसंघीय महासचिवका विशेष प्रतिनिधि इयान मार्टिनले अन्तरिम सरकार गठनका: स्वागत गर्दै जारी गर्नुभएका: प्रेस विज्ञप्ति (चैत्र १८, २०६३)
Abstract:
नेपालमा अन्तरिम सरकार स्थापनालाई नेपालको शान्ति प्रक्रियालाई सुदृढ गर्ने एक महत्वपूण घटनाको रुपमा म स्वागत गर्दछु । र साथै आठदलका नेताहरुलाई यो संक्रमणकालिन घडिमा संयुक्त जिम्मेवारी बहन गर्ने उहाँहरुको पहलको लागि पनि म बधाई दिन चाहन्छु । विश्वासिलो संविधानसभाको चुनावकोलागि उपयुक्त वातावरण तयार गर्नु, समावेशी प्रजातन्त्रको लागि आह्वान गरिरहेका नेपाली समाजका समूहहरुको जायज मागहरुलाई संबोधन गर्नु, मुलुकमा कानुनको प्रभावकारी कार्यान्वयन गराउनु, पुर्व लडाकुको भविष्य सुनिश्चित गन र सुरक्षा संयत्रको विस्तृत सुधार गर्नु जस्ता विद्यमान कैयन चूनौतिहरु सामना गर्न संयुक्त सरकार बलियो रहनु पर्दछ । शान्ति प्रक्रियामा विशेषगरी हातहतियार एवं सेनाको अनुगमनसम्बन्धि सम्झौताको परिपालना गर्ने दिशामा दलहरुको प्रतिवद्धताको पूर्ण पालनाका लागि अनमिनले कार्य गर्नेछ एवं चुनावी प्रक्रियामा सहयोग तथा अनुगमन गर्नेछ । अगाडि रहेका चुनौतिहरुलाई नजरअन्दाज गन मिल्दैन । त्यसैले चुनावका लागि उपयुक्त वातावरण तयार गर्ने र शान्ति सम्झौताका प्रभावकारी अनुगमन गर्ने दलहरुको प्रतिबध्दताको स्वागत गर्दछु जुन जिल्लाहरुमा सहि वातावरण बनाउन जरुरी हुन्छ र यसमा सहयोग गर्न संयुक्त राष्ट्रसंघ तयार रहेको पनि जानकारी गराउन चाहन्छु । अन्तर्राष्ट्रिय मापदण्ड अनुरुप कानुनको प्रभावकारी कार्यान्वयन, मानवाधिकारको उल्लंघनको जवाफदेहिता र बृहत शान्ति सम्झौताको उल्लंघनको अन्त गन आगामी दिनमा सफलताका चुनौतिपूर्ण पक्षहरु हुन्। English Version: http://un.info.np/Net/NeoDocs/View/206 #206 #616 #pair
Publisher:
UNMIN
Type / Script:
Press Release
in
Nepali - नेपाली
Keywords:
PEACE, CONFLICT, CONSTITUTIONS, PEACE AGREEMENTS, PEACEBUILDING, PEACEMAKING, POLTICAL PARTIES, POLITICAL CONDITIONS, ARMED CONFLICTS, POLITICAL SYSTEMS, PEACE MOVEMENTS, ELECTIONS, VIOLENCE, POLITICAL SITUATION, POLITICAL REPRESSION, LAW, POLITICAL OPPOSITION, POLITICAL PARTICIPATION, ARMED FORCES, DISARMAMENT, NUCLEAR DISARMAMENT, ELECTIONS, HUMAN RIGHTS
Thematic Group:
UNMIN
, (
2007
)
Thesaurus:
01.03.00
-
Maintenance Of Peace And Security
PDF
| File Size:
34 KB
Download
Feeder:
ANJANA SHRESTHA
, Editor:
PRAJU SHRESTHA
, Auditor:
...
संयुक्त राष्ट्रसंघीय महासचिवका विशेष प्रतिनिधि इयान मार्टिनले अन्तरिम सरकार गठनका: स्वागत गर्दै जारी गर्नुभएका: प्रेस विज्ञप्ति (चैत्र १८, २०६३)
Abstract:
नेपालमा अन्तरिम सरकार स्थापनालाई नेपालको शान्ति प्रक्रियालाई सुदृढ गर्ने एक महत्वपूण घटनाको रुपमा म स्वागत गर्दछु । र साथै आठदलका नेताहरुलाई यो संक्रमणकालिन घडिमा संयुक्त जिम्मेवारी बहन गर्ने उहाँहरुको पहलको लागि पनि म बधाई दिन चाहन्छु । विश्वासिलो संविधानसभाको चुनावकोलागि उपयुक्त वातावरण तयार गर्नु, समावेशी प्रजातन्त्रको लागि आह्वान गरिरहेका नेपाली समाजका समूहहरुको जायज मागहरुलाई संबोधन गर्नु, मुलुकमा कानुनको प्रभावकारी कार्यान्वयन गराउनु, पुर्व लडाकुको भविष्य सुनिश्चित गन र सुरक्षा संयत्रको विस्तृत सुधार गर्नु जस्ता विद्यमान कैयन चूनौतिहरु सामना गर्न संयुक्त सरकार बलियो रहनु पर्दछ । शान्ति प्रक्रियामा विशेषगरी हातहतियार एवं सेनाको अनुगमनसम्बन्धि सम्झौताको परिपालना गर्ने दिशामा दलहरुको प्रतिवद्धताको पूर्ण पालनाका लागि अनमिनले कार्य गर्नेछ एवं चुनावी प्रक्रियामा सहयोग तथा अनुगमन गर्नेछ । अगाडि रहेका चुनौतिहरुलाई नजरअन्दाज गन मिल्दैन । त्यसैले चुनावका लागि उपयुक्त वातावरण तयार गर्ने र शान्ति सम्झौताका प्रभावकारी अनुगमन गर्ने दलहरुको प्रतिबध्दताको स्वागत गर्दछु जुन जिल्लाहरुमा सहि वातावरण बनाउन जरुरी हुन्छ र यसमा सहयोग गर्न संयुक्त राष्ट्रसंघ तयार रहेको पनि जानकारी गराउन चाहन्छु । अन्तर्राष्ट्रिय मापदण्ड अनुरुप कानुनको प्रभावकारी कार्यान्वयन, मानवाधिकारको उल्लंघनको जवाफदेहिता र बृहत शान्ति सम्झौताको उल्लंघनको अन्त गन आगामी दिनमा सफलताका चुनौतिपूर्ण पक्षहरु हुन् । English Version: http://un.info.np/Net/NeoDocs/View/206 #206 #616 #pair
Publisher:
UNMIN
Type / Script:
Press Release
in
Nepali - नेपाली
Keywords:
PEACE, CONFLICT, CONSTITUTIONS, PEACE AGREEMENTS, PEACEBUILDING, PEACEMAKING, POLTICAL PARTIES, POLITICAL CONDITIONS, ARMED CONFLICTS, POLITICAL SYSTEMS, PEACE MOVEMENTS, ELECTIONS, VIOLENCE, POLITICAL SITUATION, POLITICAL REPRESSION, LAW, POLITICAL OPPOSITION, POLITICAL PARTICIPATION, ARMED FORCES, DISARMAMENT, NUCLEAR DISARMAMENT, ELECTIONS, HUMAN RIGHTS
Thematic Group:
UNMIN
, (
2007
)
Thesaurus:
01.03.00
-
Maintenance Of Peace And Security
PDF
| File Size:
34 KB
Download
Feeder:
ANJANA SHRESTHA
, Editor:
PRAJU SHRESTHA
, Auditor:
...
संयुक्त राष्ट्रसंघीय महासचिवका विशेष प्रतिनिधि इयान मार्टिनले अन्तरिम सरकार गठनका: स्वागत गर्दै जारी गर्नुभएका : प्रेस विज्ञप्ति चैत्र १८, २०६३ (अप्रिल १, २००७)
Abstract:
नेपालमा अन्तरिम सरकार स्थापनालाई नेपालको शान्ति प्रक्रियालाई सुदृढ गर्ने एक महत्वपूण घटनाको रुपमा म स्वागत गर्दछु । र साथै आठदलका नेताहरुलाई यो संक्रमणकालिन घडिमा संयुक्त जिम्मेवारी बहन गर्ने उहाँहरुको पहलको लागि पनि म बधाई दिन चाहन्छु । विश्वासिलो संविधानसभाको चुनावकोलागि उपयुक्त वातावरण तयार गर्नु, समावेशी प्रजातन्त्रको लागि आह्वान गरिरहेका नेपाली समाजका समूहहरुको जायज मागहरुलाई संबोधन गर्नु, मुलुकमा कानुनको प्रभावकारी कार्यान्वयन गराउनु, पुर्व लडाकुको भविष्य सुनिश्चित गन र सुरक्षा संयत्रको विस्तृत सुधार गर्नु जस्ता विद्यमान कैयन चूनौतिहरु सामना गर्न संयुक्त सरकार बलियो रहनु पर्दछ । शान्ति प्रक्रियामा विशेषगरी हातहतियार एवं सेनाको अनुगमनसम्बन्धि सम्झौताको परिपालना गर्ने दिशामा दलहरुको प्रतिवद्धताको पूर्ण पालनाका लागि अनमिनले कार्य गर्नेछ एवं चुनावी प्रक्रियामा सहयोग तथा अनुगमन गर्नेछ । अगाडि रहेका चुनौतिहरुलाई नजरअन्दाज गन मिल्दैन । त्यसैले चुनावका लागि उपयुक्त वातावरण तयार गर्ने र शान्ति सम्झौताका प्रभावकारी अनुगमन गर्ने दलहरुको प्रतिबध्दताको स्वागत गर्दछु जुन जिल्लाहरुमा सहि वातावरण बनाउन जरुरी हुन्छ र यसमा सहयोग गर्न संयुक्त राष्ट्रसंघ तयार रहेको पनि जानकारी गराउन चाहन्छु । अन्तर्राष्ट्रिय मापदण्ड अनुरुप कानुनको प्रभावकारी कार्यान्वयन, मानवाधिकारको उल्लंघनको जवाफदेहिता र बृहत शान्ति सम्झौताको उल्लंघनको अन्त गन आगामी दिनमा सफलताका चुनौतिपूर्ण पक्षहरु हुन्।
Publisher:
UNMIN
Type / Script:
Press Release
in
English
Keywords:
PEACE, CONFLICT, CONSTITUTIONS, PEACE AGREEMENTS, PEACEBUILDING, PEACEMAKING, POLTICAL PARTIES, POLITICAL CONDITIONS, ARMED CONFLICTS, POLITICAL SYSTEMS, PEACE MOVEMENTS, ELECTIONS, VIOLENCE, POLITICAL SITUATION, POLITICAL REPRESSION, LAW, POLITICAL OPPOSITION, POLITICAL PARTICIPATION, ARMED FORCES, DISARMAMENT, NUCLEAR DISARMAMENT, ELECTIONS, HUMAN RIGHTS
Thematic Group:
UNMIN
, (
2007
)
Thesaurus:
01.03.00
-
Maintenance Of Peace And Security
PDF
| File Size:
34 KB
Download
Feeder:
ANJANA SHRESTHA
, Editor:
ANG1EE12
, Auditor:
...
संयुक्त राष्ट्रसंघीय महासचिवका विशेष प्रतिनिधि इयान मार्टिनले अन्तरिम सरकार गठनका: स्वागत गर्दै जारी गर्नुभएका : प्रेस विज्ञप्ति चैत्र १८, २०६३ (अप्रिल १, २००७)
Abstract:
नेपालमा अन्तरिम सरकार स्थापनालाई नेपालको शान्ति प्रक्रियालाई सुदृढ गर्ने एक महत्वपूण घटनाको रुपमा म स्वागत गर्दछु । र साथै आठदलका नेताहरुलाई यो संक्रमणकालिन घडिमा संयुक्त जिम्मेवारी बहन गर्ने उहाँहरुको पहलको लागि पनि म बधाई दिन चाहन्छु । विश्वासिलो संविधानसभाको चुनावकोलागि उपयुक्त वातावरण तयार गर्नु, समावेशी प्रजातन्त्रको लागि आह्वान गरिरहेका नेपाली समाजका समूहहरुको जायज मागहरुलाई संबोधन गर्नु, मुलुकमा कानुनको प्रभावकारी कार्यान्वयन गराउनु, पुर्व लडाकुको भविष्य सुनिश्चित गन र सुरक्षा संयत्रको विस्तृत सुधार गर्नु जस्ता विद्यमान कैयन चूनौतिहरु सामना गर्न संयुक्त सरकार बलियो रहनु पर्दछ । शान्ति प्रक्रियामा विशेषगरी हातहतियार एवं सेनाको अनुगमनसम्बन्धि सम्झौताको परिपालना गर्ने दिशामा दलहरुको प्रतिवद्धताको पूर्ण पालनाका लागि अनमिनले कार्य गर्नेछ एवं चुनावी प्रक्रियामा सहयोग तथा अनुगमन गर्नेछ । अगाडि रहेका चुनौतिहरुलाई नजरअन्दाज गन मिल्दैन । त्यसैले चुनावका लागि उपयुक्त वातावरण तयार गर्ने र शान्ति सम्झौताका प्रभावकारी अनुगमन गर्ने दलहरुको प्रतिबध्दताको स्वागत गर्दछु जुन जिल्लाहरुमा सहि वातावरण बनाउन जरुरी हुन्छ र यसमा सहयोग गर्न संयुक्त राष्ट्रसंघ तयार रहेको पनि जानकारी गराउन चाहन्छु । अन्तर्राष्ट्रिय मापदण्ड अनुरुप कानुनको प्रभावकारी कार्यान्वयन, मानवाधिकारको उल्लंघनको जवाफदेहिता र बृहत शान्ति सम्झौताको उल्लंघनको अन्त गन आगामी दिनमा सफलताका चुनौतिपूर्ण पक्षहरु हुन् ।
Publisher:
UNMIN
Type / Script:
Press Release
in
English
Keywords:
PEACE, CONFLICT, CONSTITUTIONS, PEACE AGREEMENTS, PEACEBUILDING, PEACEMAKING, POLTICAL PARTIES, POLITICAL CONDITIONS, ARMED CONFLICTS, POLITICAL SYSTEMS, PEACE MOVEMENTS, ELECTIONS, VIOLENCE, POLITICAL SITUATION, POLITICAL REPRESSION, LAW, POLITICAL OPPOSITION, POLITICAL PARTICIPATION, ARMED FORCES, DISARMAMENT, NUCLEAR DISARMAMENT, ELECTIONS, HUMAN RIGHTS
Thematic Group:
UNMIN
, (
2007
)
Thesaurus:
01.03.00
-
Maintenance Of Peace And Security
PDF
| File Size:
34 KB
Download
Feeder:
ANJANA SHRESTHA
, Editor:
ANG1EE12
, Auditor:
...
इयान मार्टिनले अन्तरिम सरकार गठनको संयुक्त राष्ट्रसंघीय महासचिवका विशेष प्रतिनिधि इयान मार्टिनले अन्तरिम सरकार गठनको स्वागत गर्दै जारी गर्नुभएको प्रेस विज्ञप्ति
Abstract:
नेपालमा अन्तरिम सरकार स्थापनालाई नेपालको शान्ति प्रक्रियालाई सुदृढ गर्ने एक महत्वपर्ूण्ा घटनाको रुपमा म स्वागत गर्दछु । र साथै आठदलका नेताहरुलाई यो संक्रमणकालिन घडिमा संयुक्त जिम्मेवारी बहन गर्ने उहाँहरुको पहलको लागि पनि म बधाई दिन चाहन्छु ।विश्वासिलो संविधानसभाको चुनावकोलागि उपयुक्त वातावरण तयार गर्नु, समावेशी प्रजातन्त्रको लागि आहृवान गरिरहेका नेपाली समाजका समूहहरुको जायज मागहरुलाई संबोधन गर्नु,मुलुकमा कानुनको प्रभावकारी कार्यान्वयन गराउनु, पर््र्ूव लडाकुको भविष्य सुनिश्चित गर्नु र सुरक्षा संयत्रको विस्तृत सुधार गर्नु जस्ता विद्यमान कैयन चूनौतिहरुसामना गर्न संयुक्त सरकार बलियो रहनु पर्दछ ।
Publisher:
UNMIN
Type / Script:
Press Release
in
English
Keywords:
ESTABLISHMENT OF GOVERNMENT, PEACE PROCESS, DEMOCRACY
Thematic Group:
UNMIN
, (
2007
)
Thesaurus:
01.03.00
-
Maintenance Of Peace And Security
PDF
| File Size:
34 KB
Download
Feeder:
ANJANA SHRESTHA
, Editor:
, Auditor:
...