Tooltips
Hello pasa
Processing...
United Nations
Information Centre | Nepal
Home
News
Blog
Internship
Login
Monday, June 23, 2025
Document History
Home
>
Document Service
>
Document History
संघियता संवाद श्रृंखला १४ प्रस्तावित शेर्पा प्रदेश८-१० पुस, २०६७
Abstract:
नेपालस्थित संयुक्त राष्ट्रसंघियविकास कार्यक्रम अर्न्तगत सहभागितामूलक संविधान निर्माण सहयोग परियोजनाको (SPCBN) नागरिक पहुँच कार्यक्रमले संविधानसभा राज्यको पुनर्संरचना तथा राज्य शक्तिको बाँडफाँड समितिले प्रस्ताव गरेका १४ वटै प्रदेशहरूमा गत चैत २०६६ देखि पुस २०६७ सम्ममा संघियता संवाद कार्यक्रम सम्पन्न गरेको छ। यस संवाद कार्यक्रमको प्रमुख उद्देश्य विज्ञहरू र प्रादेशिक तहका सरोकारवालाहरू (राजनीतिक दलका नेताहरू, नागरिक समाज, संघियताको माग गर्ने विभिन्न जातीय समूह तथा अधिकारकर्मीहरू,आदि)का बीचमा संघियताबारे संवाद गराउनु रहेको थियो र यसको मूल ध्येय पनि संघियताका अवधारणा, यसका विश्वव्यापी अनुभवहरूका साथै तथा विशेष गरी संविधानसभा राज्यको पुनर्संरचना तथा राज्य शक्तिको बाँडफाँड समितिले प्रस्ताव गरेको नेपालको पुनर्संरचनाबारे सुसूचित तथा तार्किक बहस होस् भन्ने थियो ।
Publisher:
CCD/UNDP
Type / Script:
Publication
in
Nepali - नेपाली
Keywords:
FEDERAL STATE, STATE STRUCTURE , POLITICAL PARTIES, CONFLICT, GENDER, MOBILITY, LOCAL GOVERNMENT, ECONOMICS, INDIGENOUS PEOPLE, ETHNIC GROUP, EQUAL RIGHT, EQUITY, INCOME TAX , BUSINESS TAX, AGRICULTURE TAX, SOCIAL , ECONOMICS, RELIGIOUS, CIVIL SOCIETY, EQUAL OPPORTUNITY FOR WOMEN AND MEN, WOMEN RIGHT, ADJUSTMENT, ELECTION, POLITICAL PARTIES UNITY, WOMEN PARTICIPATION , WOMEN PARTICIPATION, EQUAL WOMEN RIGHTS PEACE PROCESS
Thematic Group:
UNDP
, (
2011
)
Thesaurus:
01.01.00
-
Political Conditions, Institutions, Movements
PDF
| File Size:
2.64 MB
Download
Feeder:
BIRKHA DHAMI
, Editor:
, Auditor:
...