United Nations
Information Centre | Nepal
स्थलगत बुलेटिन रौतहट र बारा जिल्लाका मुसलमान समुदाय
Abstract:
सन् २००८ कोसंविधानसभामा १८ जना मुसलमानहरू निर्वाचित भएका थिए । समानुपातिक प्रतिनिधित्वका आधारमा (२४ सिट हुनुपर्ने) यो अभै नपुग भए तापनि, प्रतिनिधित्वका हिसाबले यो ठुलो फड्को हो । केही प्रगति –उदाहरणका लागीअधिकारयुक्त निकायमा दर्ता भएका मदरसाहरूमा उपयुक्त आर्थिक सहयोग प्रदान गर्नेघट) हासिल भए तापनि रौतहट र बारा जिल्लाहरूमा देखिएका प्रमाण अनुसार मुसलमान समुदायको पक्षमा महत्वपुण उपलब्धि हासिल गन बाँकि रहेको देखिन्छ । चेतनाको अभावले अझ अरू वञ्चितकरणको अवस्थामा घचेटिदन्छि भन्ने कुरा यहाँका जनताका अवस्थाबाट देख्न सकिन्छ । अधिकारको पक्षमा अझ बढी पैरवी गर्ने, विद्यमान व्यवस्थाका तथा कार्यविधिहरूको बारेमा जानकारी दिने तथा स्पष्ट गर्ने जस्ता प्रव्रिmयाहरुले र मुसलमान समुदायहरूकोसमाज तथा राज्उ संयन्त्रमा समावेशीकरणलाई बढाउनसरकारी अधिकारीहरूलाई मदत गर्नेछ । उदाहरणका लागि, समुदायद्वाराघठ विद्यालयका व्यवस्थापन कार्यलाई प्रोत्साहित गर्ने सरकारी पहलहरूका बारेमा बढी जानकारी भएका खण्डमा मदरसाहरूको स्वामित्व सम्बन्धी शब्काहरूलाई निवारण गर्न सकिनेछ ।
Publisher: UNRCHCO Type / Script:
Bulletin or Poster  in  Nepali - नेपाली
Keywords:
RELIGIOUS ASPECTS, RELIGIOUS FREEDOM, ISLAMIC ETHICS, ISLAMIC SOCIOLOGY, RELIGION,HUMANITIES, RELIGIOUS EDUCATION, RELIGIOUS PLACES, EDUCATION, POVERTY, CHILD MARRIAGE, DOWRY-RELATED VIOLENCE, EMPLOYMENT, FOREIGN WORKERS
Thematic Group:
UNRCHCO (UNRCO), (2012)
Thesaurus:
15.03.00 - Philosophy And Religion
PDF | File Size: 428 KB   Download
Feeder: ASHAPARIYAR, Editor: , Auditor:
...
स्थलगत बुलेटिन रौतहट र बारा जिल्लाका मुसलमान समुदाय
Abstract:
सन् २००८ कोसंविधानसभामा १८ जना मुसलमानहरू निर्वाचित भएका थिए । समानुपातिक प्रतिनिधित्वका आधारमा (२४ सिट हुनुपर्ने) यो अभै नपुग भए तापनि, प्रतिनिधित्वका हिसाबले यो ठुलो फड्को हो । केही प्रगति –उदाहरणका लागीअधिकारयुक्त निकायमा दर्ता भएका मदरसाहरूमा उपयुक्त आर्थिक सहयोग प्रदान गर्नेघट) हासिल भए तापनि रौतहट र बारा जिल्लाहरूमा देखिएका प्रमाण अनुसार मुसलमान समुदायको पक्षमा महत्वपुण उपलब्धि हासिल गन बाँकि रहेको देखिन्छ । चेतनाको अभावले अझ अरू वञ्चितकरणको अवस्थामा घचेटिदन्छि भन्ने कुरा यहाँका जनताका अवस्थाबाट देख्न सकिन्छ । अधिकारको पक्षमा अझ बढी पैरवी गर्ने, विद्यमान व्यवस्थाका तथा कार्यविधिहरूको बारेमा जानकारी दिने तथा स्पष्ट गर्ने जस्ता प्रव्रिmयाहरुले र मुसलमान समुदायहरूकोसमाज तथा राज्उ संयन्त्रमा समावेशीकरणलाई बढाउनसरकारी अधिकारीहरूलाई मदत गर्नेछ । उदाहरणका लागि, समुदायद्वाराघठ विद्यालयका व्यवस्थापन कार्यलाई प्रोत्साहित गर्ने सरकारी पहलहरूका बारेमा बढी जानकारी भएका खण्डमा मदरसाहरूको स्वामित्व सम्बन्धी शब्काहरूलाई निवारण गर्न सकिनेछ ।
Publisher: UNRCHCO Type / Script:
Bulletin or Poster  in  English
Keywords:
RELIGIOUS ASPECTS, RELIGIOUS FREEDOM, ISLAMIC ETHICS, ISLAMIC SOCIOLOGY, RELIGION,HUMANITIES, RELIGIOUS EDUCATION, RELIGIOUS PLACES, EDUCATION, POVERTY, CHILD MARRIAGE, DOWRY, EMPLOYMENT, FOREIGN EMPLOYMENT
Thematic Group:
UNRCHCO (UNRCO), (2012)
Thesaurus:
15.03.00 - Philosophy And Religion
PDF | File Size: 428 KB   Download
Feeder: ASHAPARIYAR, Editor: , Auditor:
...