United Nations
Information Centre | Nepal
नेपालको संविधान, २०७२ प्रारम्भिक मस्यौदा (Constitution of Nepal, 2072 - Preliminary Draft - in Nepali)
Abstract:
प्रस्तावना: हामी सार्वभौमसत्ता सम्पन्न नेपाली जनता; नेपालको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता, स्वाधीनता र स्वाभिमानलाई अक्षुण्ण राखी जनताको सार्वभौम अधिकार, स्वायत्तता र स्वशासनको अधिकारलाई आत्मसात् गर्दै; राष्ट्रहित, लोकतन्त्र र अग्रगामी परिवर्तनका लागि नेपाली जनताले पटक—पटक गर्दै आएका ऐतिहासिक जनआन्दोलन, सशस्त्र संघर्ष, त्याग र बलिदानको गौरवपूर्ण इतिहासलाई स्मरण एवं शहीदहरु तथा बेपत्ता र पीडित नागरिकहरुलाई सम्मान गर्दै; सामन्ती, निरंकुश, केन्द्रीकृत, एकात्मक र राज्य व्यवस्थाले सृजना गरेका सबै प्रकारका विभेद र उत्पीडनका अन्त्य गर्दै; बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक तथा भौगोलिक विविधतायुक्त विशेषतालाई आत्मसात् गरी विविधता बीचको एकता, सामाजिक सांस्कृतिक ऐक्यबद्धता, सहिष्णुता र सद्वभावलाई संरक्षण एवं प्रवर्धन गर्ने, वर्गीय, जातीय, क्षेत्रीय, भाषिक, धार्मिक, लैङ्गिक र सबै प्रकारका जातीय छुवाछूतको अन्त्य गरी आर्थिक समानता, संमृद्धि, सम्पन्नता र सामाजिक न्याय सुनिश्चित गर्न समानुपातिक समावेशी र सहभागितामूलक सिद्दान्तको आधारमा समतामूलक समाजको निर्माण गर्ने संकल्प गर्दै; जनताको प्रतिस्पर्धात्मक बहुदलीय लोकतान्त्रिक शासन प्रणाली, नागरिक स्वतन्त्रता, मौलिक अधिकार, मानव अधिकार, बालिग मताधिकार, आवधिक निर्वाचन, प्रेस स्वतन्त्रता, स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिका तथा कानुनी राज्यको अवधारणा लगायतका लोकतान्त्रिक मूल्य र मान्यतालाई अवलम्बन गरी समाजवादको आधार निर्माण गर्न प्रतिबद्ध रहँदै; संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकांक्षा पूरा गर्न संविधानसभा मार्फत यो संविधान जारी भएको घोषणा गर्दछौं ।
Publisher: संविधान मस्यौदा समिति, संविधानसभा सचिवालय (Constitution Drafting Committee/Constituent Assembly Secretariat) Type / Script:
Draft  in  Nepali - नेपाली
Keywords:
CONSTITUTIONS, CONSTITUTIONAL LAW, CITIZENSHIP, FEDERAL DEMOCRATIC REPUBLIC SYSTEM, FUNDAMENTAL RIGHTS, DUTIES, SOVEREIGNTY, STATE RESPONSIBILITY, STATE POLICIES, STATE PRINCIPLES, STATE STRUCTURE, DISTRIBUTION OF STATE POWER, FEDERAL GOVERNMENT, DECENTRALIZATION IN GOVERNMENT, PRESIDENT, VICE-PRESIDENT, EXECUTIVE POWER, LEGISLATIVE BODIES, JUDICIAL POWER, COURTS, INDEPENDENCE, TERRITORIAL INTEGRITY, EQUITY
Thematic Group:
UN, (2015)
Thesaurus:
01.07.00 - General And National Law
PDF | File Size: 896 KB   Download
Feeder: YASHOHANGMARAI, Editor: , Auditor:
...

प्रस्तावना: हामी सार्वभौमसत्ता सम्पन्न नेपाली जनता; नेपालको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता, स्वाधीनता र स्वाभिमानलाई अक्षुण्ण राखी जनताको सार्वभौम अधिकार, स्वायत्तता र स्वशासनको अधिकारलाई आत्मसात् गर्दै; राष्ट्रहित, लोकतन्त्र र अग्रगामी परिवर्तनका लागि नेपाली जनताले पटक—पटक गर्दै आएका ऐतिहासिक जनआन्दोलन, सशस्त्र संघर्ष, त्याग र बलिदानको गौरवपूर्ण इतिहासलाई स्मरण एवं शहीदहरु तथा बेपत्ता र पीडित नागरिकहरुलाई सम्मान गर्दै; सामन्ती, निरंकुश, केन्द्रीकृत, एकात्मक र राज्य व्यवस्थाले सृजना गरेका सबै प्रकारका विभेद र उत्पीडनका अन्त्य गर्दै; बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक तथा भौगोलिक विविधतायुक्त विशेषतालाई आत्मसात् गरी विविधता बीचको एकता, सामाजिक सांस्कृतिक ऐक्यबद्धता, सहिष्णुता र सद्भावलाई संरक्षण एवं प्रवर्धन गर्ने, वर्गीय, जातीय, क्षेत्रीय, भाषिक, धार्मिक, लैङ्गिक र सबै प्रकारका जातीय छुवाछूतको अन्त्य गरी आर्थिक समानता, संमृद्धि, सम्पन्नता र सामाजिक न्याय सुनिश्चित गर्न समानुपातिक समावेशी र सहभागितामूलक सिद्दान्तको आधारमा समतामूलक समाजको निर्माण गर्ने संकल्प गर्दै; जनताको प्रतिस्पर्धात्मक बहुदलीय लोकतान्त्रिक शासन प्रणाली, नागरिक स्वतन्त्रता, मौलिक अधिकार, मानव अधिकार, बालिग मताधिकार, आवधिक निर्वाचन, प्रेस स्वतन्त्रता, स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिका तथा कानुनी राज्यको अवधारणा लगायतको लोकतान्त्रिक मूल्य र मान्यतालाई अवलम्बन गरी समाजवादको आधार निर्माण गर्न प्रतिबद्ध रहँदै; संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा दिगो शान्ति, सुशासन, विकास र समृद्धिका आकांक्षा पूरा गर्न संविधानसभा मार्फत यो संविधान जारी भएको घोषणा गर्दछौं ।
Publisher: संविधान मस्यौदा समिति, संविधानसभा सचिवालय (Constitution Drafting Committee/Constituent Assembly Secretariat) Type / Script:
Draft  in  Nepali - नेपाली
Keywords:
CONSTITUTIONS, CONSTITUTIONAL LAW, CITIZENSHIP, FEDERAL DEMOCRATIC REPUBLIC SYSTEM, FUNDAMENTAL RIGHTS, DUTIES, SOVEREIGNTY, STATE RESPONSIBILITY, STATE POLICIES, STATE PRINCIPLES, STATE STRUCTURE, DISTRIBUTION OF STATE POWER, FEDERAL GOVERNMENT, DECENTRALIZATION IN GOVERNMENT, PRESIDENT, VICE-PRESIDENT, EXECUTIVE POWER, LEGISLATIVE BODIES, JUDICIAL POWER, COURTS, INDEPENDENCE, TERRITORIAL INTEGRITY, EQUITY
Thematic Group:
UN, (2015)
Thesaurus:
01.07.00 - General And National Law
PDF | File Size: 896 KB   Download
Feeder: YASHOHANGMARAI, Editor: , Auditor:
...
नेपालको संविधान, २०७२ प्रारम्भिक मस्यौदा (Constitution of Nepal, 2072 - Preliminary Draft - in Nepali)
Abstract:
प्रस्तावना: हामी सार्वभौमसत्ता सम्पन्न नेपाली जनता; नेपालको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता, स्वाधीनता र स्वाभिमानलाई अक्षुण्ण राखी जनताको सार्वभौम अधिकार, स्वायत्तता र स्वशासनको अधिकारलाई आत्मसात् गर्दै; राष्ट्रहित, लोकतन्त्र र अग्रगामी परिवर्तनका लागि नेपाली जनताले पटक—पटक गर्दै आएका ऐतिहासिक जनआन्दोलन, सशस्त्र संघर्ष, त्याग र बलिदानको गौरवपूर्ण इतिहासलाई स्मरण एवं शहीदहरु तथा बेपत्ता र पीडित नागरिकहरुलाई सम्मान गर्दै; सामन्ती, निरंकुश, केन्द्रीकृत, एकात्मक र राज्य व्यवस्थाले सृजना गरेका सबै प्रकारका विभेद र उत्पीडनका अन्त्य गर्दै; बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक तथा भौगोलिक विविधतायुक्त विशेषतालाई आत्मसात् गरी विविधता बीचको एकता, सामाजिक सांस्कृतिक ऐक्यबद्धता, सहिष्णुता र सद्भावलाई संरक्षण एवं प्रवर्धन गर्ने, वर्गीय, जातीय, क्षेत्रीय, भाषिक, धार्मिक, लैङ्गिक र सबै प्रकारका जातीय छुवाछूतको अन्त्य गरी आर्थिक समानता, संमृद्धि, सम्पन्नता र सामाजिक न्याय सुनिश्चित गर्न समानुपातिक समावेशी र सहभागितामूलक सिद्दान्तको आधारमा समतामूलक समाजको निर्माण गर्ने संकल्प गर्दै; जनताको प्रतिस्पर्धात्मक बहुदलीय लोकतान्त्रिक शासन प्रणाली, नागरिक स्वतन्त्रता, मौलिक अधिकार, मानव अधिकार, बालिग मताधिकार, आवधिक निर्वाचन, प्रेस स्वतन्त्रता, स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिका तथा कानुनी राज्यको अवधारणा लगायतका लोकतान्त्रिक मूल्य र मान्यतालाई अवलम्बन गरी समाजवादको आधार निर्माण गर्न प्रतिबद्ध रहँदै; संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकांक्षा पूरा गर्न संविधानसभा मार्फत यो संविधान जारी भएको घोषणा गर्दछौं ।

CONSTITUTIONS, CONSTITUTIONAL LAW, CITIZENSHIP, FEDERAL DEMOCRATIC REPUBLIC SYSTEM, FUNDAMENTAL RIGHTS, DUTIES, SOVEREIGNTY, STATE RESPONSIBILITY, STATE POLICIES, STATE PRINCIPLES, STATE STRUCTURE, DISTRIBUTION OF STATE POWER, FEDERAL GOVERNMENT, DECENTRALIZATION IN GOVERNMENT, PRESIDENT, VICEPRESIDENT, EXECUTIVE POWER, LEGISLATIVE BODIES, JUDICIAL POWER, COURTS, INDEPENDENCE, TERRITORIAL INTEGRITY, EQUITY
Thematic Group:
UN, (2015)
Thesaurus:
01.07.00 - General And National Law
PDF | File Size: 896 KB   Download
Feeder: YASHOHANGMARAI, Editor: MANISHAKUMARI, Auditor:

प्रस्तावना: हामी सार्वभौमसत्ता सम्पन्न नेपाली जनता; नेपालको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता, स्वाधीनता र स्वाभिमानलाई अक्षुण्ण राखी जनताको सार्वभौम अधिकार, स्वायत्तता र स्वशासनको अधिकारलाई आत्मसात् गर्दै; राष्ट्रहित, लोकतन्त्र र अग्रगामी परिवर्तनका लागि नेपाली जनताले पटक—पटक गर्दै आएका ऐतिहासिक जनआन्दोलन, सशस्त्र संघर्ष, त्याग र बलिदानको गौरवपूर्ण इतिहासलाई स्मरण एवं शहीदहरु तथा बेपत्ता र पीडित नागरिकहरुलाई सम्मान गर्दै; सामन्ती, निरंकुश, केन्द्रीकृत, एकात्मक र राज्य व्यवस्थाले सृजना गरेका सबै प्रकारका विभेद र उत्पीडनका अन्त्य गर्दै; बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक तथा भौगोलिक विविधतायुक्त विशेषतालाई आत्मसात् गरी विविधता बीचको एकता, सामाजिक सांस्कृतिक ऐक्यबद्धता, सहिष्णुता र सद्भावलाई संरक्षण एवं प्रवर्धन गर्ने, वर्गीय, जातीय, क्षेत्रीय, भाषिक, धार्मिक, लैङ्गिक र सबै प्रकारका जातीय छुवाछूतको अन्त्य गरी आर्थिक समानता, संमृद्धि, सम्पन्नता र सामाजिक न्याय सुनिश्चित गर्न समानुपातिक समावेशी र सहभागितामूलक सिद्दान्तको आधारमा समतामूलक समाजको निर्माण गर्ने संकल्प गर्दै; जनताको प्रतिस्पर्धात्मक बहुदलीय लोकतान्त्रिक शासन प्रणाली, नागरिक स्वतन्त्रता, मौलिक अधिकार, मानव अधिकार, बालिग मताधिकार, आवधिक निर्वाचन, प्रेस स्वतन्त्रता, स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिका तथा कानुनी राज्यको अवधारणा लगायतका लोकतान्त्रिक मूल्य र मान्यतालाई अवलम्बन गरी समाजवादको आधार निर्माण गर्न प्रतिबद्ध रहँदै; संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा दिगो शान्ति, सुशासन, विकास र समृद्धिका आकांक्षा पूरा गर्न संविधानसभा मार्फत यो संविधान जारी भएको घोषणा गर्दछौं ।
Publisher: संविधान मस्यौदा समिति, संविधानसभा सचिवालय (Constitution Drafting Committee/Constituent Assembly Secretariat) Type / Script:
Draft  in  Nepali - नेपाली
Keywords:
CONSTITUTIONS, CONSTITUTIONAL LAW, CITIZENSHIP, FEDERAL DEMOCRATIC REPUBLIC SYSTEM, FUNDAMENTAL RIGHTS, DUTIES, SOVEREIGNTY, STATE RESPONSIBILITY, STATE POLICIES, STATE PRINCIPLES, STATE STRUCTURE, DISTRIBUTION OF STATE POWER, FEDERAL GOVERNMENT, DECENTRALIZATION IN GOVERNMENT, PRESIDENT, VICE-PRESIDENT, EXECUTIVE POWER, LEGISLATIVE BODIES, JUDICIAL POWER, COURTS, INDEPENDENCE, TERRITORIAL INTEGRITY, EQUITY
Thematic Group:
UN, (2015)
Thesaurus:
01.07.00 - General And National Law
PDF | File Size: 896 KB   Download
Feeder: YASHOHANGMARAI, Editor: , Auditor:
...
नेपालको संविधान, २०७२ प्रारम्भिक मस्यौदा (Constitution of Nepal, 2072 - Preliminary Draft - in Nepali)
Abstract:
प्रस्तावना: हामी सार्वभौमसत्ता सम्पन्न नेपाली जनता; नेपालको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता, स्वाधीनता र स्वाभिमानलाई अक्षुण्ण राखी जनताको सार्वभौम अधिकार, स्वायत्तता र स्वशासनको अधिकारलाई आत्मसात् गर्दै; राष्ट्रहित, लोकतन्त्र र अग्रगामी परिवर्तनका लागि नेपाली जनताले पटक—पटक गर्दै आएका ऐतिहासिक जनआन्दोलन, सशस्त्र संघर्ष, त्याग र बलिदानको गौरवपूर्ण इतिहासलाई स्मरण एवं शहीदहरु तथा बेपत्ता र पीडित नागरिकहरुलाई सम्मान गर्दै; सामन्ती, निरंकुश, केन्द्रीकृत, एकात्मक र राज्य व्यवस्थाले सृजना गरेका सबै प्रकारका विभेद र उत्पीडनका अन्त्य गर्दै; बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक तथा भौगोलिक विविधतायुक्त विशेषतालाई आत्मसात् गरी विविधता बीचको एकता, सामाजिक सांस्कृतिक ऐक्यबद्धता, सहिष्णुता र सद्भभाव​लाई संरक्षण एवं प्रवर्धन गर्ने, वर्गीय, जातीय, क्षेत्रीय, भाषिक, धार्मिक, लैङ्गिक र सबै प्रकारका जातीय छुवाछूतको अन्त्य गरी आर्थिक समानता, संमृद्धि, सम्पन्नता र सामाजिक न्याय सुनिश्चित गर्न समानुपातिक समावेशी र सहभागितामूलक सिद्दान्तको आधारमा समतामूलक समाजको निर्माण गर्ने संकल्प गर्दै; जनताको प्रतिस्पर्धात्मक बहुदलीय लोकतान्त्रिक शासन प्रणाली, नागरिक स्वतन्त्रता, मौलिक अधिकार, मानव अधिकार, बालिग मताधिकार, आवधिक निर्वाचन, प्रेस स्वतन्त्रता, स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिका तथा कानुनी राज्यको अवधारणा लगायतका लोकतान्त्रिक मूल्य र मान्यतालाई अवलम्बन गरी समाजवादको आधार निर्माण गर्न प्रतिबद्ध रहँदै; संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकांक्षा पूरा गर्न संविधानसभा मार्फत यो संविधान जारी भएको घोषणा गर्दछौं ।
Publisher: संविधान मस्यौदा समिति, संविधानसभा सचिवालय (Constitution Drafting Committee/Constituent Assembly Secretariat) Type / Script:
Draft  in  Nepali - नेपाली
Keywords:
CONSTITUTIONS, CONSTITUTIONAL LAW, CITIZENSHIP, FEDERAL DEMOCRATIC REPUBLIC SYSTEM, FUNDAMENTAL RIGHTS, DUTIES, SOVEREIGNTY, STATE RESPONSIBILITY, STATE POLICIES, STATE PRINCIPLES, STATE STRUCTURE, DISTRIBUTION OF STATE POWER, FEDERAL GOVERNMENT, DECENTRALIZATION IN GOVERNMENT, PRESIDENT, VICE-PRESIDENT, EXECUTIVE POWER, LEGISLATIVE BODIES, JUDICIAL POWER, COURTS, INDEPENDENCE, TERRITORIAL INTEGRITY, EQUITY
Thematic Group:
UN, (2015)
Thesaurus:
01.07.00 - General And National Law
PDF | File Size: 896 KB   Download
Feeder: YASHOHANGMARAI, Editor: , Auditor:
...
नेपालको संविधान, २०७२ प्रारम्भिक मस्यौदा (Constitution of Nepal, 2072 - Preliminary Draft - in Nepali)
Abstract:
प्रस्तावना: हामी सार्वभौमसत्ता सम्पन्न नेपाली जनता; नेपालको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता, स्वाधीनता र स्वाभिमानलाई अक्षुण्ण राखी जनताको सार्वभौम अधिकार, स्वायत्तता र स्वशासनको अधिकारलाई आत्मसात् गर्दै; राष्ट्रहित, लोकतन्त्र र अग्रगामी परिवर्तनका लागि नेपाली जनताले पटक—पटक गर्दै आएका ऐतिहासिक जनआन्दोलन, सशस्त्र संघर्ष, त्याग र बलिदानको गौरवपूर्ण इतिहासलाई स्मरण एवं शहीदहरु तथा बेपत्ता र पीडित नागरिकहरुलाई सम्मान गर्दै; सामन्ती, निरंकुश, केन्द्रीकृत, एकात्मक र राज्य व्यवस्थाले सृजना गरेका सबै प्रकारका विभेद र उत्पीडनका अन्त्य गर्दै; बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक तथा भौगोलिक विविधतायुक्त विशेषतालाई आत्मसात् गरी विविधता बीचको एकता, सामाजिक सांस्कृतिक ऐक्यबद्धता, सहिष्णुता र सद्बभावलाई संरक्षण एवं प्रवर्धन गर्ने, वर्गीय, जातीय, क्षेत्रीय, भाषिक, धार्मिक, लैङ्गिक र सबै प्रकारका जातीय छुवाछूतको अन्त्य गरी आर्थिक समानता, संमृद्धि, सम्पन्नता र सामाजिक न्याय सुनिश्चित गर्न समानुपातिक समावेशी र सहभागितामूलक सिद्दान्तको आधारमा समतामूलक समाजको निर्माण गर्ने संकल्प गर्दै; जनताको प्रतिस्पर्धात्मक बहुदलीय लोकतान्त्रिक शासन प्रणाली, नागरिक स्वतन्त्रता, मौलिक अधिकार, मानव अधिकार, बालिग मताधिकार, आवधिक निर्वाचन, प्रेस स्वतन्त्रता, स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिका तथा कानुनी राज्यको अवधारणा लगायतका लोकतान्त्रिक मूल्य र मान्यतालाई अवलम्बन गरी समाजवादको आधार निर्माण गर्न प्रतिबद्ध रहँदै; संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकांक्षा पूरा गर्न संविधानसभा मार्फत यो संविधान जारी भएको घोषणा गर्दछौं ।
Publisher: संविधान मस्यौदा समिति, संविधानसभा सचिवालय (Constitution Drafting Committee/Constituent Assembly Secretariat) Type / Script:
Draft  in  Nepali - नेपाली
Keywords:
CONSTITUTIONS, CONSTITUTIONAL LAW, CITIZENSHIP, FEDERAL DEMOCRATIC REPUBLIC SYSTEM, FUNDAMENTAL RIGHTS, DUTIES, SOVEREIGNTY, STATE RESPONSIBILITY, STATE POLICIES, STATE PRINCIPLES, STATE STRUCTURE, DISTRIBUTION OF STATE POWER, FEDERAL GOVERNMENT, DECENTRALIZATION IN GOVERNMENT, PRESIDENT, VICE-PRESIDENT, EXECUTIVE POWER, LEGISLATIVE BODIES, JUDICIAL POWER, COURTS, INDEPENDENCE, TERRITORIAL INTEGRITY, EQUITY
Thematic Group:
UN, (2015)
Thesaurus:
01.07.00 - General And National Law
PDF | File Size: 896 KB   Download
Feeder: YASHOHANGMARAI, Editor: , Auditor:
...
नेपालको संविधान, २०७२ प्रारम्भिक मस्यौदा (Constitution of Nepal, 2072 - Preliminary Draft - in Nepali)
Abstract:
प्रस्तावना: हामी सार्वभौमसत्ता सम्पन्न नेपाली जनता; नेपालको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता, स्वाधीनता र स्वाभिमानलाई अक्षुण्ण राखी जनताको सार्वभौम अधिकार, स्वायत्तता र स्वशासनको अधिकारलाई आत्मसात् गर्दै; राष्ट्रहित, लोकतन्त्र र अग्रगामी परिवर्तनका लागि नेपाली जनताले पटक—पटक गर्दै आएका ऐतिहासिक जनआन्दोलन, सशस्त्र संघर्ष, त्याग र बलिदानको गौरवपूर्ण इतिहासलाई स्मरण एवं शहीदहरु तथा बेपत्ता र पीडित नागरिकहरुलाई सम्मान गद; सामन्ती, निरंकुश, केन्द्रीकृत, एकात्मक र राज्य व्यवस्थाले सृजना गरेका सबै प्रकारका विभेद र उत्पीडनका अन्त्य गर्दै; बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक तथा भौगोलिक विविधतायुक्त विशेषतालाई आत्मसात् गरी विविधता बीचको एकता, सामाजिक सांस्कृतिक ऐक्यबद्धता, सहिष्णुता र सद्भावलाई संरक्षण एवं प्रवर्धन गर्ने, वर्गीय, जातीय, क्षेत्रीय, भाषिक, धार्मिक, लैङ्गिक र सबै प्रकारका जातीय छुवाछूतको अन्त्य गरी आर्थिक समानता, संमृद्धि, सम्पन्नता र सामाजिक न्याय सुनिश्चित गर्न समानुपातिक समावेशी र सहभागितामूलक सिद्दान्तको आधारमा समतामूलक समाजको निर्माण गर्ने संकल्प गर्दै; जनताको प्रतिस्पर्धात्मक बहुदलीय लोकतान्त्रिक शासन प्रणाली, नागरिक स्वतन्त्रता, मौलिक अधिकार, मानव अधिकार, बालिग मताधिकार, आवधिक निर्वाचन, प्रेस स्वतन्त्रता, स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिका तथा कानुनी राज्यको अवधारणा लगायतका लोकतान्त्रिक मूल्य र मान्यतालाई अवलम्बन गरी समाजवादको आधार निर्माण गर्न प्रतिबद्ध रहँदै; संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा दिगो शान्ति, सुशासन, विकास र समृद्धिका आकांक्षा पूरा गर्न संविधानसभा मार्फत यो संविधान जारी भएको घोषणा गर्दछौं ।
Publisher: संविधान मस्यौदा समिति, संविधानसभा सचिवालय (Constitution Drafting Committee/Constituent Assembly Secretariat) Type / Script:
Draft  in  Nepali - नेपाली
Keywords:
CONSTITUTIONS, CONSTITUTIONAL LAW, CITIZENSHIP, FEDERAL DEMOCRATIC REPUBLIC SYSTEM, FUNDAMENTAL RIGHTS, DUTIES, SOVEREIGNTY, STATE RESPONSIBILITY, STATE POLICIES, STATE PRINCIPLES, STATE STRUCTURE, DISTRIBUTION OF STATE POWER, FEDERAL GOVERNMENT, DECENTRALIZATION IN GOVERNMENT, PRESIDENT, VICE-PRESIDENT, EXECUTIVE POWER, LEGISLATIVE BODIES, JUDICIAL POWER, COURTS, INDEPENDENCE, TERRITORIAL INTEGRITY, EQUITY
Thematic Group:
UN, (2015)
Thesaurus:
01.07.00 - General And National Law
PDF | File Size: 896 KB   Download
Feeder: YASHOHANGMARAI, Editor: , Auditor:
...
नेपालको संविधान, २०७२ - प्रारम्भिक मस्यौदा

CONSTITUTIONS, CONSTITUTIONAL LAW, FEDERAL DEMOCRATIC REPUBLIC SYSTEM, CITIZENSHIP, FUNDAMENTAL RIGHTS, DUTIES, SOVEREIGNTY, STATE RESPONSIBILITY, STATE POLICIES, STATE PRINCIPLES, STATE STRUCTURE, DISTRIBUTION OF STATE POWER, FEDERAL GOVERNMENT, DECENTRALIZATION IN GOVERNMENT, PRESIDENT, VICE-PRESIDENT, EXECUTIVE POWER, LEGISLATIVE BODIES, JUDICIAL POWER, COURTS, INDEPENDENCE, TERRITORIAL INTEGRITY, EQUITY
Thematic Group:
UN, (2015)
Thesaurus:
01.07.00 - General And National Law
PDF | File Size: 896 KB   Download
Feeder: YASHOHANGMARAI, Editor: , Auditor:
...
नेपालको संविधान, २०७२ - प्रारम्भिक मस्यौदा
Abstract:
प्रस्तावना: हामी सार्वभौमसत्ता सम्पन्न नेपाली जनता; नेपालको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता, स्वाधीनता र स्वाभिमानलाई अक्षुण्ण राखी जनताको सार्वभौम अधिकार, स्वायत्तता र स्वशासनको अधिकारलाई आत्मसात् गर्दै; राष्ट्रहित, लोकतन्त्र र अग्रगामी परिवर्तनका लागि नेपाली जनताले पटक—पटक गर्दै आएका ऐतिहासिक जनआन्दोलन, सशस्त्र संघर्ष, त्याग र बलिदानको गौरवपूर्ण इतिहासलाई स्मरण एवं शहीदहरु तथा बेपत्ता र पीडित नागरिकहरुलाई सम्मान गद; सामन्ती, निरंकुश, केन्द्रीकृत, एकात्मक र राज्य व्यवस्थाले सृजना गरेका सबै प्रकारका विभेद र उत्पीडनका अन्त्य गर्दै; बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक तथा भौगोलिक विविधतायुक्त विशेषतालाई आत्मसात् गरी विविधता बीचको एकता, सामाजिक सांस्कृतिक ऐक्यबद्धता, सहिष्णुता र सद्भावलाई संरक्षण एवं प्रवर्धन गर्ने, वर्गीय, जातीय, क्षेत्रीय, भाषिक, धार्मिक, लैङ्गिक र सबै प्रकारका जातीय छुवाछूतको अन्त्य गरी आर्थिक समानता, संमृद्धि, सम्पन्नता र सामाजिक न्याय सुनिश्चित गर्न समानुपातिक समावेशी र सहभागितामूलक सिद्दान्तको आधारमा समतामूलक समाजको निर्माण गर्ने संकल्प गर्दै; जनताको प्रतिस्पर्धात्मक बहुदलीय लोकतान्त्रिक शासन प्रणाली, नागरिक स्वतन्त्रता, मौलिक अधिकार, मानव अधिकार, बालिग मताधिकार, आवधिक निर्वाचन, प्रेस स्वतन्त्रता, स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिका तथा कानुनी राज्यको अवधारणा लगायतका लोकतान्त्रिक मूल्य र मान्यतालाई अवलम्बन गरी समाजवादको आधार निर्माण गर्न प्रतिबद्ध रहँदै; संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा दिगो शान्ति, सुशासन, विकास र समृद्धिका आकांक्षा पूरा गर्न संविधानसभा मार्फत यो संविधान जारी भएको घोषणा गर्दछौं ।
Publisher: संविधान मस्यौदा समिति, संविधानसभा सचिवालय (Constitution Drafting Committee/Constituent Assembly Secretariat) Type / Script:
Draft  in  Nepali - नेपाली
Keywords:
CONSTITUTIONS, FEDERAL DEMOCRATIC REPUBLIC SYSTEM, CONSTITUTIONAL LAW, CITIZENSHIP, FUNDAMENTAL RIGHTS, DUTIES, SOVEREIGNTY, STATE RESPONSIBILITY, STATE POLICIES, STATE PRINCIPLES, STATE STRUCTURE, DISTRIBUTION OF STATE POWER, FEDERAL GOVERNMENT, DECENTRALIZATION IN GOVERNMENT, PRESIDENT, VICE-PRESIDENT, EXECUTIVE POWER, LEGISLATIVE BODIES, JUDICIAL POWER, COURTS, INDEPENDENCE, TERRITORIAL INTEGRITY, EQUITY
Thematic Group:
UN, (2015)
Thesaurus:
01.07.00 - General And National Law
PDF | File Size: 896 KB   Download
Feeder: YASHOHANGMARAI, Editor: , Auditor:
...
Constitution of Nepal, 2072 - Preliminary Draft (in Nepali)