Processing...
United Nations
Information Centre | Nepal
Home
News
Blog
Internship
Login
Monday, August 8, 2022
Document History
Home
>
Document Service
>
Document History
प्रेस विज्ञप्ती कैलालीमा बालकको ज्यान जाने गरी भएको हिंसाको युनिसेफद्वारा भत्सर्ना
Abstract:
काठमाडौं, ९ भाद्र २०७२– गते सोमबार कैलाली जिल्लामा गोली प्रहारबाट एक जना बालकको मृत्यु भएको घटनाबाट युनिसेफ स्तब्ध भएको छ । कुनै पनि अवस्थामा बालबालिकाको मृत्यु क्षमा योग्य छैन र हामी यो घटनाबाट अत्यन्तै मर्माहत र दुखी भएका छौं,” युनिसेफ प्रतिनिधी श्री टोमो होजुमी भन्नुहुन्छ । “टेकबहादुर मात्र दुई वर्षका थिए । उनी भर्खर हिड्न थालेका थिए । उनका निर्दोष बाल्यकाल टिकापुरमा सोमबार भएको घटनाबाट गुमेको छ । यो अत्यन्तै दुखद घटना हो ।” “नेपालले सशस्त्र द्वन्द्वको समयदेखि नै बालबालिकालाई ।।।शान्ति क्षेत्र’ को रुपमा प्रवद्र्धन गरिरहेको छ । तर समय समयमा हुन गरेका एकपछि अर्को घटनामा बालबालिका प्रभावित हुने गरेका छन् । सन् २००५ मा कैलाली जिल्लामै भएको एक दुखद घटनामा अर्का एक वर्षीय बालक परिवारसहित मारिएका थिए । देश सशस्त्र द्वन्द्वको पीडामा भएको बेलामा सो घटना भएका थियो ।” “नेपाल द्वन्द्वबाट शान्तिमा रुपान्तरण भएको लगभग एक दशक भइसक्यो । सोमबारको घटनामा बालबालिकाको बाँच्न र संरक्षण पाउने आधारभूत अधिकारको गम्भीर उल्लंघन हो ।” “जुनसुकै अवस्थामा पनि बालबालिकाको संरक्षण गर्न हामी सम्वन्धित सबै पक्षसँग आग्रह गर्दछौं । देशका सबै राजनीतिक दल, सम्वन्धित पक्ष र संस्थाहरुले सामाजिक, राजनीतिक र सांस्कृतिकजस्ता कुनै पनि पृष्ठभूमि नहेरी बालबालिकाको घर, उनीहरु पढ्ने, खेल्ने र रम्ने स्थान शान्ति क्षेत्र हुनुपर्ने र हिंसाबाट मुक्त हुने कुरामा सहमत भएका छन् ।” “कैलालीमा भएको बालकको डरलाग्दो मृत्युलाई शब्दले वर्णन गर्न सकिदैन । यो घटनाले बालबालिका हिंसामा पर्न सक्न जोखिमलाई अझ बढाएको छ । हिंसामुक्त वातावरणमा हुर्कन र पढ्न पाउने उनीहरुको अधिकारलाई पुनः एक पटक सबैजनाले सम्मान गर्नुपर्दछ”, श्री होजुमी भन्नुहुन्छ ।
Publisher:
UNICEF
Type / Script:
Press Release
in
English
Keywords:
VIOLENCE, CHILD PROTECTION, CONFLICT, ARMED CONFLICTS, PEACE, SOCIAL DEVELOPMENT, CHILDREN, HUMAN RIGHTS, BASIC RIGHTS, VICTIMS, FREEDOM, TODDLER, CHILD SURVIVAL, CULTURE, RIGHT TO PEACE, RIGHT TO LIVE, PEACE AGREEMENTS, PEACEBUILDING
Thematic Group:
UNICEF
, (
2015
)
Thesaurus:
14.05.03
-
Social Development
PDF
| File Size:
243 KB
Download
Feeder:
ANG1EE12
, Editor:
, Auditor:
...
प्रेस विज्ञप्ती कैलालीमा बालकको ज्यान जाने गरी भएको हिंसाको युनिसेफद्वारा भत्सर्ना
Abstract:
काठमाडौं, ९ भाद्र २०७२– गते सोमबार कैलाली जिल्लामा गोली प्रहारबाट एक जना बालकको मृत्यु भएको घटनाबाट युनिसेफ स्तब्ध भएको छ । कुनै पनि अवस्थामा बालबालिकाको मृत्यु क्षमा योग्य छैन र हामी यो घटनाबाट अत्यन्तै मर्माहत र दुखी भएका छौं,” युनिसेफ प्रतिनिधी श्री टोमो होजुमी भन्नुहुन्छ । “टेकबहादुर मात्र दुई वर्षका थिए । उनी भर्खर हिड्न थालेका थिए । उनका निर्दोष बाल्यकाल टिकापुरमा सोमबार भएको घटनाबाट गुमेको छ । यो अत्यन्तै दुखद घटना हो ।” “नेपालले सशस्त्र द्वन्द्वको समयदेखि नै बालबालिकालाई ।।।शान्ति क्षेत्र’ को रुपमा प्रवद्र्धन गरिरहेको छ । तर समय समयमा हुन गरेका एकपछि अर्को घटनामा बालबालिका प्रभावित हुने गरेका छन् । सन् २००५ मा कैलाली जिल्लामै भएको एक दुखद घटनामा अर्का एक वर्षीय बालक परिवारसहित मारिएका थिए । देश सशस्त्र द्वन्द्वको पीडामा भएको बेलामा सो घटना भएका थियो ।” “नेपाल द्वन्द्वबाट शान्तिमा रुपान्तरण भएको लगभग एक दशक भइसक्यो । सोमबारको घटनामा बालबालिकाको बाँच्न र संरक्षण पाउने आधारभूत अधिकारको गम्भीर उल्लंघन हो ।” “जुनसुकै अवस्थामा पनि बालबालिकाको संरक्षण गर्न हामी सम्वन्धित सबै पक्षसँग आग्रह गर्दछौं । देशका सबै राजनीतिक दल, सम्वन्धित पक्ष र संस्थाहरुले सामाजिक, राजनीतिक र सांस्कृतिक जस्ता कुनै पनि पृष्ठभूमि नहेरी बालबालिकाको घर, उनीहरु पढ्ने, खेल्ने र रम्ने स्थान शान्ति क्षेत्र हुनुपर्ने र हिंसाबाट मुक्त हुने कुरामा सहमत भएका छन् ।” “कैलालीमा भएको बालकको डरलाग्दो मृत्युलाई शब्दले वर्णन गर्न सकिदैन । यो घटनाले बालबालिका हिंसामा पर्न सक्न जोखिमलाई अझ बढाएको छ । हिंसामुक्त वातावरणमा हुर्कन र पढ्न पाउने उनीहरुको अधिकारलाई पुनः एक पटक सबैजनाले सम्मान गर्नुपर्दछ”, श्री होजुमी भन्नुहुन्छ ।

Nepali - नेपाली