United Nations
Information Centre | Nepal
प्रेस वक्तव्य: माओवादि सेनाका सदस्यको संलग्नताको आरोप लागेका हालैका घटनावारेमा अन्मिनको चासो (२२ सेप्टेम्बर २०१०)
Abstract:
प्रहरीले अनुसन्धान गरिरहेको माओवादी सेनाका सदस्यहरु संलग्न भ​एको आरोप लागेको हालैका दुई घटनाप्रति महासचिवका प्रतिनिधि करिन लनगेनले आज गम्भीर चासो व्यक्त गर्नु भ​एको छ​। १६ सेप्टेम्बरमा सिन्धुलीको थोत्री गाउँमा भ​एको गाउँलेहरूसँगको झडपमा र २४ अगस्तमा गुल्मीस्थित ग्वाघा गाउँमा भ​एको डकैतीमा माओवादी सेनाका सदस्यहरू संलग्न भएको आरोपप्रति ध्यानाकर्षण गराउँदै अन्मिन हतियार अनुगमन कार्यबाहक प्रमुखले हिजो साँझ माओवादी सेनाका कमान्डर नन्दकिशोर पुन "पासाङ" लाई पत्र पठाउनु भ​एको छ​। English Version: http://un.info.np/Net/NeoDocs/View/328 #328 #1669 #pair
Publisher: UNMIN Type / Script:
Press Release  in  Nepali - नेपाली
Keywords:
PEACE, PEACE AGREEMENTS, POLITICAL PARTIES, MAOIST ARMY, CRIME, ROBBERY, REHABILITATION, CEASEFIRES, ARMAMENTS
Thematic Group:
UNMIN, (2010)
Thesaurus:
01.03.00 - Maintenance Of Peace And Security
PDF | File Size: 234 KB   Download
Feeder: BIRKHA DHAMI, Editor: PRAJU SHRESTHA, Auditor:
...
प्रेस वक्तव्य माओवादि सेनाका सदस्यको संलग्नताको आरोप लागेका हालैका घटनावारेमा अन्मिनको चासो
Abstract:
प्रहरिले अनुसन्धान गरिरहेको माओवादि सेनाका सदस्यहरु संलग्न भ​एको आरोप लागेको हालैका दुई घटनाप्रति महासचिवका प्रतिनिधि करिन लनगेनले आज गम्भिर चासो व्यक्त गर्नु भ​एको छ​।
Publisher: UNMIN Type / Script:
Press Release  in  Nepali - नेपाली
Keywords:
WEAPON MANAGEMENT, CHILD SOLDIER, SOLDIER MANAGEMENT, COOPERATION, RESEARCH
Thematic Group:
UNMIN, (2010)
Thesaurus:
01.03.00 - Maintenance Of Peace And Security
PDF | File Size: 234 KB   Download
Feeder: BIRKHA DHAMI, Editor: , Auditor:
...