United Nations
Information Centre | Nepal
मा​ओवादि सेनाका योज्ञ नठहरिएका सदस्यहरुको बिदाइ सम्बन्धि सम्झौता हस्ताक्षर समारोहमा महासचिवका प्रतिनिधि करिन लनग्रेनले दिनुभ​एको मन्तब्य १ पुस​२०६६
Abstract:
माननिय शान्ति तथा पुनर्निर्माण मन्त्रि श्री रकम चेम्जोङ्ज्यु तथा सहसचिव श्री साधुराम सापकोटा, एनेकपा (माओवादि) का अध्यक्ष श्री पुष्पकमल दाहाल तथा माओवादि सेनाका ब्रिगेड कमाण्डर श्री सरल सहयात्रि पौडेल​, नेपाल सरकार एवम एनेकपा (माओवादि)का बरिष्ठ प्रतिनिधि, महामहिमहरु, मित्रहरु र सहकर्मिहरु, आज हामि नेपालको शान्ति प्रक्रियाको ऐतिहासिक घडीमा यस संयुक्त राष्ट्रसंघको प्राङ्गण मा उपस्थित भ​एका छौ।
Publisher: UNMIN Type / Script:
Press Release  in  Nepali - नेपाली
Keywords:
PEACE PROCESS, UNABLE TO SOLDIER, ADMISSION SOLDIER, ETHNIC, GENDER INEQUALITY, DEMOCRATIC, HUMAN RIGHT, LAW AND POLICY, SOVEREIGNTY, POLITICAL UNITY, WEAPON MANAGEMENT, WEAPON SURVEY, SOLDIER FARE WELL, SECURITY COUNCIL, CHILD SOLDIER, CONSTITUTION
Thematic Group:
UNMIN, (2010)
Thesaurus:
01.03.00 - Maintenance Of Peace And Security
PDF | File Size: 64 KB   Download
Feeder: BIRKHA DHAMI, Editor: , Auditor:
...