United Nations
Information Centre | Nepal
महिला र शान्ति स्थापना ; गोलमेच २७ सेप्टेम्वर २०१० करिन लनग्रेन, नेपालस्थित महासचिवका प्रतिनिधि तथा नेपालस्थित संयुक्त राष्ट्रसंघिय मिसन प्रमुख
Abstract:
विशिष्ट प्रतिनिधिहरु, सहकर्मि तथा मित्रहरु, नमस्कार एसिया प्रशान्त क्षेत्रका प्रचुर आनुभव सँगालेका व्यक्तिहरुको यो समुहमाझ यसरि बोल्न पाउदा आफुलाइ गौरवान्वित ठान्छु। महासचिवका प्रतिनिधिको रुपमा अनि त्यससगै आफ्नो बाल्यकाल , किशोरावस्था र व्यवसायिक जिवनको अत्याधिक समय यो क्षेत्रमा विताएकि एक महिला भ​एका कारण पनि म यहा उपस्थित हुन पाउदा अत्यन्तै हर्षित छु। आमन्त्रण गरि केहि बोल्न मौका दिनु भ​एकोमा धन्यवाद​।
Publisher: UNMIN Type / Script:
Press Release  in  Nepali - नेपाली
Keywords:
PEACE PROCESS, SECURITY COUNCIL, PARTICIPATION ON WOMEN, WOMEN EMPOWERMENT, WOMEN POLITICAL PARTICIPATION, WOMEN IN DEVELOPMENT, WOMEN RIGHTS TO EQUALITY, , POLITICAL UNITY, WEAPON MANAGEMENT, WEAPON SURVEY, SOLDIER FARE WELL, SECURITY COUNCIL, CHILD SOLDIER
Thematic Group:
UNMIN, (2010)
Thesaurus:
01.03.00 - Maintenance Of Peace And Security
PDF | File Size: 1.28 MB   Download
Feeder: BIRKHA DHAMI, Editor: , Auditor:
...