Processing...
United Nations
Information Centre | Nepal
Home
News
Blog
Internship
Login
Thursday, July 16, 2026
Document History
Home
>
Document Service
>
Document History
स्थलगत बुलेटिन नवलपरासी र रुपन्देहीमा असूरक्षित भूस्वामित्व
Abstract:
भूमिको असमान बितरण, नेपालमा गरिबी निवारण तथा कृषि बिकासमा अड्चन पैदा गर्ने एउटा कारक तत्व हो । नेपालको बिस्तृत शान्ति सम्झोतामा असमान भुमि बितरण लाई दन्दको मूल कारणका रुपमा मानिएको छ । तेसै गरि नेपालका विकास साझेदारहरुले पनि एस बिसयको महत्वलाई येसरी उलेख गर्दै लेखएका छन ;भूमिहीनको समस्या तथा असुरक्षित भूस्वामित्व नै नेपालमा गामिन गरिबी, सामाजिक असुरक्षा र दन्दक मुखय कारणहरु हुन् । नेपालमा भूस्वामित्वको स्थापित लिखित परम्परा रहेको छ सन् १८०६ देखि जग्गा माथि स्वामित्वको लिखित पमान पेस गर्न नसक्नु लाई जग्गा अग्रिगहन सर्कर्दारा ग्प्हत को आधार मा मानिएको छ यधपी परम्परागत, अनाैपचारिक तथा धार्मिक भूस्वामित्व प्रथा प्रचलित भए पनि जग्गामा खेतीपाती गर्ने मध्य एक तिहाई जनतासंग ठोस बैधानिक अधिकार छन । कुनै पनि बेला दर्तावाल जग्गा धनिहरुले उनीहरुलाई जग्गा छाडन लगाउन सक्ने हुनाले यी घर्परिवार्र भूमिहीन बने जोखिममा रहेका छन।
Publisher:
UNRCHC
Type / Script:
Bulletin or Poster
in
English
Keywords:
UNSECURITY, CIVIL SOCIETY, DISTRIBUTION OF LAND, LAND SECURITY, LAND DEVELOPMENT, LAND ALLOTMENT, GENDER RELATIONS, HUMAN RIGHTS, ROLE OF LAW, HOLDING , LANDLESS, LAND OWNERSHIP
Thematic Group:
UNRCHCO (UNRCO)
, (
2011
)
Thesaurus:
03.06.00
-
Land, Plant And Soil Resources
PDF
| File Size:
274 KB
Download
Feeder:
BINDUPOUDEL
, Editor:
, Auditor:
...