Processing...
United Nations
Information Centre | Nepal
Home
News
Blog
Internship
Login
Monday, June 8, 2026
Document History
Home
>
Document Service
>
Document History
स्वतन्त्र र निष्पक्ष संविधानसभा चुनावमा सहयोग पुर्याउदै
Abstract:
नेपालको निर्वाचन आयोग संविधानसभा चुनाव सञ्चालनका सबै पक्षहरूप्रति जिम्मेवार छ । आयोगले काठमाडौंस्थित आप्नो सचिवालय तथा ७५रै जिल्लामा रहेका आप्ना कर्मचारी र २४०निर्वाचन क्षेत्रहरूमार्फत् सो कार्य गर्दछ । निर्वाचन आयोग पुर्ण रूपमा स्वतन्त्र र नेपाली संस्था हो। विस्तृत शान्ति सम्झौतामा सहभागी दलहरूको अनुरोधका आधारमा राष्ट्रसघ सुरक्षा परिषद्को निर्णय १७४० ले नेपालका संविधानसभा चुनावका लागि राष्ट्रसघका दुइवटा मूल जिम्मेवारी निर्धारण गरेको छ। १. संविधानसभा चुनावको योजना र तयारी गर्न तथा स्वतन्त्र र निष्पक्ष वातावरणमा चुनाव गराउन अन्मिनले निर्वाचन आयोगलाई प्राविधिक सहयोग पुर्याउँछ २. राष्ट्रसघका महासचिवद्वारा नियुक्त गरिएको र उहाँलाइ प्रतिवेदन बुझाउने निर्वाचन अनुगमनकर्ताहरूको एउटा स्वतन्त्र टोलीले निर्वाचन पद्धतिका सम्पूर्ण प्राविधिक पक्षहरू र चुनावका गतिविधिहरूको समीक्षा गनेछ । यस टोलीको नाम निर्वाचन विशेषज्ञ अनुगमन टोली रहेका छ। English version:http://un.info.np/Net/NeoDocs/View/561 #561 #1930 #pair
Publisher:
UNMIN
Type / Script:
Bulletin or Poster
in
Nepali - नेपाली
Keywords:
CONFLICT, CONSTITUTIONS, PEACE AGREEMENTS, PEACE BUILDING, PEACEMAKING, POLITICAL PARTIES, POLITICAL CONDITIONS, ARMED CONFLICTS, POLITICAL SYSTEMS, PEACE MOVEMENTS, ELECTIONS, POLITICAL SITUATION, LAW, ARMED FORCES, ARMAMENTS, LOGISTICS
Thematic Group:
UNMIN
, (
2007
)
Thesaurus:
01.01.00
-
Political Conditions, Institutions, Movements
PDF
| File Size:
247 KB
Download
Feeder:
BIRKHA DHAMI
, Editor:
ANG1EE12
, Auditor:
...
स्वतन्त्र र निष्पक्ष संविधानसभा चुनावमा सहयोग पुर्याउदै
Abstract:
नेपालको निर्वाचन आयोग संविधानसभा चुनाव सञ्चालनका सबै पक्षहरूप्रति जिम्मेवार छ । आयोगले काठमाडौंस्थित आप्नो सचिवालय तथा ७५रै जिल्लामा रहेका आप्ना कर्मचारी र २४०निर्वाचन क्षेत्रहरूमार्फत् सो कार्य गर्दछ । निर्वाचन आयोग पुर्ण रूपमा स्वतन्त्र र नेपाली संस्था हो । विस्तृत शान्ति सम्झौतामा सहभागी दलहरूको अनुरोधका आधारमा राष्ट्रसघ सुरक्षा परिषद्को निर्णय १७४० ले नेपालका संविधानसभा चुनावका लागि राष्ट्रसघका दुइवटा मूल जिम्मेवारी निर्धारण गरेको छ। १. संविधानसभा चुनावको योजना र तयारी गर्न तथा स्वतन्त्र र निष्पक्ष वातावरणमा चुनाव गराउन अन्मिनले निर्वाचन आयोगलाई प्राविधिक सहयोग पुर्याउँछ २. राष्ट्रसघका महासचिवद्वारा नियुक्त गरिएको र उहाँलाइ प्रतिवेदन बुझाउने निर्वाचन अनुगमनकर्ताहरूको एउटा स्वतन्त्र टोलीले निर्वाचन पद्धतिका सम्पूर्ण प्राविधिक पक्षहरू र चुनावका गतिविधिहरूको समीक्षा गनेछ । यस टोलीको नाम निर्वाचन विशेषज्ञ अनुगमन टोली रहेका छ। English version:http://un.info.np/Net/NeoDocs/View/561 #561 #1930 #pair
Publisher:
UNMIN
Type / Script:
Bulletin or Poster
in
Nepali - नेपाली
Keywords:
CONFLICT, CONSTITUTIONS, PEACE AGREEMENTS, PEACE BUILDING, PEACEMAKING, POLITICAL PARTIES, POLITICAL CONDITIONS, ARMED CONFLICTS, POLITICAL SYSTEMS, PEACE MOVEMENTS, ELECTIONS, POLITICAL SITUATION, LAW, ARMED FORCES, ARMAMENTS, LOGISTICS
Thematic Group:
UNMIN
, (
2007
)
Thesaurus:
01.01.00
-
Political Conditions, Institutions, Movements
PDF
| File Size:
247 KB
Download
Feeder:
BIRKHA DHAMI
, Editor:
ANG1EE12
, Auditor:
...
स्वतन्त्र र निष्पक्ष संविधानसभा चुनावमा सहयोग पुर्याउदै
Abstract:
नेपालको निर्वाचन आयोग संविधानसभा चुनाव सञ्चालनका सबै पक्षहरूप्रति जिम्मेवार छ । आयोगले काठमाडौंस्थित आप्नो सचिवालय तथा ७५रै जिल्लामा रहेका आप्ना कर्मचारी र २४०निर्वाचन क्षेत्रहरूमार्फत् सो कार्य गर्दछ । निर्वाचन आयोग पुर्ण रूपमा स्वतन्त्र र नेपाली संस्था हो ।
Publisher:
UN
Type / Script:
Bulletin or Poster
in
Nepali - नेपाली
Keywords:
PEACE PROCESS, CONSTITUTION, PEACE MOVEMENTS, POLITICAL PLATFORMS, POLITICAL PARTICIPATION, PEACEMAKING, PEACEKEEPING OPERATIONS, WAR PREVENTION, SECURITY SECTOR REFORM
Thematic Group:
UNMIN
, (
2007
)
Thesaurus:
01.01.00
-
Political Conditions, Institutions, Movements
PDF
| File Size:
247 KB
Download
Feeder:
BIRKHA DHAMI
, Editor:
, Auditor:
...