United Nations
Information Centre | Nepal
बायोसेक्युरिटि सचेतना तालिम पुस्तिका (व्यवसायीक बाली उत्पादकहरुका लागि)
Abstract:
हाल नेपालको कृषि क्षेत्र व्यावसायिकता तर्फ केही हदसम्म अगाडि बढे पनि अझै व्यवसायिक हुन सकिरहेको छैन । शहर नजिकका जिल्लाहरुमा हाल तरकारी तथा नगदेवाली र फलफूलमा केही हदसम्मको व्यावसायिक विकास भएको छ । कृषकहरुको उत्पादनमा मुख्य गरी अलैंची, अदुवा, कफि, चिया, लगायतका केही तरकारीहरु बाहिरी मुलुक तथा छिमेकी देश भारतमा निर्यात हुने गरेको छ । निर्यात भन्दा पनि नेपालमा खाद्यान्न, दलहन, तरकारीहरु, फलफूलहरु साथै विउ विजन निकै ठूलो मात्रामा आयात हुदै आएको छ । यस अवस्थामा हुन सक्ने वालीको जोखिमको बारेमा र वाली स्वास्थ्यमा पर्न सक्ने असर बारेमा आम कृषकलाई पूर्ण जानकारी दिलाउनु सरोकार निकायको महत्वपूर्ण जिम्मेवारी हो । नेपाल विश्व व्यापार संँगठनको सदस्य भईसकेको र अन्तर्राष्ट्रिय बिरुवा संरक्षण महासन्धीमा हस्ताक्षर गरिसकेकोले यी निकायहरुबाट लागु गरिएका प्रावधानहरु पुरा गर्नु देशको दायित्व हो । निर्यातलाई प्रवर्द्धन​ गर्न र आयात हुँदा हुन सक्ने जोखिम न्यूनिकरण गर्न बायोसेक्युरिटि सम्बन्धी कृषकस्तरमा सचेतना कार्यक्रम अत्यन्त आवश्यक छ । नेपालका धेरै कृषकहरुलाई विश्व व्यापार संँगठनको बारेमा र अन्तर्राष्ट्रिय बिरुवा संरक्षण महासन्धीका प्रावधानका बारेमा लगायत वाली संरक्षण ऐन नियमावली र क्वारेन्टिनको महत्वको बारेमा जानकारी नरहेको अवस्था विध्यमान छ । यी प्रावधान सहित हाल भईरहेको विषादीको दुरुपयोग, असुरक्षित प्रयोग र कामदार लगायत उपभोक्तामा रहेको जोखिमलाई न्यूनिकरण गर्ने अभिप्रायका साथ बायोसेक्युरिटि सम्बन्धी सचेतना तालिम आवश्यक भएको देखिन्छ।कार्यक्रम को उदेश्य : 1. व्यावसायिक र सकृय कृषकहरुलाई बायोसेक्युरिटि (Biosecurity) को बारेमा जानकारी गराउने 2. असल कृषि अभ्यासहरुको बारेमा जानकारी दिलाउन 3. विषादीको सुरक्षित प्रयोग र व्यवस्थापन बारेमा जानकारी गराउने 4. बायोसेक्युरिटिको लागि गरिएका प्रयासहरु र नीति नियमहरुको बारेमा जानकारी गराउने 5. बायोसेक्युरिटिमा विभिन्न निकायको भुमिका बारेमा जानकारी गराउने 6. कृषकस्तरबाट बायोसेक्युरिटिको लागि चाल्नु पर्ने कदम बारेमा जानकारी गराउने ।
Publisher: FAO, GoN Type / Script:
Publication  in  Nepali - नेपाली
Keywords:
BIOSECURITY, CROPS, AGRICULTURAL PRODUCTIVITY, PLANT PROTECTION, CROP MANAGEMENT, SANITATION, FOOD HYGIENE, CULTIVATION SYSTEMS, PESTS, PESTICIDES, PEST MANAGEMENT, LAW, AGRICULTURAL POLICY, TOXIC SUBSTANCES, HARMFUL PRODUCTS
Thematic Group:
FAO, (2015)
Thesaurus:
10.01.00 - Food And Nutrition
PDF | File Size: 1.63 MB   Download
Feeder: PRAJU SHRESTHA, Editor: ALISHATHAPALIYA, Auditor:
...
बायोसेक्युरिटि सचेतना तालिम पुस्तिका (व्यवसायीक बाली उत्पादकहरुका लागि)
Abstract:
हाल नेपालको कृषि क्षेत्र व्यावसायिकता तर्फ केही हदसम्म अगाडि बढे पनि अझै व्यवसायिक हुन सकिरहेको छैन । शहर नजिकका जिल्लाहरुमा हाल तरकारी तथा नगदेवाली र फलफूलमा केही हदसम्मको व्यावसायिक विकास भएको छ । कृषकहरुको उत्पादनमा मुख्य गरी अलैंची, अदुवा, कफि, चिया, लगायतका केही तरकारीहरु बाहिरी मुलुक तथा छिमेकी देश भारतमा निर्यात हुने गरेको छ । निर्यात भन्दा पनि नेपालमा खाद्यान्न, दलहन, तरकारीहरु, फलफूलहरु साथै विउ विजन निकै ठूलो मात्रामा आयात हुदै आएको छ । यस अवस्थामा हुन सक्ने वालीको जोखिमको बारेमा र वाली स्वास्थ्यमा पर्न सक्ने असर बारेमा आम कृषकलाई पूर्ण जानकारी दिलाउनु सरोकार निकायको महत्वपूर्ण जिम्मेवारी हो । नेपाल विश्व व्यापार संँगठनको सदस्य भईसकेको र अन्तर्राष्ट्रिय बिरुवा संरक्षण महासन्धीमा हस्ताक्षर गरिसकेकोले यी निकायहरुबाट लागु गरिएका प्रावधानहरु पुरा गर्नु देशको दायित्व हो । निर्यातलाई प्रवर्द्धन​ गर्न र आयात हुँदा हुन सक्ने जोखिम न्यूनिकरण गर्न बायोसेक्युरिटि सम्बन्धी कृषकस्तरमा सचेतना कार्यक्रम अत्यन्त आवश्यक छ । नेपालका धेरै कृषकहरुलाई विश्व व्यापार संँगठनको बारेमा र अन्तर्राष्ट्रिय बिरुवा संरक्षण महासन्धीका प्रावधानका बारेमा लगायत वाली संरक्षण ऐन नियमावली र क्वारेन्टिनको महत्वको बारेमा जानकारी नरहेको अवस्था विध्यमान छ । यी प्रावधान सहित हाल भईरहेको विषादीको दुरुपयोग, असुरक्षित प्रयोग र कामदार लगायत उपभोक्तामा रहेको जोखिमलाई न्यूनिकरण गर्ने अभिप्रायका साथ बायोसेक्युरिटि सम्बन्धी सचेतना तालिम आवश्यक भएको देखिन्छ। कार्यक्रम को उदेश्य : 1. व्यावसायिक र सकृय कृषकहरुलाई बायोसेक्युरिटि (Biosecurity) को बारेमा जानकारी गराउने 2. असल कृषि अभ्यासहरुको बारेमा जानकारी दिलाउन 3. विषादीको सुरक्षित प्रयोग र व्यवस्थापन बारेमा जानकारी गराउने 4. बायोसेक्युरिटिको लागि गरिएका प्रयासहरु र नीति नियमहरुको बारेमा जानकारी गराउने 5. बायोसेक्युरिटिमा विभिन्न निकायको भुमिका बारेमा जानकारी गराउने 6. कृषकस्तरबाट बायोसेक्युरिटिको लागि चाल्नु पर्ने कदम बारेमा जानकारी गराउने ।
Publisher: FAO, GoN Type / Script:
Publication  in  Nepali - नेपाली
Keywords:
BIOSECURITY, CROPS, AGRICULTURAL PRODUCTIVITY, PLANT PROTECTION, CROP MANAGEMENT, SANITATION, FOOD HYGIENE, CULTIVATION SYSTEMS, PESTS, PESTICIDES, PEST MANAGEMENT, LAW, AGRICULTURAL POLICY, TOXIC SUBSTANCES, HARMFUL PRODUCTS
Thematic Group:
FAO, (2015)
Thesaurus:
10.01.00 - Food And Nutrition
PDF | File Size: 1.63 MB   Download
Feeder: PRAJU SHRESTHA, Editor: ALISHATHAPALIYA, Auditor:
...
बायोसेक्युरिटि सचेतना तालिम पुस्तिका (व्यवसायीक बाली उत्पादकहरुका लागि)
Abstract:
हाल नेपालको कृषि क्षेत्र व्यावसायिकता तर्फ केही हदसम्म अगाडि बढे पनि अझै व्यवसायिक हुन सकिरहेको छैन । शहर नजिकका जिल्लाहरुमा हाल तरकारी तथा नगदेवाली र फलफूलमा केही हदसम्मको व्यावसायिक विकास भएको छ । कृषकहरुको उत्पादनमा मुख्य गरी अलैंची, अदुवा, कफि, चिया, लगायतका केही तरकारीहरु बाहिरी मुलुक तथा छिमेकी देश भारतमा निर्यात हुने गरेको छ । निर्यात भन्दा पनि नेपालमा खाद्यान्न, दलहन, तरकारीहरु, फलफूलहरु साथै विउ विजन निकै ठूलो मात्रामा आयात हुदै आएको छ । यस अवस्थामा हुन सक्ने वालीको जोखिमको बारेमा र वाली स्वास्थ्यमा पर्न सक्ने असर बारेमा आम कृषकलाई पूर्ण जानकारी दिलाउनु सरोकार निकायको महत्वपूर्ण जिम्मेवारी हो । नेपाल विश्व व्यापार संँगठनको सदस्य भईसकेको र अन्तर्राष्ट्रिय बिरुवा संरक्षण महासन्धीमा हस्ताक्षर गरिसकेकोले यी निकायहरुबाट लागु गरिएका प्रावधानहरु पुरा गर्नु देशको दायित्व हो । निर्यातलाई प्रवर्द्धन​ गर्न र आयात हुँदा हुन सक्ने जोखिम न्यूनिकरण गर्न बायोसेक्युरिटि सम्बन्धी कृषकस्तरमा सचेतना कार्यक्रम अत्यन्त आवश्यक छ । नेपालका धेरै कृषकहरुलाई विश्व व्यापार संँगठनको बारेमा र अन्तर्राष्ट्रिय बिरुवा संरक्षण महासन्धीका प्रावधानका बारेमा लगायत वाली संरक्षण ऐन नियमावली र क्वारेन्टिनको महत्वको बारेमा जानकारी नरहेको अवस्था विध्यमान छ । यी प्रावधान सहित हाल भईरहेको विषादीको दुरुपयोग, असुरक्षित प्रयोग र कामदार लगायत उपभोक्तामा रहेको जोखिमलाई न्यूनिकरण गर्ने अभिप्रायका साथ बायोसेक्युरिटि सम्बन्धी सचेतना तालिम आवश्यक भएको देखिन्छ । कार्यक्रम को उदेश्य : 1. व्यावसायिक र सकृय कृषकहरुलाई बायोसेक्युरिटि (Biosecurity) को बारेमा जानकारी गराउने 2. असल कृषि अभ्यासहरुको बारेमा जानकारी दिलाउन 3. विषादीको सुरक्षित प्रयोग र व्यवस्थापन बारेमा जानकारी गराउने 4. बायोसेक्युरिटिको लागि गरिएका प्रयासहरु र नीति नियमहरुको बारेमा जानकारी गराउने 5. बायोसेक्युरिटिमा विभिन्न निकायको भुमिका बारेमा जानकारी गराउने 6. कृषकस्तरबाट बायोसेक्युरिटिको लागि चाल्नु पर्ने कदम बारेमा जानकारी गराउने ।
Publisher: FAO, GoN Type / Script:
Publication  in  Nepali - नेपाली
Keywords:
BIOSECURITY, CROPS, AGRICULTURAL PRODUCTIVITY, PLANT PROTECTION, CROP MANAGEMENT, SANITATION, FOOD HYGIENE, CULTIVATION SYSTEMS, PESTS, PESTICIDES, PEST MANAGEMENT, LAW, AGRICULTURAL POLICY, TOXIC SUBSTANCES, HARMFUL PRODUCTS
Thematic Group:
FAO, (2015)
Thesaurus:
16.05.00 - Life Sciences
PDF | File Size: 1.63 MB   Download
Feeder: PRAJU SHRESTHA, Editor: , Auditor: