Processing...
United Nations
Information Centre | Nepal
Home
News
Blog
Internship
Login
Wednesday, April 22, 2026
Document History
Home
>
Document Service
>
Document History
ग्लोबल स्यानीटेसन फण्ड
Abstract:
ग्लोबल स्यानीटेसन फण्ड कार्यक्रम सरसफाइ क्षेत्रमा लगानी बृद्धि गरी अधिकतम गरिब जनताहरुलाई सुरक्षित सरसफाइ सेवा प्रदान गर्न र स्वच्छता सम्बन्धी उपयुत्त बानी व्यहोरा अनुसरण गर्न सहयोग प्रदान गर्नको लागि खडा गरिएको विश्वव्यापी कोष हो । ग्लोबल स्यानीटेसन फण्डले जनसमुदाय लाई सुरक्षित र दिगो सरसफाइ सेवा प्रदान गर्न सहयोग पुर्याउने उद्देश्य बोकेको छ । विश्वका दुई अरब ६० करोड जनता( कुल जन संख्याको करीब ४० प्रतिशत ) अझै पनि आधारभूत सरसफाइ सुविधाबाट बिमुख छन । ग्लोबल स्यानीटेसन फण्डले विश्वका दुई अरब ६० करोड जनता( कुल जन संख्याको करीब ४० प्रतिशत ) अझै पनि आधारभूत सरसफाइ सुविधाबाट बिमुख छन । विश्वका अतिविपन्न जनतालाई सरसफाइ जस्तो अति आवश्यक सेवा सम्बोधन गर्न सहयोग गर्ने प्रभावकारी लगानी अवसर प्रदान गर्दछ । वाटर सप्लाई एण्ड स्यानीटेसन कोल्यावोरेटीभ काउन्सिल ( Water Supply and Sanitation Collaboration Council- WSSCC) ले सन २००८ देखि को शुरुवात गरेको हो ।
Publisher:
UNHABITAT, GoN, GSF/UN
Type / Script:
Bulletin or Poster
in
Nepali - नेपाली
Keywords:
SANITATION, WATER, HYGIENE, WATER SUPPLY, HEALTH, HEALTH EDUCATION, WATER CONSERVATION, WATER MANAGEMENT, WATER CONSUMPTION, CAPACITY BUILDING, KNOWLEDGE MANAGEMENT, SANITATION MARKETING, STAKEHOLDERS, SUSTAINBILITY, SANITATION CAMPAIGN, HEALTH SERVICES, ENVIRONMENTAL HEALTH
Thematic Group:
UNHABITAT
, (
2011
)
Thesaurus:
10.04.00
-
Environmental Health
PDF
| File Size:
1.35 MB
Download
Feeder:
ANG1EE12
, Editor:
, Auditor:
...