Processing...
United Nations
Information Centre | Nepal
Home
News
Blog
Internship
Login
Tuesday, November 18, 2025
Document History
Home
>
Document Service
>
Document History
नेपालले आफ्नो शान्ति प्रक्रियाको सम्बन्धमा राष्ट्रसंघीय सहायताकालागि गरिएको अनुरोधका सम्बन्धमा बसेको सुरक्षा परिषद्को बैठकमा नेपालको लागि महासचिवका प्रतिनिधि करिन लनग्रेनद्वारा प्रस्तुत ब्रिफिङ् (६ नोभेम्बर २००९)
Abstract:
महासचिवको यस प्रतिवेदन (दस्तावेज एस।२००९।५५३) जुलाई २३ को परिषद्को प्रस्ताव १८७९ बमोजिम प्रस्तुत गरिएको छ, र यसमा उहाँहरुलाई उक्त प्रस्तावको कार्यान्वयन र यसै कार्यदेशको अन्त्यसम्म अन्मिनका गतिविधि सम्पन्न गर्नकालागि उचित वातावरण तयार पार्ने सम्बन्धमा हासिल भएको प्रगतिलगायत ७ जुलाइ २००९ मा नेपाल सरकारद्वारा प्रेषित पत्र(दस्तावेज एस २००९।३६०) मा उल्लेखित प्रतिबद्वताको कार्यान्व्यनका सम्बन्धमा पनि ३० अक्टोबर भित्रमा प्रतिवेदन प्रस्तुत गर्न आग्रह गरिएकोछ । यसले नेपालको शान्ति प्रक्रियासँग सम्बन्धित हालैका दिनमा विकसित घटनाक्रमको लेखाजोखा गरेको छ। संक्षेपमा भन्नुपर्दा, शान्ति प्रक्रियाका बाँकी काम समपन्न गर्नका लागि पुनः गति प्रदान गर्ने सम्बन्धमा भएका प्रयासहरूमा सीमित प्रगति हासिल भएको छ भने समग्रमा प्रक्रियाले लामो समयदेखि अवरोधको सामना गरिरहेको छ र जसमा मुठभेडको अनिरिक्त जोखिम पनि थपिएको छ। English Version: http://un.info.np/Net/NeoDocs/View/785 #785 #1965 #pair
Publisher:
UNMIN
Type / Script:
Press Release
in
Nepali - नेपाली
Keywords:
PEACE, PEACEMAKING, PEACE AGREEMENTS, ELECTIONS, POLITICAL REPRESENTATION, POLITICAL PARTIES, PROTEST MOVEMENTS, PEACE ENFORCEMENT, POLITICAL LEADERS, MAOIST ARMY, REHABILITATION, CONSTITUTIONS, CIVIL SOCIETY
Thematic Group:
UNMIN
, (
2009
)
Thesaurus:
01.01.00
-
Political Conditions, Institutions, Movements
PDF
| File Size:
71 KB
Download
Feeder:
BIRKHA DHAMI
, Editor:
PRAJU SHRESTHA
, Auditor:
...
नेपालले आफ्नो शान्ति प्रक्रियाको सम्बन्धमा राष्ट्रासंघीय सहायताकालागि सरिएको अनुरोधका सम्बन्धमा गरेको सुरक्षा परिषद्को बैठकमा नेपालको लागि महासचिवका प्रतिनिधि करिन लनग्रेनद्वारा प्रस्तुत ब्रिफिङ
Abstract:
अध्यक्ष महोद , महासचिवको यस प्रतिवेदन (दस्तवेद एस।२००९।५५३) जुलाइ २३ को परिषद्को प्रस्ताव १८७९ बमोजिम प्रस्तुत गरिएको छ र यसमा उँहाहरुलाई उक्त प्रस्तावको कार्यान्वयन र यसै कार्यदेश अन्त्यसम्मको अन्मिनका गतिविधि सम्पन्न गर्नकालागि उचित वातावरण तयार पार्ने सम्बन्धमा हासिल भएको प्रगति लगायत ७ जुलाइ २००९ मा नेपाल सरकारद्वारा प्रेषीत पत्र(दस्तवेदएस २००९।३६०) मा उल्लेखित प्रतिबद्वताको कार्यान्व्यनका सम्बन्धमा पनि २० अक्टोबर भित्रमा प्रतिवेदन प्रस्तुत गर्न आग्रह गरिएको छ ।
Publisher:
UNMIN
Type / Script:
Bulletin or Poster
in
Nepali - नेपाली
Keywords:
PEACE PROCESS, SECURITY COUNCIL, POLITICAL MOVEMENT, POLITICAL PARTIES, POLITICAL UNITY, DISPUTE SETTLEMENT, NEGOTIATION PEACE, PEACEBUILDING, PEACEKEEPING, OPERATIONS, PEACE ENFORCEMENT, PREVENTIVE DIPLOMACY, WAR PREVENTION
Thematic Group:
UNMIN
, (
2009
)
Thesaurus:
01.03.00
-
Maintenance Of Peace And Security
PDF
| File Size:
71 KB
Download
Feeder:
BIRKHA DHAMI
, Editor:
, Auditor:
...