United Nations
Information Centre | Nepal
संविधानमा मानव अधिकार नेपालमा सहभागितामूलक संविधान निर्माण पुस्तिका शृङ्खला ३
Abstract:
मानिसको राष्ट्रियता जहाँसुकैको भए पनि, ऊ जहाँको बासिन्दा भए पनि अथवा उसको राष्ट्रियता तथा जातीय त्पति, लिङ्ग,वणधर्म, भाषा अथवा अन्य परिचय जेभए पनि मानव अधिकार सबै मानिसमा अन्तर्निहित हुन्छ । सबै मानिसहरू बिना भेदभाव समान रूपमा मानव अधिकारका हकदार हुन्छन् । मानव अधिकारको विश्वव्यापी घोषणाको धारा १ अनुसार "मानिस जन्मँदा स्वतन्त्र हुन्छ र मर्यादा र अधिकारको दृष्टिकोणबाट सबै मानिस समान हुन्छन् ।" यी सबै अधिकारहरू अन्तरसम्बन्धित, अन्तर्निभर र अविभाज्य छन् । विश्वव्यापी मानव अधिकारहरू सन्धि, परम्परागत अन्तराष्ट्रीय कानुन,सामान्य सिद्धान्तहरू तथा अन्तर्रर्ााट्रय कानुनका अन्य स्रोतको रूपमा व्यक्त तथा प्रत्याभूत गरिएका हुन्छन् । व्यक्ति र समूहका आधारभूत स्वतन्त्रता र मानव अधिकार संरक्षण तथा प्रवर्धन गर्न अन्तराष्ट्रीय मानव अधिकारसम्बन्धी कानुनले सरकारहरूलाई निश्चित तवरबाट कार्य गर्न वा कुनै कार्य गर्नबाट रोकेको हुन्छ । १ धेरै देशको संविधानमा मानव अधिकार वा मौलिक अधिकार तथा स्वतन्त्रतासम्बन्धी भाग समावेश गरिएको हुन्छ ।
Publisher: CCD/UNDP Type / Script:
Publication  in  Nepali - नेपाली
Keywords:
HUMAN RIGHTS, SOCIAL JUSTICES, POVERTY ALLEVIATION, INEQUALITY POWER, GENDER, SOCIAL CAST, WOMEN, DISABILITY DIVERSITY, MULTILINGUAL , LAW, CONSTITUTION, ECONOMICS, SOCIAL, POLITICAL, RELIGIOUS, INTERIM CONSTITUTION, PROTECTION , ROLE OF CIVIL SOCIETY, FEDERAL SATE, ADJUSTMENT, EDUCATION RIGHT
Thematic Group:
UNDP, (2011)
Thesaurus:
01.07.00 - General And National Law
PDF | File Size: 238 KB   Download
Feeder: BIRKHA DHAMI, Editor: , Auditor:
...