Processing...
United Nations
Information Centre | Nepal
Home
News
Blog
Internship
Login
Wednesday, August 10, 2022
Document History
Home
>
Document Service
>
Document History
महासचिवका विशेष प्रतिनिधि र् इयान मार्टिन द्वारा माइृन एक्शनको बारुदी सुरुड चेतना र सहयोग बारेको अन्तराष्ट्रिय दिबसको उपलक्ष्यमा गर्नु भएको संबोधन
Abstract:
बारुदी सुरुङबारेको चेतना र बारुद विरुद्धको काममा सहयोग सम्बन्धी यस दोस्रो अन्तराष्ट्रिय दिवसमा म यहाँ आउन पाएकोमा धेरै खुशी छु । बारुद्ध विरुद्धको काममा विगत बाह्र महिनामा नेपालमा धेरै प्रगति भएको छ । यद्यपि गत हप्ता मात्र पश्चिम नेपालको कालिकोट र प्युठानमा लडाइँका अवशेषका कारण कसैको ज्यान जाने र घाइते हुनबाटबचाउन सक्ने बारुद सम्बन्धी मामिलामा समुदायमा चेतनाको कमी भएको हामीले देख्यौँ ।
Publisher:
UNMIN
Type / Script:
Publication
in
Nepali - नेपाली
Keywords:
PEACE PROCESS, PEACE BUILDING, PROTECTION, BOMBING, ACCIDENT PREVENTION, SOLDER SURVEY, WEAPON MANAGEMENT, WEAPON SURVEY
Thematic Group:
UNMIN
, (
2007
)
Thesaurus:
01.03.00
-
Maintenance Of Peace And Security
PDF
| File Size:
96 KB
Download
Feeder:
BIRKHA DHAMI
, Editor:
, Auditor:
...