United Nations
Information Centre | Nepal
प्रेस वक्तव्य (मार्च १३, २००७)
Abstract:
माओवादी अध्यक्ष प्रचण्डले आफूहरुसंग क्याम्पबाहिर पनि अझै थुप्रै हतियार र सेना रहेको भनी आज प्रकाशित समाचारमा नेपालस्थित संयुक्त राष्ट्रसंघीय मिसनको ध्यानाकृष्ट भएको छ । नेपालस्थित संयुक्त राष्ट्रसंघ महासचिवका प्रतिनिधि ईयान मार्टिनले आज यस विषयमा माआवादी नेतृत्वसित कुरा उठाउनु भएकोमा उहाँहरुले उक्त समाचार गलत भएको जनाएका छन् । यस मिसनले माओवादीसंग थप स्पष्टिकरण माग गर्नेछ । यदि दर्ता नभएका कुनैपनि माओवादी सेनाका हतियार क्याम्पबाहिर भेटिएमा मिसन र संयुक्त अनुगमन संयोजन समितिल अनुसन्धान गर्ने छ। यस्ता दर्ता नभएका हतियार राख्नु जारी सम्झौताहरु विपरित मात्र मानिने छैन, त्यो गैरकानुनी समेत हुने छ । मिसन माओवादीलाई त्यस्ता दर्ता नभएका हतियारहरु संयुक्त अनुगमन संयोजन समिति समक्ष बुझाई आफ्ना प्रतिवद्धता पुरा गर्न पनि आह्वान गर्दछ । आउँदो संविधान सभाको निष्पक्ष र शान्तिपूर्ण चुनावका लागि पनि यस्ता कुनै पनि दर्ता नभएका हतियारहरु चाहे त्या माओवादीसंग होस् वा अन्य कुनै व्यक्ति वा समूहसंग होस् ति तुरुन्तै प्रहरीको नियन्त्रणमा हुनु अत्यन्त जरुरी रहेको कुरा मिसन महसुस गर्दछ । English version:http://un.info.np/Net/NeoDocs/View/203 #203#613#pair
Publisher: UNMIN Type / Script:
Press Release  in  Nepali - नेपाली
Keywords:
CONSTITUTIONS, ELECTIONS, ARMIES, LEADERSHIP, ARMED FORCES, WEAPONS, POLITICAL PARTIES, POLITICAL PARTICIPATION, POLITICAL CONDITIONS, POLITICAL LEADERS, ARMAMENTS, DISARMAMENTS
Thematic Group:
UNMIN, (2007)
Thesaurus:
01.01.00 - Political Conditions, Institutions, Movements
PDF | File Size: 30 KB   Download
Feeder: ANJANA SHRESTHA, Editor: PALLAVITHAPA83@GMAIL COM, Auditor:
...
प्रेस वक्तव्य (मार्च १३, २००७)
Abstract:
माओवादी अध्यक्ष प्रचण्डले आफूहरुसंग क्याम्पबाहिर पनि अझै थुप्रै हतियार र सेना रहेको भनी आज प्रकाशित समाचारमा नेपालस्थित संयुक्त राष्ट्रसंघीय मिसनको ध्यानाकृष्ट भएको छ । नेपालस्थित संयुक्त राष्ट्रसंघ महासचिवका प्रतिनिधि ईयान मार्टिनले आज यस विषयमा माआवादी नेतृत्वसित कुरा उठाउनु भएकोमा उहाँहरुले उक्त समाचार गलत भएको जनाएका छन् । यस मिसनले माओवादीसंग थप स्पष्टिकरण माग गर्नेछ । यदि दर्ता नभएका कुनैपनि माओवादी सेनाका हतियार क्याम्पबाहिर भेटिएमा मिसन र संयुक्त अनुगमन संयोजन समितिल अनुसन्धान गर्ने छ। यस्ता दर्ता नभएका हतियार राख्नु जारी सम्झौताहरु विपरित मात्र मानिने छैन, त्यो गैरकानुनी समेत हुने छ । मिसन माओवादीलाई त्यस्ता दर्ता नभएका हतियारहरु संयुक्त अनुगमन संयोजन समिति समक्ष बुझाई आफ्ना प्रतिवद्धता पुरा गर्न पनि आह्वान गर्दछ । आउँदो संविधान सभाको निष्पक्ष र शान्तिपूर्ण चुनावका लागि पनि यस्ता कुनै पनि दर्ता नभएका हतियारहरु चाहे त्या माओवादीसंग होस् वा अन्य कुनै व्यक्ति वा समूहसंग होस् ति तुरुन्तै प्रहरीको नियन्त्रणमा हुनु अत्यन्त जरुरी रहेको कुरा मिसन महसुस गर्दछ । English version:http://un.info.np/Net/NeoDocs/View/203 #203#613#pair
Publisher: UNMIN Type / Script:
Press Release  in  Nepali - नेपाली
Keywords:
CONSTITUTIONS, ELECTIONS, MAOIST ARMY, ARMIES, LEADERSHIP, ARMED FORCES, WEAPONS SYSTEMS, POLITICAL PARTIES, POLITICAL PARTICIPATION, POLITICAL CONDITIONS, POLITICAL LEADERS, ARMAMENTS
Thematic Group:
UNMIN, (2007)
Thesaurus:
01.01.00 - Political Conditions, Institutions, Movements
PDF | File Size: 30 KB   Download
Feeder: ANJANA SHRESTHA, Editor: ANG1EE12, Auditor:

Press Release  in  English

प्रेस वक्तव्य
Abstract:
माओवादी अध्यक्ष प्रचण्डले आफूहरुसंग क्याम्पबाहिर पनि अझै थुप्रै हतियार र सेना रहेको भनी आज प्रकाशित समाचारमा नेपालस्थित संयुक्त राष्ट्रसंघीय मिसनको ध्यानाकृष्ट भएको छ । नेपालस्थित संयुक्त राष्ट्रसंघ महासचिवका प्रतिनिधिर् इयान मार्टिनले आज यस विषयमा माआवादी नेतृत्वसितकुरा उठाउनु भएकोमा उहाँहरुले उक्त समाचार गलत भएको जनाएका छन् । यस मिसनले माओवादीसंग थप स्पष्टिकरण माग गर्नेछ ।
Publisher: UNMIN Type / Script:
Press Release  in  English
Keywords:
MAOIST, MISSION, PEACE PROCESS
Thematic Group:
UNMIN, (2007)
Thesaurus:
01.01.00 - Political Conditions, Institutions, Movements
PDF | File Size: 30 KB   Download
Feeder: ANJANA SHRESTHA, Editor: , Auditor:
...