Processing...
United Nations
Information Centre | Nepal
Home
News
Blog
Internship
Login
Monday, May 19, 2025
Document History
Home
>
Document Service
>
Document History
नेपालको सम्बन्धमा सुरक्षा परिषद्को प्रेस वक्तव्य
Abstract:
सन् २०११ जनवरि १५ मा नेपालस्थित राष्ट्रसंघीय मिसन (अन्मिन) को म्याद सकिनुअघिको प्रगतिको मुल्याङो न गर्न राजनीतिक मामिला प्रमुख उपमहासचिव बी.लिन पास्कोले हालै गर्नु भएको नेपाल भ्रमणलाई सुरक्षा परिषद्का सदस्य राष्ट्रहरुले स्वागत गरेका छन्। सुरक्षा परिषद्का सदस्य राष्ट्रहरूले विस्तृत शान्ति सम्झौता कार्यान्वयन गर्न नेपाली राजनीतिक दलहरूले गरेको प्रतिबध्दता स्मरण गर्दै माओवादी सेनाका सदस्यको सुपरिविक्षण, समायोजन र पुनर्स्थापना गर्ने विशेष समितिको पुनर्जीवित प्रयास तथा समायोजन र पुनर्स्थापना प्रक्रियालाई अघि बढाउन गठित सचिवालयको स्थापनालगायतका नेपालको शान्ति प्रक्रियामा हालै भएको प्रगतिको उल्लेख गरेका छन्। English Version: http://un.info.np/Net/NeoDocs/View/787 #787 #1973 #pair
Publisher:
UN
Type / Script:
Press Release
in
Nepali - नेपाली
Keywords:
PEACE, PEACEMAKING, PEACE AGREEMENTS, DEVELOPMENT, POLITICAL PARTIES, MAOIST ARMY, ARMIES, REHABILITATION, ARMED FORCES, POLITICAL CONDITIONS
Thematic Group:
UNMIN
, (
2010
)
Thesaurus:
01.01.00
-
Political Conditions, Institutions, Movements
PDF
| File Size:
224 KB
Download
Feeder:
BIRKHA DHAMI
, Editor:
PRAJU SHRESTHA
, Auditor:
...
नेपालको सम्बन्धमा सुरक्षा परिषद्को प्रेस वक्तव्य
Abstract:
सन २०११ जनवरि १५ म नेपालस्थित राष्ट्रसंघिय मिसन (अन्मिन) को म्याद सकिनुअघिको प्रगतिको मुल्याङो नगर्न राजनितिक मामिला प्रमुख उपमहासचिव बि.लिन पास्कोले हालै गर्नु भएको नेपाल भ्रमण लाई सुरक्षा परिषदका सदस्य राष्ट्रहरुले स्वागत गरेका छन।
Publisher:
UN
Type / Script:
Press Release
in
Nepali - नेपाली
Keywords:
SECURITY COUNCIL, PEACE PROCESS, PEACE BUILDING, POLITICAL PARTIES, POLITICAL PARTIES UNITY, ADJUSTMENT SOLDIER, SOLDIER SURVEY, POLITICAL CRIMES, POLITICAL OPPOSITION, POLITICAL REPRESSION, REVOLUTIONS
Thematic Group:
UNMIN
, (
2010
)
Thesaurus:
01.01.00
-
Political Conditions, Institutions, Movements
PDF
| File Size:
224 KB
Download
Feeder:
BIRKHA DHAMI
, Editor:
, Auditor:
...