United Nations
Information Centre | Nepal
नेपालले आफ्नो शान्ति प्रक्रियाको सम्बन्धमा राष्ट्रसंघीय सहायताकालागि गरिएको अनुरोधका सम्बन्धमा ब​सेको सुरक्षा परिषद्को बैठकमा नेपालको लागि महासचिवका प्रतिनिधि करिन लनग्रेनद्वारा प्रस्तुत ब्रिफिङ् (६ नोभेम्बर २००९)
Abstract:
महासचिवको यस प्रतिवेदन (दस्तावेज ​एस​।२००९।५५३) जुलाई २३ को परिषद्को प्रस्ताव १८७९ बमोजिम प्रस्तुत गरिएको छ, र यसमा उहाँहरुलाई उक्त प्रस्तावको कार्यान्वयन र यसै कार्यदेशको अन्त्यसम्म अन्मिनका गतिविधि सम्पन्न गर्नकालागि उचित वातावरण तयार पार्ने सम्बन्धमा हासिल भ​एको प्रगतिलगायत ७ जुलाइ २००९ मा नेपाल सरकारद्वारा प्रेषित पत्र(दस्तावेज ​एस २००९।३६०) मा उल्लेखित प्रतिबद्वताको कार्यान्व्यनका सम्बन्धमा पनि ३० अक्टोबर भित्रमा प्रतिवेदन प्रस्तुत गर्न आग्रह गरिएकोछ । यसले नेपालको शान्ति प्रक्रियासँग सम्बन्धित हालैका दिनमा विकसित घटनाक्रमको लेखाजोखा गरेको छ​। संक्षेपमा भन्नुपर्दा, शान्ति प्रक्रियाका बाँकी काम समपन्न गर्नका लागि पुनः गति प्रदान गर्ने सम्बन्धमा भ​एका प्रयासहरूमा सीमित प्रगति हासिल भ​एको छ भने समग्रमा प्रक्रियाले लामो समयदेखि अवरोधको सामना गरिरहेको छ र जसमा मुठभेडको अनिरिक्त जोखिम पनि थपिएको छ​। English Version: http://un.info.np/Net/NeoDocs/View/785 #785 #1965 #pair
Publisher: UNMIN Type / Script:
Press Release  in  Nepali - नेपाली
Keywords:
PEACE, PEACEMAKING, PEACE AGREEMENTS, ELECTIONS, POLITICAL REPRESENTATION, POLITICAL PARTIES, PROTEST MOVEMENTS, PEACE ENFORCEMENT, POLITICAL LEADERS, MAOIST ARMY, REHABILITATION, CONSTITUTIONS, CIVIL SOCIETY
Thematic Group:
UNMIN, (2009)
Thesaurus:
01.01.00 - Political Conditions, Institutions, Movements
PDF | File Size: 71 KB   Download
Feeder: BIRKHA DHAMI, Editor: PRAJU SHRESTHA, Auditor:
...
नेपालले आफ्नो शान्ति प्रक्रियाको सम्बन्धमा राष्ट्रासंघीय सहायताकालागि सरिएको अनुरोधका सम्बन्धमा गरेको सुरक्षा परिषद्को बैठकमा नेपालको लागि महासचिवका प्रतिनिधि करिन लनग्रेनद्वारा प्रस्तुत ब्रिफिङ
Abstract:
अध्यक्ष महोद , महासचिवको यस प्रतिवेदन (दस्तवेद ​एस​।२००९।५५३) जुलाइ २३ को परिषद्को प्रस्ताव १८७९ बमोजिम प्रस्तुत गरिएको छ र यसमा उँहाहरुलाई उक्त प्रस्तावको कार्यान्वयन र यसै कार्यदेश अन्त्यसम्मको अन्मिनका गतिविधि सम्पन्न गर्नकालागि उचित वातावरण तयार पार्ने सम्बन्धमा हासिल भ​एको प्रगति लगायत ७ जुलाइ २००९ मा नेपाल सरकारद्वारा प्रेषीत पत्र(दस्तवेद​एस २००९।३६०) मा उल्लेखित प्रतिबद्वताको कार्यान्व्यनका सम्बन्धमा पनि २० अक्टोबर भित्रमा प्रतिवेदन प्रस्तुत गर्न आग्रह गरिएको छ ।
Publisher: UNMIN Type / Script:
Bulletin or Poster  in  Nepali - नेपाली
Keywords:
PEACE PROCESS, SECURITY COUNCIL, POLITICAL MOVEMENT, POLITICAL PARTIES, POLITICAL UNITY, DISPUTE SETTLEMENT, NEGOTIATION PEACE, PEACEBUILDING, PEACEKEEPING, OPERATIONS, PEACE ENFORCEMENT, PREVENTIVE DIPLOMACY, WAR PREVENTION
Thematic Group:
UNMIN, (2009)
Thesaurus:
01.03.00 - Maintenance Of Peace And Security
PDF | File Size: 71 KB   Download
Feeder: BIRKHA DHAMI, Editor: , Auditor:
...