Processing...
United Nations
Information Centre | Nepal
Home
News
Blog
Internship
Login
Saturday, February 7, 2026
Document History
Home
>
Document Service
>
Document History
समुदायको बुझाई सम्बन्धी प्रतिवेदन- दोलखा: राउण्ड ७ (जनुअरी २०१६)
Abstract:
यो प्रतिवेदनका उपलब्धीहरुले जिल्लाका सबै समुदायहरुको प्रतिनिधित्व गर्छन् भन्ने छैन । यो प्रतिवेदनका उपलब्धीहरुलाई समुदायले प्रतिकार्यका प्रयासहरुलाई कसरी बुझेका छन भन्ने सम्बन्धमा संकेतका रुपमा लिइनु पर्दछ। दोलखा जिल्लामा जम्मा १०० वटा सर्वेक्षणहरु सम्पन्न गरिएका थिए: ०. तपाइलाई स्वास्थ्य सम्बन्धी कुनै समस्या छ, जसको कारणले तपाइलाई हहिँडडुल गर्न, हेर्न, बोल्न, बुझ्न/सिक वा कुराकानि गर्न समस्या भइरहेको छ? १. तपाईका प्रमुख समस्याहरुको सुनुवाई भईरहेको छ? २. भुकम्प पश्चात तपाईको लागि सरकारले जे गरिरहेको छ त्यसमा तपाई सन्तुष्ट हुनुहुन्छ ? ३. तपाईसंग राहत र सहयोग लिनकोलागि आवश्यक सूचना छ? ४. भुकम्प पश्चात गैह सरकारी संस्थाले तपाईको लागि गरिरहेका काममा तपाई सन्तुष्ट हुनुहुन्छ ? ५. सहयोग निष्पक्ष रुपमा बाडियो त? ६. तपाई जाडो मौसमको लागि तयार हूनुहुन्छ? ७. भूकम्प पश्चात तपाईको घर परिवारमा बालबालिका सम्बन्धित कुनै समस्या छ? ८. समग्रमा, भूकम्पपछि राहत वितरणको प्रयासमा सुधार भैइरहेको छ ? ९. भूकम्प आएदेखि तनाव, हिंसाको खतरा वा उत्पीडनको वातावरणमा वृदिृ भएको महसुस गनुभएको छ? #InterAgencyCommonFeedbackProject #CFP #NepalEarthquake2015 #NepalDisaster #Disaster #Dolakha #Round7 #Data #6054 #6081
Publisher:
CFP-UNRCO
Type / Script:
Progress Report
in
Nepali - नेपाली
Keywords:
NATURAL DISASTERS, EARTHQUAKES, DISASTER PREPAREDNESS, DISASTER PREVENTION, DISASTER RELIEF, DISASTER VICTIMS, HEALTH, EMERGENCY SHELTER, HUMANITARIAN EMERGENCIES, HEALTH AID, CASTE, GENDER, ETHNICITY, SCHOOLS, FAMILY, CHILDREN, ENVIRONMENT, RECONSTRUCTION
Thematic Group:
UN
, (
2016
)
Thesaurus:
13.02.00
-
Disaster Prevention, Preparedness And Relief
PDF
| File Size:
1.61 MB
Download
Feeder:
LEELASHRESTHA
, Editor:
PRATIVASHRESTHA
, Auditor:
...

UNRCHCO

UNRCHCO (UNRCO)

यो प्रतिवेदनका उपलब्धीहरुले जिल्लाका सबै समुदायहरुको प्रतिनिधित्व गर्छन् भन्ने छैन । यो प्रतिवेदनका उपलब्धीहरुलाई समुदायले प्रतिकार्यका प्रयासहरुलाई कसरी बुझेका छन भन्ने सम्बन्धमा संकेतका रुपमा लिइनु पर्दछ। दोलखा जिल्लामा जम्मा १०० वटा सर्वेक्षणहरु सम्पन्न गरिएका थिए: ०. तपाइलाई स्वास्थ्य सम्बन्धी कुनै समस्या छ, जसको कारणले तपाइलाई हहिँडडुल गर्न, हेर्न, बोल्न, बुझ्न/सिक वा कुराकानि गर्न समस्या भइरहेको छ? १. तपाईका प्रमुख समस्याहरुको सुनुवाई भईरहेको छ? २. भुकम्प पश्चात तपाईको लागि सरकारले जे गरिरहेको छ त्यसमा तपाई सन्तुष्ट हुनुहुन्छ ? ३. तपाईसंग राहत र सहयोग लिनकोलागि आवश्यक सूचना छ? ४. भुकम्प पश्चात गैह सरकारी संस्थाले तपाईको लागि गरिरहेका काममा तपाई सन्तुष्ट हुनुहुन्छ ? ५. सहयोग निष्पक्ष रुपमा बाडियो त? ६. तपाई जाडो मौसमको लागि तयार हूनुहुन्छ? ७. भूकम्प पश्चात तपाईको घर परिवारमा बालबालिका सम्बन्धित कुनै समस्या छ? ८. समग्रमा, भूकम्पपछि राहत वितरणको प्रयासमा सुधार भैइरहेको छ ? ९. भूकम्प आएदेखि तनाव, हिंसाको खतरा वा उत्पीडनको वातावरणमा वृदिृ भएको महसुस गनुभएको छ? #InterAgencyCommonFeedbackProject #CFP #NepalEarthquake2015 #NepalDisaster #Disaster #Dolakha #Round7 #Data #6054