United Nations
Information Centre | Nepal
महासचिवका विशेष प्रतिनिधि र् इयान मार्टिन द्वारा माइृन एक्शनको बारुदी सुरुड चेतना र सहयोग बारेको अन्तराष्ट्रिय दिबसको उपलक्ष्यमा गर्नु भएको संबोधन
Abstract:
बारुदी सुरुङबारेको चेतना र बारुद विरुद्धको काममा सहयोग सम्बन्धी यस दोस्रो अन्तराष्ट्रिय​ दिवसमा म यहाँ आउन पाएकोमा धेरै खुशी छु । बारुद्ध विरुद्धको काममा विगत बाह्र महिनामा नेपालमा धेरै प्रगति भएको छ । यद्यपि गत हप्ता मात्र पश्चिम नेपालको कालिकोट र प्युठानमा लडाइँका अवशेषका कारण कसैको ज्यान जाने र घाइते हुनबाटबचाउन सक्ने बारुद सम्बन्धी मामिलामा समुदायमा चेतनाको कमी भएको हामीले देख्यौँ ।
Publisher: UNMIN Type / Script:
Publication  in  Nepali - नेपाली
Keywords:
PEACE PROCESS, PEACE BUILDING, PROTECTION, BOMBING, ACCIDENT PREVENTION, SOLDER SURVEY, WEAPON MANAGEMENT, WEAPON SURVEY
Thematic Group:
UNMIN, (2007)
Thesaurus:
01.03.00 - Maintenance Of Peace And Security
PDF | File Size: 96 KB   Download
Feeder: BIRKHA DHAMI, Editor: , Auditor:
...