Processing...
United Nations
Information Centre | Nepal
Home
News
Blog
Internship
Login
Thursday, August 18, 2022
Document History
Home
>
Document Service
>
Document History
महिला र शान्ति स्थापना ; गोलमेच २७ सेप्टेम्वर २०१० करिन लनग्रेन, नेपालस्थित महासचिवका प्रतिनिधि तथा नेपालस्थित संयुक्त राष्ट्रसंघिय मिसन प्रमुख
Abstract:
विशिष्ट प्रतिनिधिहरु, सहकर्मि तथा मित्रहरु, नमस्कार एसिया प्रशान्त क्षेत्रका प्रचुर आनुभव सँगालेका व्यक्तिहरुको यो समुहमाझ यसरि बोल्न पाउदा आफुलाइ गौरवान्वित ठान्छु। महासचिवका प्रतिनिधिको रुपमा अनि त्यससगै आफ्नो बाल्यकाल , किशोरावस्था र व्यवसायिक जिवनको अत्याधिक समय यो क्षेत्रमा विताएकि एक महिला भएका कारण पनि म यहा उपस्थित हुन पाउदा अत्यन्तै हर्षित छु। आमन्त्रण गरि केहि बोल्न मौका दिनु भएकोमा धन्यवाद।
Publisher:
UNMIN
Type / Script:
Press Release
in
Nepali - नेपाली
Keywords:
PEACE PROCESS, SECURITY COUNCIL, PARTICIPATION ON WOMEN, WOMEN EMPOWERMENT, WOMEN POLITICAL PARTICIPATION, WOMEN IN DEVELOPMENT, WOMEN RIGHTS TO EQUALITY, , POLITICAL UNITY, WEAPON MANAGEMENT, WEAPON SURVEY, SOLDIER FARE WELL, SECURITY COUNCIL, CHILD SOLDIER
Thematic Group:
UNMIN
, (
2010
)
Thesaurus:
01.03.00
-
Maintenance Of Peace And Security
PDF
| File Size:
1.28 MB
Download
Feeder:
BIRKHA DHAMI
, Editor:
, Auditor:
...