Processing...
United Nations
Information Centre | Nepal
Home
News
Blog
Internship
Login
Wednesday, August 12, 2026
Document History
Home
>
Document Service
>
Document History
समुदायको बुझाई सम्बन्धी प्रतिवेदन- सिन्धुपाल्चोक: राउन्ड ६(डिसेम्बर २०१५)
Abstract:
यो प्रतिबेदनका उपलब्धीहरुले जिल्लाका सबै समुदायहरुको प्रतिनिधित्व गर्छन् भन्ने छैन । यो प्रतिबेदनका उपलब्धीहरुलाई समुदायले प्रतिकार्यका प्रयासहरुलाई कसरी बुझेका छन् भन्ने सम्बन्धमा संकेतका रुपमा लिईनु पर्दछ । सिन्धुपाल्चोक जिल्लामा जम्मा १०० वटा सर्वेक्षणहरु सम्पन्न गरिएका थिए । नोटः सबै सर्वेक्षणका उत्तरहरु प्रतिशतका रुपमा देखाईएका छन् । १. तपाईका प्रमुख समस्याहरुको सुनुवाई भईरहेको छ ? २. भूकम्प पश्चात तपाईकोलागि सरकारले जे गरिरहेको छ त्यसमा तपाई सन्तुष्ट हुनुहुन्छ ? ३. तपाईसंग राहत र सहयोग लिनकोलागि आवश्यक सूचना छ ? ४. भूकम्प पश्चात गैह्र सरकारी संस्थाले तपाईकोलागि गरिरहेको काममा तपाई सन्तुष्ट हुनुहुन्छ ? ५. सहयोग निष्पक्ष रुपमा बाँडियो त ? ६. तपाई जाडो मौसमको लागि तयार हुनुहुन्छ ? ७. भूकम्प पश्चात तपाईको घर परिवारमा बालबालिका सम्बन्धित कुनै समस्या छ ? ८. समग्रमा भूकम्पपछि राहत वितरणको प्रयासमा सुधार भइरहेको छ ? ९. भूकम्प आएदेखि तनाव, हिंसाको खतरा वा उत्पीडनको वातावरणमा वृद्धि भएको महसुस गर्नुभएको छ ? १०. के तपाइको परिवारका बालबालिकाहरु बिध्यालय जाँदा उनीहरु सुरक्षित स्थानमा रहेको महसुस गर्नुहुन्छ ? ११. के भूकम्पले पुर्याएको क्षतिका कारण तपाइको घरलाई पुनर्निर्माण, मर्मत, मजबुत (रेट्रोफिट) गर्नुपर्ने आवश्यक रहेको छ ? १२. के तपाइलाई, तपाइको समुदाय भूकम्पको पीडाबाट मुक्त भए जस्तो लाग्छ ? #InterAgencyCommonFeedbackProject #NepalEarthquake #Disaster #NepalDisaster #Sindhupalchowk
Publisher:
UNRCHCO
Type / Script:
Progress Report
in
Nepali - नेपाली
Keywords:
NATURAL DISASTERS, EARTHQUAKES, DISASTER PREPAREDNESS, DISASTER PREVENTION, DISASTER RELIEF, DISASTER VICTIMS, HEALTH, EMERGENCY SHELTER, HUMANITARIAN EMERGENCIES, HEALTH AID, CASTE, GENDER, ETHNICITY, SEXUAL HARASSMENT, GENDER BASED VIOLENCE, CHILDREN, SCHOOLS, RECONSTRUCTION
Thematic Group:
UNRCHCO (UNRCO)
, (
2015
)
Thesaurus:
13.02.00
-
Disaster Prevention, Preparedness And Relief
PDF
| File Size:
1.48 MB
Download
Feeder:
SUNAYANA
, Editor:
, Auditor:
...
समुदायको बुझाई सम्बन्धी प्रतिवेदन- सिन्धुपाल्चोक: राउन्ड ६(डिसेम्बर २०१५)
Abstract:
यो प्रतिबेदनका उपलब्धीहरुले जिल्लाका सबै समुदायहरुको प्रतिनिधित्व गर्छन् भन्ने छैन । यो प्रतिबेदनका उपलब्धीहरुलाई समुदायले प्रतिकार्यका प्रयासहरुलाई कसरी बुझेका छन् भन्ने सम्बन्धमा संकेतका रुपमा लिईनु पर्दछ । सिन्धुपाल्चोक जिल्लामा जम्मा १०० वटा सर्वेक्षणहरु सम्पन्न गरिएका थिए । नोटः सबै सर्वेक्षणका उत्तरहरु प्रतिशतका रुपमा देखाईएका छन् । १. तपाईका प्रमुख समस्याहरुको सुनुवाई भईरहेको छ ? २. भूकम्प पश्चात तपाईकोलागि सरकारले जे गरिरहेको छ त्यसमा तपाई सन्तुष्ट हुनुहुन्छ ? ३. तपाईसंग राहत र सहयोग लिनकोलागि आवश्यक सूचना छ ? ४. भूकम्प पश्चात गैह्र सरकारी संस्थाले तपाईकोलागि गरिरहेको काममा तपाई सन्तुष्ट हुनुहुन्छ ? ५. सहयोग निष्पक्ष रुपमा बाँडियो त ? ६. तपाई जाडो मौसमको लागि तयार हुनुहुन्छ ? ७. भूकम्प पश्चात तपाईको घर परिवारमा बालबालिका सम्बन्धित कुनै समस्या छ ? ८. समग्रमा भूकम्पपछि राहत वितरणको प्रयासमा सुधार भइरहेको छ ? ९. भूकम्प आएदेखि तनाव, हिंसाको खतरा वा उत्पीडनको वातावरणमा वृद्धि भएको महसुस गर्नुभएको छ ? १०. के तपाइको परिवारका बालबालिकाहरु बिध्यालय जाँदा उनीहरु सुरक्षित स्थानमा रहेको महसुस गर्नुहुन्छ ? ११. के भूकम्पले पुर्याएको क्षतिका कारण तपाइको घरलाई पुनर्निर्माण, मर्मत, मजबुत (रेट्रोफिट) गर्नुपर्ने आवश्यक रहेको छ ? १२. के तपाइलाई, तपाइको समुदाय भूकम्पको पीडाबाट मुक्त भए जस्तो लाग्छ ? #InterAgencyCommonFeedbackProject #NepalEarthquake #Disaster #NepalDisaster #Sindhupalchok
Publisher:
UNRCHCO
Type / Script:
Progress Report
in
Nepali - नेपाली
Keywords:
NATURAL DISASTERS, EARTHQUAKES, DISASTER PREPAREDNESS, DISASTER PREVENTION, DISASTER RELIEF, DISASTER VICTIMS, HEALTH, EMERGENCY SHELTER, HUMANITARIAN EMERGENCIES, HEALTH AID, CASTE, GENDER, ETHNICITY, SEXUAL HARASSMENT, GENDER BASED VIOLENCE, CHILDREN, SCHOOLS, RECONSTRUCTION
Thematic Group:
UNRCHCO (UNRCO)
, (
2015
)
Thesaurus:
13.02.00
-
Disaster Prevention, Preparedness And Relief
PDF
| File Size:
1.48 MB
Download
Feeder:
SUNAYANA
, Editor:
, Auditor:
...