United Nations
Information Centre | Nepal
संयुक्त राष्ट्रसंघीय महासचिवको स्वकीय प्रतिनिधि : इयान मार्टिनको प्रेस विज्ञप्ति (माघ १२, २०६३)
Abstract:
म हालसालै तराईमा घटेका मृत्यु, चोटपटक तथा जनधनको क्षतिबाट मर्माहत भएको कुराबाटै थाल्छु । साथै संयुक्त राष्ट्रसंघबाट यी सबै घटनाहरुप्रति व्यक्त गहिरो चिन्ताबारे पनि जानकारी गराउन चाहन्छु । वास्तवमा यो कुराका सम्बोधन गर्नु राष्ट्रिय दायित्व हुन आउँछ । तर म सबै दलहरुलाई हिंसा त्याग्न आग्रह गर्ने र धैर्यता प्रवद्र्धन गर्नेहरुसँगै छ। मेरो कार्यालयको भूमिका संविधान सभाको स्वतन्त्र तथा स्वच्छ प्रकृयालाई सघाउनु रहेको छ । तर तराईमा स्थिति कायमै रहेमा अथवा बढ्दै गएमा हामीले सहमति गरेअनुसारको कार्यतालिकाअनुसार गर्ने सो प्रयासहरु खलबलिन सक्छ । साथै महासचिव बान की मूनले पौष २५ (जनवरी ९) मा सुरक्षा परिषदसमक्ष व्यक्त गरेका शब्दहरु सम्झन चाहन्छु, “यदि नेपाल शान्ति प्रकृयामा परम्परागत ढंगले शान्ति प्रकृयामा र निर्वाचनमा, त्यस्तै संविधान सभाका विचारहरुमा सीमान्तीकृत समूहहरुलाई सार्थक ढंगले समावेश गर्न विफल भएमा राष्ट्रले आफना जनताहरुको तागत तथा परिकल्पनालाई साकार गर्ने महत्वपूर्ण अवसर गुमाउनेछ ।” माघ ९ (२३ जनवरी) मा संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषदले नेपालको शान्ति प्रकृयामा सघाउनका लागि परिषद्का प्रस्ताव संख्या १७४० मार्फत् औपचारिक ढंगले तथा सर्वसम्मतिबाट नेपालमा एक आयोगको स्थापना गरेको बार तपाईँहरुलाई थाहा नै होला । नेपालस्थित संयुक्त राष्ट्रसंघीय आयोग—अन्मिन—लाई लडाकूहरूका हातहतियार तथा सैन्यहरूको अनुगमनका साथै संविधान सभाको निर्वाचनमा सघाउने एवं सोको अनुगमन गर्ने अधिकार प्रदान गरिएको छ । आयोगको अवधि बाह महिनाका लागि तोकिएको छ । तर यसको अर्थ अधिकृतहरु आप्mना निर्धारित कार्यभन्दा बढी समय नबस्ने कुरा प्रष्ट्याउन चाहन्छु । उदाहरणका लागि निर्वाचन अधिकृतहरु निर्वाचन सम्पन्न भइसकेपछि अथवा हतियार तथा सैन्यहरुको अनुगमनको आवश्यकता नभएपछि उनीहरु यहाँ बसिरहने छैनन् । प्रस्तावअनुसार सो अधिकार सरकारका आग्रहबमोजिम समाप्त अथवा विस्तार गर्न सकिन्छ ।
Publisher: UNMIN Type / Script:
Press Release  in  English
Keywords:
PEACE, CONFLICT, CONSTITUTIONS, PEACE AGREEMENTS, PEACEBUILDING, PEACEMAKING, POLTICAL PARTIES, POLITICAL CONDITIONS, ARMED CONFLICTS, POLITICAL SYSTEMS, PEACE MOVEMENTS, CAMP MANAGEMENT, ELECTIONS, VIOLENCE, POLITICAL SITUATION
Thematic Group:
UNMIN, (2007)
Thesaurus:
01.01.00 - Political Conditions, Institutions, Movements
PDF | File Size: 41 KB   Download
Feeder: ANJANA SHRESTHA, Editor: ANG1EE12, Auditor:
...

इयान मार्टिनको प्रेस विज्ञप्ति
Abstract:
म हालसालै तर्राईमा घटेका मृत्यु, चोटपटक तथा जनधनको क्षतिबाट मर्माहत भएको कुराबाटै थाल्छु । साथै संयुक्त राष्ट्रसंघबाट यी सबै घटनाहरुप्रति व्यक्त गहिरो चिन्ताबारे पनि जानकारी गराउन चाहन्छु । वास्तवमा यो कुराको सम्बोधन गर्नु राष्ट्रिय दायित्व हुन आउँछ । तर म सबै दलहरुलाई हिंसा त्याग्न आग्रह गर्ने र धर्ैयता पर््रवर्द्धन गर्नेहरुसँगै छु । मेरो कार्यालयको भूमिका संविधान सभाको स्वतन्त्र तथा स्वच्छ प्रकृयालाई सघाउनु रहेको छ । तर तर्राईमा स्थिति कायमै रहेमा अथवा बढ्दै गएमा हामीले सहमति गरेअनुसारको कार्यतालिकाअनुसार गर्ने सो प्रयासहरु खलबलिन सक्छ । साथै महासचिव बान की मूनले पौष २५ -जनवरी ९) मा सुरक्षा परिषदसमक्ष व्यक्त गरेका शब्दहरु सम्झन चाहन्छु, "यदि नेपाल शान्ति प्रकृयामा परम्परागत ढंगले शान्ति प्रकृयामा र निर्वाचनमा, त्यस्तै संविधान सभाका विचारहरुमा सीमान्तीकृत समूहहरुलाई र्सार्थक ढंगले समावेश गर्न विफल भएमा राष्ट्रले आप\mना जनताहरुको तागत तथा परिकल्पनालाई साकार गर्ने महत्वपर्ूण्ा अवसर गुमाउनेछ ।"
Publisher: UNMIN Type / Script:
Press Release  in  English
Keywords:
PEACE PROCESS, COMMISSION, ELECTION
Thematic Group:
UNMIN, (2007)
Thesaurus:
01.01.00 - Political Conditions, Institutions, Movements
PDF | File Size: 41 KB   Download
Feeder: ANJANA SHRESTHA, Editor: , Auditor:
...