Processing...
United Nations
Information Centre | Nepal
Home
News
Blog
Internship
Login
Wednesday, April 23, 2025
Document History
Home
>
Document Service
>
Document History
एसपीसीबीएन/ यूएनडीपी लोकतान्त्रिक संवादअर्न्तर्गत संविधानसभामा प्रस्तुत् सुझावहरूको समीक्षा तथा संविधानसभा समितिका मस्यौदाहरूमा त्यसको प्रतिविम्बनको विश्लेषण
Abstract:
संविधान लेखन नेपालको शान्ति प्रक्रियाको एक महत्वपुर्ण अंश एवं संविधानसभाको प्रमुख जिम्मेवारी हो । अन्य कतिपय द्वन्द्वोत्तर लोकतन्त्रमा जस्तै नेपाली संविधानवादले विज्ञहरूबाट संविधान लेखिने परम्परालाई पुनःपरिभाषित गरी यस कार्यलाई लोकतान्त्रिक सहभागिताको परिधिमा ल्याउँदैछ । संविधान अन्ततः कसरी लेखियो र यसमा के लेखिएको छ भन्ने कुरा महत्वपुर्ण हुन्छ । नयाँ दस्तावेजको वैधताका लागि यसमा लेखिएका कुरा जत्तिकै यसका लागि अपनाइएको प्रक्रिया पनि महत्वपुर्ण हुन्छ । तर्सथ संविधानसभाको कार्यावधि एक वर्ष थप्नेसम्बन्धमा हालै गरिएको निर्माण कम्तीमा एउटा चाँदीको घेरा देखिन्छ-यसले गर्दा नयाँ संविधानमा नागरिकका विचारलाई समावेश गरिने सुनिश्चितताका लागि सञ्चालित अटुट एवं लक्षित दोस्रो संविधानसभा जनमत सङ्कलन कार्यक्रमका लागि अवसर उपलब्ध भएको छ ।
Publisher:
SPCBN/UNDP
Type / Script:
Publication
in
Nepali - नेपाली
Keywords:
CONSTITUTIONS MAKING, CONSTITUTIONAL LAW, SOVEREIGNTY, HUMAN RIGHT, MULTIPARTY, DEMOCRATIC, FREEDOM, CAST, RELIGIOUS FREEDOM, GENDER, FEDERAL,SOCIAL, ADJUSTMENT, CIVIL AND POLITICAL RIGHTS, CONSTITUTIONAL LAW, INTERNATIONAL LAW, JURISPRUDENCE LAW
Thematic Group:
UNDP
, (
2010
)
Thesaurus:
01.01.00
-
Political Conditions, Institutions, Movements
PDF
| File Size:
5.01 MB
Download
Feeder:
BIRKHA DHAMI
, Editor:
, Auditor:
...