Processing...
United Nations
Information Centre | Nepal
Home
News
Blog
Internship
Login
Tuesday, June 9, 2026
Document History
Home
>
Document Service
>
Document History
#26 UN Essay 2015: मेरो संयुक्त राष्ट्र संघ- भविष्यको उद्देश्य
Abstract:
भिन्न–भिन्नराष्ट्रहरुका बीचबाट जन्मेको एक सुसङ्गठित र अभिन्न संङ्गठन हो संयुक्त राष्ट्र संघ(सं.रा.सं.)। मानवजाति र धर्तीका विनाश होइन विकास, विवाद र समस्या समाधानका लागि युद्ध होइन संवाद, सुन्दर पृथ्वीमा युद्धको आगो दन्काउन होइन शान्ति, सौहार्द्रता, सद्भावनाको आवाज घन्काउन चाहनु, संसारलाई प्रथम र दोश्रो विश्वयुद्ध जस्तो अर्को युद्धको ज्वालामा भष्मिभूत हुन नदिन यसको लक्ष्य हो। राष्ट्र–राष्ट्रका बीचबाट जन्मेका विवाद र मतभेदहरु युद्धमा अनुवाद हुन नपाऊन भन्ने पवित्र चाहना राखेर दोश्रा विश्वयुद्ध(१९३९-१९४५)का अवधिभित्रै 'अटलान्टिक घोषणापत्र’(१९४१)मा कुरो उठेर 'मस्को सम्मेलन’(१९४३)मा रुपरेखा तयार भई 'माल्टा सम्मेलन’(१९४५)मा परिपक्व हुँदै सन १९४५ मा सन फ्रान्सिस्कोमा ५० भन्दा बढी राष्ट्रहरुले एक मत भएर जर्मन र जापानजस्ता युद्धोउन्मादीहरुको सत्तोसराप गर्दै एउटा युद्धविरोधी संङ्गठण सं.रा.सं.को निर्माण हुन पुग्यो । Writer: Pradeep Rai, hangkhimpdp@gmail.com #UNEssay2015
Publisher:
UNIC
Type / Script:
Publication
in
Nepali - नेपाली
Keywords:
#UNEssay2015
Thematic Group:
UNIC
, (
2015
)
Thesaurus:
02.04.00
-
Development
PDF
| File Size:
43 KB
Download
Feeder:
PRAJU SHRESTHA
, Editor:
, Auditor:
...

42 KB
Download
Feeder:
PRAJU SHRESTHA
, Editor:
, Auditor:
...
#26 UN Essay 2015: मेरो संयुक्त राष्ट्र संघ- भविष्यको उद्देश्य
Abstract:
भिन्न–भिन्नराष्ट्रहरुका बीचबाट जन्मेको एक सुसङ्गठित र अभिन्न संङ्गठन हो संयुक्त राष्ट्र संघ(सं.रा.सं.)। मानवजाति र धर्तीका विनाश होइन विकास, विवाद र समस्या समाधानका लागि युद्ध होइन संवाद, सुन्दर पृथ्वीमा युद्धको आगो दन्काउन होइन शान्ति, सौहार्द्रता, सद्भावनाको आवाज घन्काउन चाहनु, संसारलाई प्रथम र दोश्रो विश्वयुद्ध जस्तो अर्को युद्धको ज्वालामा भष्मिभूत हुन नदिन यसको लक्ष्य हो। राष्ट्र–राष्ट्रका बीचबाट जन्मेका विवाद र मतभेदहरु युद्धमा अनुवाद हुन नपाऊन भन्ने पवित्र चाहना राखेर दोश्रा विश्वयुद्ध(१९३९-१९४५)का अवधिभित्रै ।।।अटलान्टिक घोषणापत्र’(१९४१)मा कुरो उठेर ।।।मस्को सम्मेलन’(१९४३)मा रुपरेखा तयार भई ।।।माल्टा सम्मेलन’(१९४५)मा परिपक्व हुँदै सन १९४५ मा सन फ्रान्सिस्कोमा ५० भन्दा बढी राष्ट्रहरुले एक मत भएर जर्मन र जापानजस्ता युद्धोउन्मादीहरुको सत्तोसराप गर्दै एउटा युद्धविरोधी संङ्गठण सं.रा.सं.को निर्माण हुन पुग्यो । Writer: Pradeep Rai, hangkhimpdp@gmail.com #UNEssay2015
Publisher:
UNIC
Type / Script:
Publication
in
Nepali - नेपाली
Keywords:
#UNEssay2015
Thematic Group:
UNIC
, (
2015
)
Thesaurus:
02.04.00
-
Development
PDF
| File Size:
42 KB
Download
Feeder:
PRAJU SHRESTHA
, Editor:
, Auditor:
...