United Nations
Information Centre | Nepal
कौसी खेती तालिम निर्देशिका पुस्तिका
Abstract:
आफ्नो घरको कौसी,बरन्दा,छ्त आदी स्थलमा आफुलाई दैनिक उपभोग गर्नुपर्ने बालिहरु जस्तै तरकारी,फलफुल​, मसलाबालि, आदिको खेति खेति गर्ने प्रविधिलाई क्औसि खेति भनिन्छ्​। विशेषगरी शहरी क्षेत्र जहाँ खेती गर्ने जग्गा हुदैन तथा जग्गाको अभवले घर मात्र अवस्थित हुन्छ त्यस्तो घरको कौसी, छ्त​, बरन्दा, भित्ता आदी स्थलमा पनि विभिन्न प्रकारका बालिहरु सजिलैसगँ उत्पादन गरी उपभोग गर्न सकिन्छ्​।कौसी खेतिका मुख्य महत्व तथा फाईदाहरु यस प्रकार छ्न जस्तैः उपयोगमा नाआएका आफ्नो घरको छ्त​,कौसी तथा बरन्दाको सदुपयोग हुन्छ्​, बोट बिरुवाहरुले घरलाई गर्मियाममा शितलता तथा जादोयाममा न्यानो प्रदान गर्छ्​, इच्छा बमोजिमको फलफुल​, तरकारी आदि बालिको बर्शै भरि उपभोग गर्न पाइन्छ्​, बिशादिको असरबाट पुर्न रुपमा बच्न सकिन्छ्​, तरकारि, फलफुल आदि खरिद गर्दा लग्ने रकम बचत हुन्छ्​, शहरि क्षेत्रमा हतियालिपन ल्याउन सहयोग गर्नुका साथै घरको शोभा बढाउछ्​, स्थानिय तथा घरकै खेर गएको साधन तथा स्रोतको सदुपयोग हुने र फोहोर मैला व्यस्थापन गर्न सजिलो हुने आदि हुन्छ्​।
Publisher: UNHABITAT, ENPHO Type / Script:
Progress Report  in  Nepali - नेपाली
Keywords:
ROOF TOP GARDENING, VEGETABLE CROPS, FRUITS, WASTE MANAGEMENT, NURSERY MANAGEMENT, IRRIGATION, ROOFTOP CROPS PROTECTION, PESTICIDES PREVENTION, CROPS DISEASES, AGRICULTURAL TOOLS, RAIN WATER COLLECTION AND MANAGEMENT, MANURE MANAGEMENT
Thematic Group:
UNHABITAT, (2014)
Thesaurus:
04.01.01 - Agricultural Economics And Policy; Rural Sociology
PDF | File Size: 4.13 MB   Download
Feeder: ASHAPARIYAR, Editor: YASHOHANGMARAI, Auditor:
...
कौसी खेती तालिम निर्देशिका पुस्तिका
Abstract:
आफ्नो घरको कौसी,बरन्दा,छ्त आदी स्थलमा आफुलाई दैनिक उपभोग गर्नुपर्ने बालिहरु जस्तै तरकारी,फलफुल​, मसलाबालि, आदिको खेति खेति गर्ने प्रविधिलाई क्औसि खेति भनिन्छ्​। विशेषगरी शहरी क्षेत्र जहाँ खेती गर्ने जग्गा हुदैन तथा जग्गाको अभवले घर मात्र अवस्थित हुन्छ त्यस्तो घरको कौसी, छ्त​, बरन्दा, भित्ता आदी स्थलमा पनि विभिन्न प्रकारका बालिहरु सजिलैसगँ उत्पादन गरी उपभोग गर्न सकिन्छ्​।कौसी खेतिका मुख्य महत्व तथा फाईदाहरु यस प्रकार छ्न जस्तैः उपयोगमा नाआएका आफ्नो घरको छ्त​,कौसी तथा बरन्दाको सदुपयोग हुन्छ्​, बोट बिरुवाहरुले घरलाई गर्मियाममा शितलता तथा जादोयाममा न्यानो प्रदान गर्छ्​, इच्छा बमोजिमको फलफुल​, तरकारी आदि बालिको बर्शै भरि उपभोग गर्न पाइन्छ्​, बिशादिको असरबाट पुर्न रुपमा बच्न सकिन्छ्​, तरकारि, फलफुल आदि खरिद गर्दा लग्ने रकम बचत हुन्छ्​, शहरि क्षेत्रमा हतियालिपन ल्याउन सहयोग गर्नुका साथै घरको शोभा बढाउछ्​, स्थानिय तथा घरकै खेर गएको साधन तथा स्रोतको सदुपयोग हुने र फोहोर मैला व्यस्थापन गर्न सजिलो हुने आदि हुन्छ्​।
Publisher: UNHABITAT, ENPHO Type / Script:
Progress Report  in  Nepali - नेपाली
Keywords:
ROOF TOP GARDENIN, VEGETABLE CROPS, FRUITS, WAISTE MANAGEMENT,NURSERY MANAGEMENT, IRRIGATION, ROOFTOP CROPS PROTECTION, PESTICIDES PREVENTION, CROPS DISEASES, AGRICULTURAL TOOLS, RAIN WATER COLLECTION AND MANAGEMENT, MANURE MANAGEMENT
Thematic Group:
UNHABITAT, (2014)
Thesaurus:
04.01.01 - Agricultural Economics And Policy; Rural Sociology
PDF | File Size: 4.13 MB   Download
Feeder: ASHAPARIYAR, Editor: , Auditor:

Progress Report  in  English