United Nations
Information Centre | Nepal
संविधानमा विविधता र सामाजिक समावेशीकरणको पहिचान नेपालमा सहभागितामूलक संविधान निर्माण पुस्तिका शृङ्खला ९
Abstract:
संविधान सभा अहिले नेपालका लागि नयाँ संविधान लेखनमा व्यस्त छ । संविधान सभा स्वयं एक प्रतिनिधिमूलक निकाय हो । संविधान निर्माण प्रक्रियामा पहिले कहिल्यै सहभागी नभएका महिला, आदिबासी जनजाति, सीमान्तीकृत जाति र अल्पसंख्यक समूहहरूको ठूलो संख्या रहेको छ । संविधानमार्फ नेपालका विविध समुदायहरूका सरोकारहरू सम्बोधन गर्नका लागि संविधान सभाले जनतासँग परामर्श गरिरहेको छ ।
Publisher: CCD/UNDP Type / Script:
Publication  in  Nepali - नेपाली
Keywords:
CONSTITUTION MAKING, INDIGENOUS PEOPLE, ETHNICITY, CULTURE, LANGUAGE, RELIGIOUS FREEDOM, GENDER DISCRIMINATION, MULTIPARTY, SOCIAL, POLITICAL, ECONOMIC, POLITICAL MOVEMENT, MULTILINGUAL LANGUAGE, MULTICULTURAL DIVERSITY, FEDERAL SYSTEM, DEMOCRACY, SOVEREIGNTY
Thematic Group:
UNDP, (2011)
Thesaurus:
01.01.00 - Political Conditions, Institutions, Movements
PDF | File Size: 201 KB   Download
Feeder: BIRKHA DHAMI, Editor: , Auditor:
...